Thursday 5 Bhadra, 2071 |
Menu

विश्व

तानाशाहीतिर लम्कँदै मोदी

तानाशाहीतिर लम्कँदै मोदी

नयाँ दिल्ली– रोमन साम्राज्यका पहिला सम्राट अगस्टसले आफ्नो ४० वर्षे लामो शासनकालको सुरुका केही वर्ष रोमका शक्तिशाली सिनेटरलाई शक्तिहीन बनाउनु साटो उनीहरूलाई आफूसँगै समेट्ने नीति लिएका थिए। रोमको पुरानो प्रशासनिक...

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण क्रममा पशुपतिनाथको दर्शन तथा पूजाअर्चना गरेको विषयमा मंगलबार भारतको तल्लो सदन लोकसभामा हंगामा भएको छ।

ट्रकसँग ठोक्कियो विमान!

ट्रकसँग ठोक्कियो विमान!

रिनो - अमेरिकाको नेभेदामा एउटा विमान ट्रकसँग ठोक्किएको छ। इन्जिनमा समस्या आएपछि सडकमै आकस्मिक अवतरण गर्दा ट्रकसँग ठोक्किएको हो।

प्रहरीको गोलीले दुई प्रदर्शनकारी मारिएपछि असम बन्द

गोलाघाट– नागाल्यान्डसँग जोडिएको आरामको गोलाघाट क्षेत्रमा भएको क्षेत्रीय हिंसाको विरोधमा असम गणपरिषद्लगायत दलले आह्वान गरेको बन्दका कारण बिहीकार असमको जनजीवन प्रभावित भएको छ।
विस्तृतमा पढ्नुस्

इराकमा अमेरिकी पत्रकारको हत्या

वासिङटन– इराकको सुन्नी लडाकु संगठन इस्लामिक स्टेट आइएसले अमेरिकी पत्रकार जेम्स फोलीको हत्या गरिएको भिडियो मंगलबार सार्वजनिक गरेको छ। आइएसले इराकमा अमेरिकी हवाइ आक्रमण नरोके बन्धक बनाइएका अर्का पत्रकारको पनि हत्या गर्ने चेतावनी दिएको छ। आइएसले अमेरिकी हवाइ आक्रमणको बदला लिन…
विस्तृतमा पढ्नुस्

इमरान खान सरकारसँग वार्ता गर्न तयार

इस्लामावाद– नवाज सरिफ सरकारको राजीनामा माग्दै आन्दोलनमा रहेको पूर्व क्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ (पिटिआई) सरकारसँग वार्तामा बस्न राजी भएको छ। सन् २०१३ मा भएको आम निर्वाचनमा धाँधलीको आरोप लगाउँदै पिटिआई र पाकिस्तानी अवामी तहरिक (पिएटी)ले पुनः…
विस्तृतमा पढ्नुस्

रकेटको प्रतिकारमा फेरि इजरेली आक्रमण

जेरुसलेम– प्यालेस्टिनी क्षेत्रबाट हमासद्वारा आफ्नो भूभागमा रकेट प्रहार भएको भन्दै इजरेलले गाजा क्षेत्रमा फेरि आक्रमण थालेको छ।
विस्तृतमा पढ्नुस्

इरोम शर्मिलालाई रिहा गर्न आदेश

नयाँ दिल्ली– भारतको दुर्गम उत्तरपूर्वी राज्य मणिपुरको अदालतले १४ वर्षदेखि भोकहडताल गरिरहेकी इरोम शर्मिलालाई रिहा गर्न मंगलबार आदेश दिएको छ।
विस्तृतमा पढ्नुस्

सिरियाली आकासमा उडान भर्न प्रतिबन्ध

वासिङ्टन– हवाई उडान र नागरिक उड्डयन सुरक्षा नियमनकारी निकाय फेड्रल एभिएसन् एडमिनिस्टेसन (एफएए) ले सवै अमेरिकी विमानलाई सिरियाको आकासमाथिबाट उडान प्रतिबन्ध लगाएको छ।
विस्तृतमा पढ्नुस्

राष्ट्रसंघीय अनुसन्धानकर्तालाई श्रीलंकामा प्रवेशाज्ञा नदिइने

कोलम्बो– श्रीलंकाले सेनाद्वारा गृहयुद्धताका युद्धअपराध गरेको आरोप छानबिन गर्ने संयुक्त राष्ट्र संघीय टोलीलाई प्रवेशाज्ञा नदिने भएको छ।
विस्तृतमा पढ्नुस्

बाढीले उत्तर भारतमा ३० को मृत्यु, १५ सय गाउँ जलमग्न

लखनऊ/नयाँ दिल्ली– हिमालय क्षेत्रमा परेको मुसलधारे पानीका कारण आएको बाढीबाट उत्तर भारतमा ३० जनाको मृत्यु हुनुका साथै जलमग्न भएको छ।
विस्तृतमा पढ्नुस्

भारत–पाकिस्तान वार्ता रद्द

नयाँ दिल्ली– भारतले पाकिस्तानसँग विदेश सचिव स्तरमा हुने वार्ता सोमबार रद्द गरेको छ।भारत–पाकिस्तानबीच आगामी सोमबार विदेश सचिव स्तरमा वार्ता हुने तय भएको थियो।
विस्तृतमा पढ्नुस्

साउदी राजकुमार पेरिसमा लुटिए

पेरिस– पेरिसमा साउदी राजकुमारको मोटर समूहमाथि सशस्त्र लुटेराले आक्रमण गरी २ लाख ५० हजार युरोसहित महत्त्वपूर्ण कागजात लुटेको फ्रान्सेली प्रहरीले सोमबार जनाएको छ।
विस्तृतमा पढ्नुस्

सोलमा पोपको भव्य स्वागत

सोल– क्रिश्चियन धर्मका महान धर्मगुरु पोप फ्रान्सिसलाई सोलमा लाखौं समर्थकले भव्य स्वागत गरेका छन्। दक्षिण कोरियाका सहिदको सम्मान गर्न शनिबार सहिदस्मारक स्थल पुग्दा उनको भव्य स्वागत भएको छ।
विस्तृतमा पढ्नुस्

पाकिस्तानमा नयाँ निर्वाचन गर्न माग

इस्लामावाद– पाकिस्तानी तेहरिक–ए इन्साफ (पिटिआइ) पार्टीका अध्यक्ष इमरान खानले शनिबार प्रधानमन्त्री नवाज सरिफको राजीनामा मागेका छन्। उनले गत वर्षको निर्वाचनमा धाँधली भएको भन्दै तत्काल नयाँ निर्वाचन गर्नसमेत माग गरे।
विस्तृतमा पढ्नुस्

भारतले प्रतिरक्षा सुधारमा सय अर्ब डलर खर्चिने

मुम्बई– विश्वको दोस्रो सबैभन्दा अधिक जनसंख्यायुक्त मुलुक भारतले प्रतिरक्षा सुधार कार्यक्रमका लागि एक सय अर्ब अमेरिकी डलर खर्च गर्ने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार कुनै अन्य मुलुकले आँखा लगाउने नसक्ने गरी दक्षिण एसियाली मुलुकमा आफ्नो सैनिक क्षमता विकास…
विस्तृतमा पढ्नुस्

इराकका प्रधानमन्त्रीको राजिनामा

बग्दाद-इराकका प्रधानमन्त्री नुरी अल मलिकीले प्रधानमन्त्री पदबाट राजिनामा दिएका छन्। इराकको सरकारी टेलिभिजनमार्फत उनले राजिनामा घोषणा गरेका हुन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed