नेपाल आउने वेस्ट इन्डिज टिमको घोषणा
वेस्ट इन्डिज क्रिकेट काउन्सिलले नेपाल भ्रमण आउने आफ्नो टोलीको घोषणा गरेको छ।
वेस्ट इन्डिज क्रिकेट काउन्सिलले नेपाल भ्रमण आउने आफ्नो टोलीको घोषणा गरेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्ट्सबीच खेल हुँदैछ।
अघिल्लो शनिबार कतारविरुद्ध नेपालका अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरीले नयाँ वर्षको पहिलो दिन एकै ओभरमा छ छक्का प्रहार गर्दे संसारलाई छक्क पारे।
सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुने भएको छ।
छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ।
डिफेन्डिङ च्याम्पियन सिराहाको गोलबजार स्पोर्टिङलाई हराउँदै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) केन्द्रीय कर्मचारी संघले कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेमाथि कारबाही गर्न विभिन्न निकायलाई अनुरोध गरेको छ।
सुजित कार्की ढोली र प्राप्ति कार्की एसकेबिसी तेक्वान्दो डोजाङका वर्ष उत्कृष्ट खेलाडी २०८० घोषित भएका छन्।
नेपाल कबड्डी लिग (एनकेएल) को खेलाडी अक्सनका लागि प्रारम्भिक छनोट अन्तिम चरणमा पुगेको छ।
एभर्टन आइतबार नटिङ्घम फरेस्टमाथि २–० को जित निकाल्दै इङ्लिस प्रिमियर लिगमा रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ।
आइतवार सम्पन्न पहिलो खेलमा कोलकोत्ताले रोयल च्यालेन्जर्स बैङ्गलोरलाई रोमाञ्चक १ रनले हराउँदै जित हात हासिल गर्यो।
झापा सुरुङ्गाको कनकाई स्पोटिङ क्लब विराटनगरमा जारी चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिता अन्तर्ग आज भएको फाइल खेलमा घरेलु टिम ओमानलाई ५५ रनले पराजित गर्दै युएई च्याम्पियन बनेको छ।
आज हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोर र कोलकोत्ता नाइट राइडर्सबीच खेल हुनेछ।
राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न शुक्लाफाँटा नगरपालिका–१० झलारीमा नगरस्तरीय कभर्डहल निर्माण प्रारम्भ भएको छ।
एसीसी प्रिमियर कप टी–२० क्रिकेटको उपाधिका लागि आज साविक उपविजेता युएई र आयोजक ओमानबीच खेल हुँदैछ।
मधेश प्रदेशका सुवाश तामाङ र त्रिभुवन आर्मी क्लबकी निकिता धिमाल शनिबार पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा च्याम्पियन भएका छन्।
गयराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई उसकै घरेलु मैदानमा ६७ रनले पराजित गर्दै हैदरावादले चौथो जित हात पारेको हो।
पाहुना टोली सुनसरी धरानको फेयर फुटबल क्लबलाई हराउँदै विराटनगरको पेमा युवा क्लब मिल्स गोल्डकपको सेमिफाइनलमा पुगेको छ।
ओमानमा जारी एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि जारी खेलमा नेपाल हङहङसँग ४ विकेटले पराजित भएको छ।
ओमानमा जारी एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि जारी खेलमा नेपालले हङकङलाई खेल जित्न १४० रनको लक्ष्य दिएको छ।
ओमानमा जारी एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि जारी खेलमा हङकङ विरुध नेपालका ओपनर कुशल भुर्तेल शून्यमा आउट भएका छन्।
एसिसि प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि हुने खेलमा हङकङ नेपालले टस जितेको छ। नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन्।