12 Baishak, 2072 |
Menu

खेल

sagoon

आमन्त्रण बक्सिङ जारी

(0 votes)
काठमाडौं– राष्ट्रिय इलाइट आमन्त्रण बक्सिङ प्रतियोगितामा शनिबार एपिएफका विक्रम परियार र आश तामाङ ४९ केजी तौलसमूहको फाइनल पुगेका छन्।

झापाको बिर्तामोडमा जारी प्रतियोगिताको ५२ केजीमा आर्मीका प्रेम चौधरी र पुलिसका सुदेश मानन्धर, ५६ केजीमा पुलिसका दिनेश श्रेष्ठ र सुनसरीका महेश आलेमगर, ६० केजीमा एपिएफका पूर्णबहादुर लामा र आर्मीका दानबहादुर दर्लामी, ६४ केजीमा पुलिसका भूपेन्द्र थापा र आर्मीका दीपक श्रेष्ठ फाइलन पुगेका छन्।
६९ केजीमा आर्मीका विष्णु घले र मीनकुमार गुरुङ भिड्ने छन्।  
महिला ४८ केजी तौलमा एपिएफकी प्रमिला पाण्डे र काठमाडौंकी मीना घले, ५१ केजीमा एपिएफकी माया चौधरी र रोल्पाकी नग्मा बुढामगर, ५४ केजीमा आर्मीकी मीना गुरुङ र पुलिसकी निशा तामाङ भिड्ने छन्।
रातोको रोमाञ्चक जित

रातोको रोमाञ्चक जित

काठमाडौं– अस्ट्रेरलियन क्रिकेटर फिलिप ह्युजको स्मृतिमा शनिबार भएको टिम रातोले अन्तिम खेल खेलिरहेका विनोद दासको कप्तानीमा रहेको टिम निलोलाई १ रनले हरायो। दुई इनिङ्समा गरि ६३ ओभर खेलिएको मैत्रीपूर्ण खेलमा...

सांगाकारा विश्वकै उत्कृष्ट

सांगाकारा विश्वकै उत्कृष्ट

लन्डन– श्रीलंकाका स्टार क्रिकेटर कुमार सांगाकारा विज्डेन क्रिकेटर्सबाट २०१५ का लागि विश्वका शीर्ष क्रिकेटर घोषित भएका छन्। क्रिकेटको बाइबल मानिने विज्डेनले यसै पालीदेखि सुरु गरेको उत्कृष्ट महिला क्रिकेटरको उपाधि अस्ट्रेलियाकी...

अन्तर्राष्ट्रियबाट विनोदको संन्यास

अन्तर्राष्ट्रियबाट विनोदको संन्यास

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दासले डेढ दशक बढी लामो अन्तर्राष्ट्रिय क्रिकेट जीवनबाट सन्यासको घोषणा गरेका छन्। अस्ट्रेलियन क्रिकेट खेलाडी फिल ह्युजको सम्झनामा शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा...

अब क्रिजमा फर्कन्नँ : भिट्टोरी

अब क्रिजमा फर्कन्नँ : भिट्टोरी

वेलिङ्टन– आफ्नो लामो समय न्युजिल्यान्ड क्रिकेटलाई समर्पित गरेका डानियल भिट्टोरीले अन्ततः मंगलबार अस्ट्रेलियाविरुद्धको विश्वकप फाइनल क्रिकेट जीवनको अन्तिम खेल भएको बताएका छन्।‘न्युजिल्यान्डका लागि यो नै मेरो अन्तिम खेल हो र...

युवालाई १७ गोलको भारी

युवालाई १७ गोलको भारी

तेहरान-एएफसी यु–२३ फुटबल च्याम्पियनसिपको छनोट चरणअन्तर्गत मंगलबार अन्तिम खेलमा नेपाल टोली प्यालेस्टाइनसँग ४–० ले पराजित भएको छ। तेहरानस्थित पिएएस रंगशालामा नेपालविरुद्ध प्यालेस्टाइनका मोहम्मद माराब्बाले ३१र ६३औंतथा फादी जिदानले ६४ र...

विश्वकपमा सफल र असफल

विश्वकपमा सफल र असफल

मेलबर्न-मेलबर्न क्रिकेट मैदानमा आयोजक अस्ट्रेलियालाई उपाधिको पगरी गुथाउँदै एकदिवसीय क्रिकेट विश्वकपको ११ औं संस्करण आइतबार सम्पन्न भएको छ। १४ टोलीको सहभागिता ४४ दिन चलेको विश्व क्रिकेटको सबैभन्दा ठूलो महोत्सवमा सहआयोजक...

कप्तान धोनीको प्रतिप्रश्न

कप्तान धोनीको प्रतिप्रश्न

सिड्नी– भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्रसिंह धोनीले एकदिवसीय क्रिकेटबाट अलग रहने विषयमा कुनै संकेत गर्न अस्वीकार गरे। विश्वकप क्रिकेटको सेमिफाइनलमा बिहीबार अस्ट्रेलियासँग ९५ रनले पराजित भएपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ...

अस्ट्रेलिया पाँचौं उपाधि नजिक

अस्ट्रेलिया पाँचौं उपाधि नजिक

सिड्नी– अस्ट्रेलियाले बिहीबार सिड्नी क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनलमा भारतलाई ९५ रनले पराजित गर्दै पाचौं विश्वकप उपाधि नजिक पुगेको छ। टस जितेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले स्टिभ स्मिथको १ सय ५...