Friday 17 Baishak, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

जीका भाइरस विरुद्ध डब्ल्यूएचओद्वारा विश्वव्यापी संकटकालको घोषणा

(0 votes)
जीका भाइरस विरुद्ध डब्ल्यूएचओद्वारा विश्वव्यापी संकटकालको घोषणा
जेनेभा– डेंगुजस्तै लामुट्टेको माध्यमबाट फैलिने जीका भाइरस भयावह रुपमा फैलिएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) विश्वव्यापी संकटकालको घोषणा गरेको छ।
nepalipatr-april
डब्ल्यूएचओका महानिर्देशक मार्गरेट चानले संचारमाध्यमसँग कुरा गर्दै जीका भाइसर विश्वका धेरै देशमा प्रकोपको रुपमा फैलिएको र यसको रोकथामको लागि अन्तर्राष्ट्रिय रुपमा एकजुट हुन संकटकाल घोषणा गरेको बताए।

डब्ल्यूएचओका अनुसार जीका भाइसरको चपेटामा हालसम्म २० देश आइसकेका छन्। 'ब्राजिलसमेत करिब २० वटा देशलाई जीका भाइसरले आफ्नो चपेटामा दिएको छ,' महानिर्देशक चानले भने,' ती देशमा लाखौं मानिस जीका भाइसरको चपेटामा आउने संभावना छ।' चानले जीका भाइसरको प्रकोप निकै ढिला गरी फैलिएको बताए। 'यो रोगसँग जुध्नलाई तत्काल कुनै उपाय ननिकाल्ने हो भने यो वर्षको अन्त्यसम्म ४० लाख मानिस जीका भाइसरको संक्रमणमा आउने छन्।'

डब्ल्यूएचओ जेनेभामा बेसको आकस्मिक बैठकले जीका भाइसरको रोगथाम गर्ने विविध विषयमा छलफल भएको अन्तर्राष्ट्रिय संचारमाध्यले जनाएका छन्। सोही बैठकले जीका भाइसर अन्तर्राष्ट्रिय स्तरमाथि खतरा रहेको भन्दै विश्वव्यापी संकटकालको घोषणा गरेको हो। जीका भाइसरको असर सबैभन्दा धेरै गर्भवती महिलालाई पर्ने डब्ल्यूएचओले जनाएको छ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...