Wednesday 15 Ashwin, 2071 |
Menu

खेल

softworica

सुलभको ह्‍याट्रिकमा मनाङद्वारा गोर्खा कपको उपाधि कब्जा

(0 votes)
सुलभ मास्केको ह्‍याट्रिकसँगै मनाङ मर्स्याङ्दीले गोर्खा कपको उपाधि जितेको छ। शनिबार दशरथ रंगशालामा भएको आर्मीविरुद्धको फाइनल खेलमा मनाङले ४-१ गोलले पराजित गर्‍यो। मनाङका लागि अर्को गोल अनिल गुरुङले गरेका थिए। यो जितसँगै मनाङले दस लाख नगद पुरस्कार पाएको छ। 
एसियाड क्रिकेट : नेपाल क्वाटरफाइनलबाटै बाहिरियो

एसियाड क्रिकेट : नेपाल क्वाटरफाइनलबाटै बाहिरियो

काठमाडौं- इन्चोन एसियाडमा नेपाली क्रिकेट टोलीले अफगानिस्तानले दिएको ११९ सामान्य लक्ष्य पुरा गर्न नसक्दा क्वाटरफाइनबाटै बाहिरिनु परेको छ। टस जितेर बलिङ रोजेको नेपालको अफगानिस्तान चिरपरिचित कडा प्रतिद्वन्द्वि रहँदै आएको छ। यद्यपि १२०...

एन्फामा ५८ करोड भ्रष्टाचार ठहर, अध्यक्ष थापालाई कारबाही गर्न निर्देशन

एन्फामा ५८ करोड भ्रष्टाचार ठहर, अध्यक्ष थापालाई कारबाही गर्न निर्देशन

काठमाडौं- सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) मा ५८ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै अध्यक्ष गणेश थापालाई भ्रष्टाचार मुद्दामा कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग...

एसियाडमा नेपाली दुर्दशा

एसियाडमा नेपाली दुर्दशा

इन्चोन- इन्चोन एसियाली खेलकुद सुरु भएदेखि नै नेपाली टोलीको दुर्दशा सुरु भइसकेको थियो। लगातार कमजोर प्रदर्शन र तीन खेलाडी यतै भाग्नुले खराब चर्चा पाइरहेको नेपालका लागि शनिबार थप पीडादायी बन्यो।

ड्रयागन एयरको उडान समस्याले नेपालको एसियाली खेलकुद प्रभावित

ड्रयागन एयरको उडान समस्याले नेपालको एसियाली खेलकुद प्रभावित

काठमाडौं- लगातार दुई दिन ड्र्यागन एयरको उडान अवरुद्ध भएपछि १७औं एसियाली खेलकुदमा नेपालको चार खेल अन्योल हुन पुगेको छ। निर्धारित तालिकाअनुसार नेपालको क्रिकेट, एथलेटिक्स, टेबलटेनिस र कुस्ती टोली बुधबार राति...

बास्केटबलमा प्रतिस्पर्धाबिनै जित

बास्केटबलमा प्रतिस्पर्धाबिनै जित

इन्चोन- महिला बास्केटबल टोलीले प्रतिस्पर्धी टोलीबिनाको जित पाउनु बाहेक इन्चोन एसियाडमा बिहीबार कुनै पनि खेलले नेपाली टोलीलाई खुसी दिन सकेन। ब्याडमिन्टन, टेनिस, गल्फ र पौडीमा पुनः निराशाजनक प्रदर्शनले निरन्तरता पायो।

एसियाडमा पूरनको जित

एसियाडमा पूरनको जित

इन्चोन- इन्चोन एसियाडको छैटौं दिन बुधबार बक्सिङमा आंशिक सफलताबाहेक बाँकी चार खेलमा नेपाली खेलाडीले पराजय बेहोरेका छन्। बक्सिङ ५६ केजी तौल (बेन्टमवेट) मा पूरन राई प्रिक्वार्टरफाइनल पुग्दा नेपालले महिला क्रिकेट,...

एकै दिन ३५ गोल

एकै दिन ३५ गोल

चितवन- नारायणगढ क्याम्पाचौरमा भइरहेको महिला राष्ट्रिय लिग फुटबलमा बिहीबार गोलको वर्षा भएको छ। समूह चरणअन्तर्गतका दुई खेलमा ३५ गोल भएको छ। विपक्षी टिम गोल गर्न असफल भए।

च्याम्पियन्स लिगमा जर्मन टोलीलाई सुखद नतिजा

च्याम्पियन्स लिगमा जर्मन टोलीलाई सुखद नतिजा

पेरिस- जेरोम बोटिङ र क्लास यान हुन्टेलारले बुधबार गोल गरेपछि जर्मन क्लबहरुका लागि यो हप्ता च्याम्पियन्स लिग समूह चरणमा इङलिस विपक्षीविरुद्ध सुखद रहयो। बोटिङले च्याम्पियन्स लिग इतिहासमै पहिलो व्यक्तिगत गोल...