Wednesday 7 Shrawn, 2071 |
Menu

खेल

बार्यन बन्यो च्याम्पियन्स लिग विजेता (साथमा तस्बिरहरु)

  • आइतबार १२ जेष्ठ, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
बार्यन बन्यो च्याम्पियन्स लिग विजेता (साथमा तस्बिरहरु)
लण्डन - बोरुसिया डर्टमुन्टलाई २-१ ले स्तब्ध पार्दै बार्यन म्युनिख यो वर्षको च्याम्पियन्स लिग विजेता बनेको छ। लण्डनको वेम्बली रंगशालामा भएको सनसनीपूर्ण खेलमा बुन्डेसलिगाको हस्ती बार्यनले युरोपको पुरानो प्रतिष्ठित कप उचालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि दोस्रो हाफमा दुवै टोली आक्रमक बनेका बनेका थिए।

६० औं मिनेटमा बार्यनका मारियो मेन्जुकिकले गोल गर्दै आफ्ना समर्थकहरुलाई उत्साही पारे। तर डर्टमुन्टले त्यो खुशीलाई ७ मिनेट पनि पूरा हुन दिएन। ६७ मिनेटमा पाएको पेनाल्टी सदुयोग गर्दै डर्टमुन्टका गुण्डोग्यानले खेललाई बराबरीमा ल्याए।

पछिल्लो चार वर्षमा तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल खेलेको बार्यनलाई विजय दिलाउन चेल्सीका पूर्व खेलाडी अर्जेन रोबिनले खेल सकिन १ मिनेट जाँदा निर्णायक गोल गरे। तस्बिरः एपी

0e92de6e8558e711320f6a706700a157

0e52553b8557e711320f6a70670005e5

5ef758aa855ae711320f6a7067003351

9a3f9c848555e711320f6a706700588f

36a392338555e711320f6a7067005eab37dde7d48556e711320f6a706700ac8c

65eaf0e1855fe711320f6a7067007096

744cd6018554e711320f6a706700554e

024854048556e711320f6a7067000921

857767478557e711320f6a7067009c97

ae05accc8554e711320f6a7067005af1

aec182108555e711320f6a7067000287

c12c99918556e711320f6a706700d9b7

c41aa31e8556e711320f6a706700f9a9

c537fd8b8555e711320f6a706700202b

d29d30398557e711320f6a7067007099

e3eb988f8559e711320f6a706700aaf4

e883baaa8554e711320f6a7067003a96

ec28ceed855de711320f6a706700ee54

ed6c0a23855fe711320f6a70670033f3

efede0c3855ee711320f6a70670059b2

f8da1ddd855de711320f6a706700489a

fddc1e1a8555e711320f6a706700853bfe3dd10b8556e711320f6a70670094fa

२४ खेलबाट २ सय १७ खेलाडी पठाउने तयारी

२४ खेलबाट २ सय १७ खेलाडी पठाउने तयारी

काठमाडौं-दुई महिनापछि दक्षिण कोरियाको इन्चोनमा हुने १७औं एसियाली खेलकुदमा नेपालबाट २४ खेलमा २ सय १७ खेलाडी सहभागी गराउने तयारी भइरहेको छ।

कप्तान जेरार्डको संन्यास

कप्तान जेरार्डको संन्यास

लन्डन– इङ्ल्यान्डका कप्तान स्टेभन जेरार्डले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेको इङ्ल्यान्डको फुटबल एसोसिएसनले सोमबार जनाएको छ। युक्रेनविरुद्ध वेम्बलीमा २–० को विजय हात पार्दा राष्ट्रिय टोलीबाट 'डेब्यु' गरेका लिभरपुलका मिडफिल्डर जेरार्डले...

बिदा मनाउन आउँदा सात कीर्तिमान

बिदा मनाउन आउँदा सात कीर्तिमान

काठमाडौं- लन्डनबाट बिदा मनाउन आएकी ११ वर्षे किशोरी गौरिका सिंहले १९औं राष्ट्रिय खुला तथा १२औं ग्यालेक्सी कप अन्तरस्कुल पौडी च्याम्पियनसिपमा सात नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाइन्।

द्वन्द्वको पेलाइमा राष्ट्रिय खेलकुद

द्वन्द्वको पेलाइमा राष्ट्रिय खेलकुद

काठमाडौं- निर्वाचनको बहानामा एक वर्ष सरेको बृहत राष्ट्रिय खेलकुदको सातौं संस्करण राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयको द्वन्द्वका कारण यो वर्ष पनि नहुने भएको छ।

स्वारेज बार्सिलोनामा पक्का

स्वारेज बार्सिलोनामा पक्का

बार्सिलोना– स्पेनिस क्लब बार्सिलोनाले उरुग्वेका स्ट्राइकर लुइस स्वारेज अब सतप्रतिशत आफ्नो टोलीको खेलाडी भएको बताएको छ। अघिल्लो सिजन लिभरपुलमा बिताएका स्वारेज गत साता ७ करोड ५० लाख पाउन्डमा बार्सिलोनामा आबद्ध...

२० वर्षअघिको त्यो दिन

२० वर्षअघिको त्यो दिन

रियो द जेनेरियो– कोलम्बिया २० वर्षअघि विश्वकपको क्वार्टरफाइनल पुगेको भए राष्ट्रिय टोलीका रक्षक एन्ड्रेस इस्कोबारको हत्या गरेको अन्तर्राष्ट्रिय लज्जाजनक घटनाबाट देश बच्ने थियो। 

अमेरिकालाई पछि पार्दै बेल्जियम अन्तिम आठमा

अमेरिकालाई पछि पार्दै बेल्जियम अन्तिम आठमा

साल्भाडोर- अतिरिक्त समयमा केभिन डि ब्रोएन र रोमेलु लुकाकुको गोलको मद्दतले अमेरिकालाई २-१ ले पराजित गर्दै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान भएको खेलमा निर्धारित ९० मिनेटमा कुनै गोल...

मेसी परिपक्व

मेसी परिपक्व

अर्जेन्टिना दुई खेलबाटै नकआउट चरण पुगिसकेकाले नाइजेरियासँग खेल्दा सुरक्षित खेल्यो। आउने खेलहरू अझै कठिन हुने भएकाले त्यो गर्नु उपयुक्त हुन्छ। खेलाडीलाई आराम दिने, इन्जुरीबाट जोगाउन दबाब कम भएको खेललाई अवसरमा...