Monday 6 Ashwin, 2071 |
Menu

खेल

softworica

एन्फालाई ६ हजार डलर तिराउने मोबाइल कस्तो छ? (फोटो फिचर)

(1 Vote)
काठमाडौंएएफसी च्यालेञ्ज कप छनौट चरण अन्तर्गत दशरथरंगशालामा भएकोनेपाल-बंगलादेशबीचको खेलमा मोबाइल तथा लाइटर प्रहार गरेको मूल्य अखिल नेपालफुटबल संघलाई निकै महँगो परेको छ। एएफसीको निर्णयअनुसार दर्शकले क्रुद्धभएर मोबाइल फ्याँकेको मूल्य ६ हजार अमेरिकी डलर पर्ने निश्चित गरिएको छ।


मार्च ४२०१३ मा नेपाल-बंगलादेशबीच खेल भइरहँदा नागरिकन्युजका फोटोपत्रकार विकास कार्की दशरथ रंगशालामै थिए। हेर्नोस् उनले खिचेका तस्विरहरु

६ हजार डलर तिराउने मोबाइल

mobile-1

mobile-2

 

mobile-3

mobile-4

एकै दिन ३५ गोल

एकै दिन ३५ गोल

चितवन- नारायणगढ क्याम्पाचौरमा भइरहेको महिला राष्ट्रिय लिग फुटबलमा बिहीबार गोलको वर्षा भएको छ। समूह चरणअन्तर्गतका दुई खेलमा ३५ गोल भएको छ। विपक्षी टिम गोल गर्न असफल भए।

च्याम्पियन्स लिगमा जर्मन टोलीलाई सुखद नतिजा

च्याम्पियन्स लिगमा जर्मन टोलीलाई सुखद नतिजा

पेरिस- जेरोम बोटिङ र क्लास यान हुन्टेलारले बुधबार गोल गरेपछि जर्मन क्लबहरुका लागि यो हप्ता च्याम्पियन्स लिग समूह चरणमा इङलिस विपक्षीविरुद्ध सुखद रहयो। बोटिङले च्याम्पियन्स लिग इतिहासमै पहिलो व्यक्तिगत गोल...

नेपालगन्ज र बैतडीको जित

नेपालगन्ज र बैतडीको जित

काठमाडौं- नेपालगन्जले वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेटमा बुधबार वीरगन्जलाई २४ रनले पराजित गरेको छ। टोलीको यो लगातार दोस्रो जित हो। अघिल्लो दिन नेपालगन्जले बैतडीलाई २३ रनले हराएको थियो। सैनिक स्कुल मैदान...

कोरिया क्रिकेटमा नेपाली प्रशिक्षक

कोरिया क्रिकेटमा नेपाली प्रशिक्षक

काठमाडौं- दक्षिण कोरियामा शनिबारबाट सुरु हुने एसियाली खेलकुदमा नेपालका तेक्वान्दो, कराते, क्रिकेट र गल्फ टोलीका प्रशिक्षक विदेशी छन्। विदेशी प्रशिक्षक नै रहेको नेपाली फुटबल टोलीले कोरियामा इराकसँग पराजय बेहोर्दै एसियाली...

मनाङको लक्ष्य 'उपाधि'

मनाङको लक्ष्य 'उपाधि'

काठमाडौं- एएफसी प्रेसिडेन्ट्स कपको छनोट खेलअघि नवीन न्यौपानेको परिचय भेट्रान फुटबल खेलाडी थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) को कारबाहीमा परेर केही महिना खेल्न नपाउने भएपछि नवीन मनाङ मर्स्याङ्दी क्लबको...

सम्भावनाको खोजीमा महिला क्रिकेट

सम्भावनाको खोजीमा महिला क्रिकेट

काठमाडौं- नेपाली महिला क्रिकेटले राम्रो नतिजा दिन सकेको छैन। विगतमा नेपालको पुरुषको राष्ट्रिय टोलीले जस्तै निर्णायक खेल हार्नु महिला क्रिकेटको नियति नै भइसकेको छ। १७औं एसियाली खेलकुदमा नेपाली महिला क्रिकेटले...

एसीसी यु-१६ : कोरियासँग बराबरी गरे पर्याप्त

एसीसी यु-१६ : कोरियासँग बराबरी गरे पर्याप्त

बैंकक- अर्को वर्ष यु–१७ विश्वकप खेल्ने सपना बोकेका नेपाली युवा खेलाडीका लागि बिहीबार समूह चरण पार गर्न उत्तर कोरियाविरुद्धको खेल निर्णायक हुनेछ। युवा टोलीको विश्वकप छनोटमा लिइएको एएफसी यु–१६ फुटबल...

कुवेतसँग महत्वपूर्ण

कुवेतसँग महत्वपूर्ण

बैंकक- प्रतिबन्धका कारण पहिलो खेल गुमाएका कप्तान विमल घर्तीमगर मंगलबार एएफसी यु–१६ च्याम्पियनपिपमा कुवेतविरुद्ध मैदान उत्रँदा नेपाली टोलीको नेतृत्व गर्ने छन्। छनोट चरणमा पाएका दुई पहेँलो कार्डका कारण विमल थाइल्यान्डमा...