Tuesday 4 Kartik, 2071 |
Menu

खेल

इङ्ल्यान्डको रोमान्चक जित (फोटो फिचर)

  • आइतबार ३० असार, २०७०
  • एएफपी
  • DISQUS_COMMENTS
(0 votes)
इङ्ल्यान्डको रोमान्चक जित (फोटो फिचर) तस्बिर : एपी
नोटिङघम- इङ्ल्यान्डले एसेज शृंखलाको रोमान्चक पहिलो टेस्ट जितेको छ। ३ सय ११ रनको विजयी लक्ष्य लिएर आएको अस्ट्रेलियालाई नोटिङघममा २ सय ९६ रनमा अलआउट गरी इङ्ल्यान्डले १४ रनको विजय हात पार्यो।

जेम्स एन्डरसनले ब्राड हेडिनलाई आउट गरेपछि अस्ट्रेलियाको उत्कृष्ट पुनरागमन गर्ने अवसर गुमाउन पुग्यो। हेडिनले ड्राइभ गर्न खोजेको बल एज लागेर विकेटकिपर म्याट प्रिरोरले समातेका थिए। तर अम्पयार अलिम दारले आउट नदिएपछि इङ्ल्यान्डले रिभ्यु लिएपछि थर्ड अम्पायरले निर्णय पल्टाएका थिए।
हेडिनले ७१ रन बनाए। उनले जेम्स प्याटिन्सनसँग अन्तिम विकेटमा ६५ रन जोडे। प्याटिन्सन २५ रनमा अविजित रहे। एन्डरसनले अस्ट्रेलियाको दोस्रो इनिङ्समा ५ विकेट लिदैं टेस्टमा कुल १० विकेट लिए। १७४–६ बाट आइतबार पाँचौं तथा अन्तिम दिनको खेल प्रारम्भ गरेको अस्ट्रेलियालाई एन्डरसनले बाँकी चार विकेट नै लिदैं तह लगाए।
उनले एस्टन एगरलाई १४, मिचेल स्टार्कलाई १ र पिटर सिडेललाई ११ रनमा आउट गरे। पाँच खेलको शृंखलाको दोस्रो टेस्ट जुलाई १८ बाट लर्डसमा सुरु हुनेछ।Britain England Austr nagr-2

Britain England Austr nagr-3

Britain England Austr nagr-4

Britain England Austr nagr-5

Britain England Austr nagr-6

Britain England Austr nagr-7

सबै तस्बिर : एपी

फुटबल खेल्ने क्रममा १५ वर्षे युवतीको मृत्यु

फुटबल खेल्ने क्रममा १५ वर्षे युवतीको मृत्यु

लन्डन— फुटबल खेलिरहेकी एक १५ वर्षे युवतीको मैदानमै मृत्यु भएको छ। वेलायतकी उत्तरपूर्वी लेनक्यासाइरमा अन्डर–१६ गर्ल्स फुटबल म्याच खेल्ने क्रममा मेलिसा स्मिथले ज्यान गुमाएकी हुन्।

गाइड नहुँदा विक्रम दौडन पाएनन्

गाइड नहुँदा विक्रम दौडन पाएनन्

काठमाडौं, कात्तिक २– दक्षिण कोरियामा भइरहेको पारा एसियाली खेलकुदमा 'गाइड' नभएका कारण एथलेटिक्सका विक्रमबहादुर रानाले प्रतिस्पर्धा गर्न पाएनन्। आफूलाई दौडाउने मान्छे नभएपछि रानाले आइतबार २ सय मिटरमा सहभागि नसकेका हुन्। 

विमला आर्मीमा अनुबन्धित

विमला आर्मीमा अनुबन्धित

काठमाडौं- इन्चोन एसियाडकी पदकधारी विमला तामाङ सोमबार त्रिभुवन आर्मी क्लबसँग अनुबन्धित भएकी छन्। कराते खेलाडी विमलाले दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औं एसियाली खेलकुदमा एकल काताबाट कांस्य पदक जितेकी थिइन्।

'लेखाको निर्णय पुनर्विचार गर'

'लेखाको निर्णय पुनर्विचार गर'

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का जिम्मवार पदाधिकारीको २ महिनाका लागि पद स्थगन गर्ने सार्वजनिक लखा समितिको निर्णय पुर्नविचार गर्न राष्ट्रिय फुटबल खेलाडी, प्रशिक्षक र रेफ्रीले सामूहिक आग्रह गरेका...

रारामा बालकदेखि वृद्धसम्म दौडने

रारामा बालकदेखि वृद्धसम्म दौडने

जुम्ला- कर्णालीमा पहिलोपल्ट हुन लागेको जुम्ला–रारा अल्ट्रा म्याराथनमा भाग लिन ७ देखि ७२ वर्ष उमेर भएकाले नाम दर्ता गराएका छन्। कर्णालीको नाम राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आयोजित म्याराथनमा ऐक्यबद्धता जनाउन...

इन्चोनको भव्यताले अन्य आकांक्षीलाई चुनौती

इन्चोनको भव्यताले अन्य आकांक्षीलाई चुनौती

इन्चन- एसियाकै सबैभन्दा ठूलो खेल मेलाको १७ औं संस्करणले आइतबार विदा लिएसँगै यसको भविष्यलाई लिएर चिन्ता सुरु भएको छ। दक्षिण कोरियाले इन्चोन एसियाडलाई कम खर्चमा चुस्त आयोजनाको नमुनाका रुपमा प्रस्तुत...

रोनाल्डोको २२ औं ह्याट्रिकले रियल म्याड्रिड ५–० ले विजयी

रोनाल्डोको २२ औं ह्याट्रिकले रियल म्याड्रिड ५–० ले विजयी

म्याड्रिड—स्टार खेलाडी क्रिस्टियानो रोनाल्टो तथा ग्रेथ बेलको शानदार प्रदर्शनको मद्दतले रियल म्याड्रिडले स्पेनिस प्रिमियर लिगमा एट्लेटिको बिल्बाओलाई ५–० ले हराएको छ। रोनाल्डोको यो २२ औं लिग ह्याट्रिक हो। यो जितसँगै...

चेन्नइद्वारा च्याम्पियन्स लिगको उपाधि कब्जा

चेन्नइद्वारा च्याम्पियन्स लिगको उपाधि कब्जा

बैंगलोर- सुरेश रायनाको शतक प्रहारसँगै ट्वान्टी-२० च्याम्पियन्स लिगको उपाधि चेन्नइ सुपर किङ्गले जितेको छ। शनिबार राति भएको खेलमा कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै चेन्नइले उपाधि जितेको हो। रायनाले...