Wednesday 10 Baishak, 2071 |
Menu

खेल

राष्ट्रिय क्रिकेट टोली श्रीलङ्का जाने

  • २९ असार, २०७०
  • नागरिक
  • DISQUS_COMMENTS
(0 votes)
राष्ट्रिय क्रिकेट टोलीका सदस्य। फाइल तस्बिर राष्ट्रिय क्रिकेट टोलीका सदस्य। फाइल तस्बिर
काठमाडौं - राष्ट्रिय क्रिकेट टोलीको श्रीलंका भ्रमण निश्चित भएको छ। सिंगापुरमा अर्को महिना हुने एसिसी इमर्जिङ टिम्स कपका लागि टोली श्रीलंका जान लागेको हो। टोली अगस्ट १ देखि श्रीलंकामा बसेर अभ्यास गर्ने क्रिकेट संघले जनाएको छ। त्यहाँबाट नेपाली टोली सिंगापुर जानेछ। टिम्स कप अगस्ट १७ देखि २५ सम्म हुनेछ।

यसैबीच क्यानले आइतबारदेखि लेभल वान कोचिङ कोर्स गर्दैछ। दुईहप्ते कोर्समा २५ सहभागी छन् ।
एसियाली आइटिएफमा चार कांस्य

एसियाली आइटिएफमा चार कांस्य

काठमाडौं– सातौं एसियाली तेक्वान्दो (आइटिएफ) च्याम्पियनसिपमा मंगलबार नेपाली खेलाडीले चार कांस्य पदक जितेका छन्। कांस्य जित्नेमा पवनकुमार तामाङ, आस्मा श्रेष्ठ, तुलसा राजथला र मुना बमजन थिए। राष्ट्रिय खेलकुद परिषदको कभर्ड...

निस्मालाई एसियाली स्वर्ण

निस्मालाई एसियाली स्वर्ण

काठमाडौं– एसियालीस्तरको आइटिएफ तेक्वान्दोमा निस्मा बस्यालले नेपाललाई पहिलो स्वर्ण पदक दिलाएकी छन्। निस्माले सोमबार राजधानीमा जारी सातौं एसियाली आइटिएफ तेक्वान्दोको स्पाइरिङमा स्वर्ण जितेकी हुन्। १६ वर्षमुनि पहिलोदेखि तेस्रो डानतर्फको ४०...

युरोपेली प्रतिस्पर्धामा विमलको प्रेरणा

युरोपेली प्रतिस्पर्धामा विमलको प्रेरणा

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी विमल घर्तीमगरले एक गोल गर्नुका साथै अर्को गोललाई अवसर सिर्जना गरेपछि शनिबार बेल्जियन लिगको महारथी एन्डरलेकले फेनेरबाचलाई २–० ले हराउँदै यु–१६को प्रतियोगिता फ्युचर कपमा...

विमल एसी मिलानविरुद्ध उत्रिए

विमल एसी मिलानविरुद्ध उत्रिए

काठमाडौं– ट्रायलका लागि युरोप पुगेका नेपाली यु–१६ फुटबल टोलीका कप्तान विमल घर्तीमगरले शनिबार एसी मिलानको यु–१७ टोलीविरुद्ध अन्तिम ११ मिनेट खेलेका छन्। एम्सटरडममा विमलको टोली एन्डरलेट्चले फ्युचर कपमा एसी मिलानलाई...

तोरणविक्रम च्याम्पियन

तोरणविक्रम च्याम्पियन

काठमाडौं– तोरणविक्रम शाहीले शुक्रबार ७२ पारको गोकर्ण गल्फ कोर्समा २ ओभर ७४ खेल्दै सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन्।

विराटनगर सेमिफाइनलमा

विराटनगर सेमिफाइनलमा

काठमाडौं– ओपनिङ ब्याट्सम्यान सन्नी पुनले सानदार १ सय ४ रन बनाएपछि विराटनगर पेप्सी स्ट्यान्डर्ड चार्टर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ।

विराटनगर सेमिफाइनल नजिक

विराटनगर सेमिफाइनल नजिक

काठमाडौं– लगातार तेस्रो खेल जित्दै विराटनगरले पेप्सी स्ट्यान्डर्ड चार्टर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावना बलियो पारेको छ। 

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

काठमाडौं– नेपाल एपिएफ क्लबका प्रशिक्षक राजु बस्न्यात आइतबार आफै पेप्सी स्टयान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध खेल्न उत्रिए। राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि तलव नपाएको, खेलाडीको भविश्यमा क्रिकेट संघ गम्भिर...

DMC Firewall is a Joomla Security extension!