Wednesday 10 Mangshir, 2071 |
Menu

खेल

आइपिएलको फाइनलमा आज मुम्बई इन्डियन्स र चेन्नई भिड्दै

mynepal
(0 votes)
कोलकाता– इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा आज मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्ग्स भिड्ने भएका छन्।


इडेन गार्डेनमा राति सवा ८ बजे खेल सुरु हुनेछ।

मुम्बई इन्डियन्सले शुक्रबार राति कोलकातामा भएको क्वालिफायर २ मा राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरी फाइनलमा स्थान पक्का गरेको हो।

आइपिएल फाइनल

चेन्नई सुपर किंग्सविरुद्ध मुम्बई इन्डियन्स

स्थान : इडेन गार्डेन, कोलकाता

खेल सुरु हुने समय : साँझ ८.१५ बजे
‍‍गर या मरको अवस्थामा मनाङ

‍‍गर या मरको अवस्थामा मनाङ

काठमाडौं- साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लबले सोमबार गर या मरको अवस्थामा किंग्स कप फुटबलमा घरेलु टोली उगेन एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ। भुटानमा हरेक वर्ष लोकप्रिय बन्दै गएको किंग्स कपमा...

क्यान विवाद मैदानमा छताछुल्ल

क्यान विवाद मैदानमा छताछुल्ल

काठमाडौं- यु–१९ महिला राष्ट्रिय च्याम्पियनसिपको फाइनल कीर्तिपुरको पारिलो मैदानमा जनकपुरलाई नतिजा सुम्पँदै सम्पन्न भइसकेको थियो। विजेता जनकपुरसँगै उपविजेता विराटनगरलाई ट्रफी उचाल्दै खुसी मनाउने हतारो थियो।

अझै थप चाहन्छन् उनीहरु

अझै थप चाहन्छन् उनीहरु

लन्डन- गुस हिडिंक र फाबियो कापेलो युवाहरूको खेलका हजुरबुबा हुन्। डच प्रशिक्षक हिडिंक र इटालियन नागरिक कापेलो दुवैको उमेर ६८ वर्ष पुगिसकेको छ। दुवैले करिअरको उत्कर्षमा विभिन्न टोलीमा नियुक्ति र...

स्थापित हुँदै भारतीय सुपर लिग

स्थापित हुँदै भारतीय सुपर लिग

नयाँ दिल्ली- खेलको स्तर र ढल्कँदो उमेरका खेलाडीको प्रदर्शनले दर्शकलाई सन्तुष्ट पार्न सकेको छैन। तर, भव्यताका साथ सुरु गरिएको पाँच साता नबित्दै भारतको नयाँ फुटबल लिग एसियाको लोकप्रिय लिगमा स्थापित...

स्पेन र इङाल्यान्ड विजयी

स्पेन र इङाल्यान्ड विजयी

पेरिस- इङ्ल्यान्ड र साविक विजेता स्पेनले युरो २०१६ को छनोटअन्तर्गत शनिबार घरेलु मैदानमा विजय हासिल गरे पनि केही अप्रत्यासित नतिजा निस्केका छन्। समूह 'इ' मा इङल्यान्ड्ले स्लोभानियालाई ३–१ हराएको थियो।...

युरोमा रोनाल्डोको कीर्तिमान

युरोमा रोनाल्डोको कीर्तिमान

बर्लिन- पोर्चुगलले युरो कप छनोट फुटबलमा अल्मेरियालाई १–० ले हराएसँगै क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियनसिपको अहिलेसम्मकै उच्च गोलकर्ता बनेका छन्। विश्वकप विजेता जर्मनीले शुक्रबार जिब्राल्टारलाई ४–० ले पराजित गर्योई। जर्मनी रहेको...

भगवतीले जितिन् कांस्य

भगवतीले जितिन् कांस्य

काठमाडौं- नेपालले थाइल्यान्डको फुकेटमा बुधबार सुरु चौथो एसियाली बिच खेलकुदमा पहिलो पदक जितेको छ। साम्बो खेलाडी भगवती माझीले ५२ केजी तौल समूहबाट नेपाललाई कांस्य पदक दिलाइन्। भगवती सेमिफाइनलमा काजकिस्तानकी खेलाडीसँग...

तीनदिवसीयमा पहिलो पराजय

तीनदिवसीयमा पहिलो पराजय

काठमाडौं– नेपालले श्रीलंकामा जारी प्रथम श्रेणीको मान्यताप्राप्त तीनदिवसीय खेलमा पहिलो हार बेहोरेको छ। राजेश पुलामीले सानदार ब्याटिङ गरे पनि नेपाल मंगलबार कुरुनगेला कम्बाइन–११ सँग ८७ रनले पराजित भयो।