14 Chaitra, 2071 |
Menu

खेल

कप्तान धोनीको प्रतिप्रश्न

कप्तान धोनीको प्रतिप्रश्न

सिड्नी– भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्रसिंह धोनीले एकदिवसीय क्रिकेटबाट अलग रहने विषयमा कुनै संकेत गर्न अस्वीकार गरे। विश्वकप क्रिकेटको सेमिफाइनलमा बिहीबार अस्ट्रेलियासँग ९५ रनले पराजित भएपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ...

अस्ट्रेलिया पाँचौं उपाधि नजिक

अस्ट्रेलिया पाँचौं उपाधि नजिक

सिड्नी– अस्ट्रेलियाले बिहीबार सिड्नी क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनलमा भारतलाई ९५ रनले पराजित गर्दै पाचौं विश्वकप उपाधि नजिक पुगेको छ। टस जितेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले स्टिभ स्मिथको १ सय ५...

आर्मी पहिलोपल्ट च्याम्पियन (फोटो फिचरसहित)

आर्मी पहिलोपल्ट च्याम्पियन (फोटो फिचरसहित)

काठमाडौं-त्रिभुवन आर्मी क्लबले पहिलोपल्ट एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटको उपाधि जितेको छ। आर्मीले मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई ५ विकेटले पराजित गरेपछि दोस्रो सहभागितामा उपाधि हत्याएको हो।

  1. फुटबल
  2. क्रिकेट
अष्ट्रेलियासँग जर्मनी जोगियो

अष्ट्रेलियासँग जर्मनी जोगियो

जर्मनी– पहिलो रोजाइमा नपरे पनि लुकास पोडोलस्कीले विश्व्कप विजेता जर्मनीलाई अस्ट्रेलियासँग हारबाट जोगाएका छन्। पोडोलस्कीले गोल गरेपछि जर्मनीले बुधबार कैसेरलौटर्नमा एसियन च्याम्पियन अस्ट्रेलियासँग भएको मैत्रीपूर्ण खेलमा २–२ को बराबरीमा खेल टुंग्याएको थियो। मंगलबार हवाई दुर्घटनामा परी निधन भएका १ सय ५० जनाको सम्झनामा एक मिनेट मौनधारणपछि खेल सुरु गरिएको थियो।

मेलबर्नमा १९८१ को झल्को आउने

मेलबर्नमा १९८१ को झल्को आउने

मेलबर्न– अस्ट्रेलिया र न्युजिल्यान्डबीच आइतबार फाइनल भिड्दा दुई देशबीच सन् १९८१ मा मेलबर्न क्रिकेट मैदानमा भएको अर्को अन्तर्राष्ट्रिय एकदिवसीय खेलको झल्को दिलाउनेछ। तत्कालीन पाँच एकदिवसीय शृंखलाको तेस्रो खेलमा बिर्सनलायक एक ठूलो विवादास्पद घटना भएको थियो। न्युजिल्यान्डलाई उक्त खेल ‘टाई' गर्न १ बलमा ६ रन आवश्यक थियो। त्यस अवस्थामा अस्ट्रेलियाका कप्तान...

मेलबर्नमा १९८१ को झल्को आउने

मेलबर्न– अस्ट्रेलिया र न्युजिल्यान्डबीच आइतबार फाइनल भिड्दा दुई देशबीच सन् १९८१ मा मेलबर्न क्रिकेट मैदानमा भएको अर्को अन्तर्राष्ट्रिय एकदिवसीय खेलको झल्को दिलाउनेछ। तत्कालीन पाँच एकदिवसीय शृंखलाको तेस्रो खेलमा बिर्सनलायक एक ठूलो विवादास्पद घटना भएको थियो। न्युजिल्यान्डलाई उक्त खेल ‘टाई' गर्न…
Read more...

दबाब जसले चिर्छ उही च्याम्पियन

यसपटकको विश्वकप क्रिकेट उपाधि जित्ने सम्भावना अब दुई टोलीको मात्र बाँकी छ। विश्वकप खेल्ने १४ मध्ये १२ टोली स्वदेश फर्किसकेका छन्। ती १२ टोलीका खेलाडी र बाँकी विश्वका क्रिकेट समर्थकले आइतबार दुई आयोजक अस्ट्रेलिया र न्युजिल्यान्डबीचको फाइनल हेर्नेछन्। चार वर्षअघि…
Read more...

नयाँ अध्याय लेख्न आतुर छौं : साउथी

मेलबर्न– न्युजिल्यान्डका तीब्र गतिका बलर टिम साउथीले अर्को एउटा ठूलो सफलता दिलाउनेक्रममा अस्ट्रेलियालाई हराउँदै विश्वकप उपाधि जितेर क्रिकेट इतिहासमा नयाँ अध्याय लेख्न आतुर रहेको बताएका छन्।
Read more...

अम्पायरमा धर्मसेना र केटलबर्ग

मेलबर्न– अर्न्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले श्रीलंकाका कुमार धर्मसेना र इङ्ल्यान्डका रिचर्ड केटलबर्गलाई विश्वकप फाइनलको फिल्ड अम्पायर चयन गरेको छ।
Read more...

विश्वकप जित्नेमा फिन्चको विश्वास

मेलबर्न– विश्वकपको दोस्रो सेमिफाइनलमा  भारतविरुद्ध ८१ रन बनाएपछि उत्साहित बनेका अस्ट्रेलियाका ओपनर आरोन फिन्चले न्युजिल्यान्डविरुद्ध मेलबर्नकोफाइनलमा पनि विजयी इनिङ्स खेल्ने विश्वास व्यक्त गरेका छन्।
Read more...

विश्वकप फाइनल नतिजा, अब को?

मेलबर्न-एकदिवसीय विश्वकपमा अहिलेसम्मको नतिजामा तीन पटक लगतार गरी ४ पटकको च्याम्पियन अष्ट्रेलिया यो पटक पनि फाइनलमा पुगेको छ। आइतबार हुने फाइनल खेलमा लयमा रहेको न्युजिल्यान्डसँग अष्ट्रेलियाले प्रतिस्पर्दा गर्दैछ।अहिलेसम्मको विश्वकपको नतिजा यस्तो छ।
Read more...

फिटनेसमा मापदण्ड बनाउन सुझाव

कोलम्बो– श्रीलंका विश्वकपमा क्वार्टरफाइनलभन्दा माथि पुग्न नसक्नुमा अग्रपंक्तिका ब्याट्सम्यानहरूको कमजोर फिटनेस प्रदर्शनको कारण औंल्याइएको छ।
Read more...

नगरकोटमा अन्तर्राष्ट्रिय बुद्धिचाल सुरु

काठमाडौं-विश्वकप बुद्धिचालको एसियन जोनल ३.२ छनोट प्रतियोगितामा शुक्रबार नेपालका मदनकृष्ण कायस्थले विजयी सुरुआत गरेका छन्। नगरकोटमा सुरु प्रतियोगिताको पहिलो चरणमा मदनले नेपालकै अनुप पोखरेललाई हराए।
Read more...

क्रिकेट अस्ट्रेलियाका अध्यक्ष नेपाल आउने

काठमाडौं– अस्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको स्मृतिमा हुनेश्रद्धाञ्जली क्रिकेट खेलमा क्रिकेट अस्ट्रेलिया र आइसिसी कार्यकारी समितिका प्रतिनिधि सहभागी हुने भएका छन्।
Read more...

भारतलाई हराएपछि अष्ट्रेलियाका पत्रिकाले के लेखे?

सिड्नी– विश्वकप क्रिकेटको सेमिफाइनलमा बिहीबार सिड्नीमा अष्ट्रेलियाले भारतलाई ९५ रनले हराएको विषयलाई अष्ट्रेलियाका सबै अखबारहरुले मुख्य समाचार बनाएका छैनन्। यसअघिका खेलहरुमा अष्ट्रेलियाले जित्दा कुनै पत्रिकाले प्रथम पृष्ठमा स्थान दिएका थिएनन्।
Read more...

अस्ट्रेलियाको जित अनुमान गरेकै नतिजा

विश्वकप सेमिफाइनलमा अस्ट्रेलियाले भारतलाई हराउने मैले पहिला नै अनुमान गरेको थिएँ। अनुमान गरेअनुरुप नतिजा आयो। तर यति सहज ढंगले भारतलाई हराउला भन्ने चाहिँ लागेको थिएन। यसपटक विश्वकपमा भारतले खेलेका ८ मध्ये सबैभन्दा कमजोर प्रदर्शन सेमिफाइनलमा आएर गर्यो । ब्याटिङमा आशा…
Read more...

म्यान अफ द म्याच, स्टिभ स्मिथ (अष्ट्रेलिया)

विश्वकप क्रिकेटको सेमिफाइनलमा साबिक विजेता भारतलाई ९५ रनले पराजित गरेपछि अस्ट्रेलियन कप्तान माइकल क्लार्कले असाधारण प्रदर्शन गरेका स्टिभ स्मिथको उच्च प्रशंसा गरेका छन्।
Read more...

अष्ट्रेलियासँग जर्मनी जोगियो

जर्मनी– पहिलो रोजाइमा नपरे पनि लुकास पोडोलस्कीले विश्व्कप विजेता जर्मनीलाई अस्ट्रेलियासँग हारबाट जोगाएका छन्। पोडोलस्कीले गोल गरेपछि जर्मनीले बुधबार कैसेरलौटर्नमा एसियन च्याम्पियन अस्ट्रेलियासँग भएको मैत्रीपूर्ण खेलमा २–२ को बराबरीमा खेल टुंग्याएको थियो। मंगलबार हवाई दुर्घटनामा परी निधन भएका १ सय…
Read more...

‘विश्वकपमा थोरै टिम भए राम्रो’

सिड्नी– अर्न्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का कार्यकारी प्रमुख डेभिड रिचर्डसनले सन २०१९ को विश्वकपमा १० टोलीको मात्र सहभागीता प्रति लक्षित गर्दै विश्वकममा धेरै टोलीको सहभागीता भन्दा प्रतिस्पर्धात्मक हुनुपर्ने बताए।
Read more...
Subscribe to this RSS feed