पोखरा, फागुन २९ (नागरिक)- कास्कीको लेखनाथस्थित बेगनास तालमा शनिबार भएको महिला डुंगा दौड प्रतियोगीताको उपाधि स्थानीय बिनी जलारीले हात पारेकी छिन। उनले निर्धारित ३ किलोमिटर दुरी ३३ मिनेट ३६ सेकेण्डमा पुरा गरिन।
विनोद पाण्डे, काठमाडौं, फागुन २८- दस दिनअघि युवा राष्ट्रिय टोलीमा पर्नुलाई नै सफलता मानेका १६ वर्षीय निश्चल पाण्डेले खेलेको चार दिनमै दुईवटा अन्तर्राष्ट्रिय कीर्तिमान राखिसकेका छन्। भैरहवा क्षेत्रबाट यही वर्षदेखि राष्ट्रिय क्रिकेटको स्वाद चाखेका चितवनवासी निश्चलले चार दिनअघि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्रिँदा राम्रो बलिङ वा ब्याटिङ गर्नेसम्मको लक्ष्य राखेका थिए।
"ड्याङ !"
सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडब...
पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...
'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...