Friday 24 Baishak, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

फोटो प्रतियोगिताको अन्तिम मिति असार ५

(0 votes)
काठमाडौं- फोटो जर्नालिस्ट (पीजे) क्लबले आयोजना गरेको फोटो प्रतियोगिताको अन्तिम मिति चार दिनका लागि थप गरिएको छ। 'आइएमइ ग्लोबल बैंक नेपाल फोटो प्रदर्शनी २०६९' नाम दिइएको प्रतियोगितामा यसअघि असार १ गतेसम्मलाई अन्तिम मिति तोकिएको थियो।
nepalipatr-april

प्रतियोगितामा भाग लिन चाहनेले अब असार ५ गते मध्यरातसम्म फोटो पठाउनुपर्नेछ। पीजे क्लबको आधिकारिक वेवसाइटमा ट्राफिकको संख्या ह्वातै बढेपछि थप चार दिनको समय थपिएको पीजे क्लबले जनाएको छ। विभिन्न विधामा गर्न लागिएको फोटो प्रतियोगितामा पहिलो हुनेले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

प्रतियोगितामा भाग लिन चाहनेले पीजे क्लब डट कम डट एनपीमा फोटो पठाउन सकिने पिजे क्लबले जनाएको छ।

प्रतिक्रिया

नक्कली सवारी चालक अनुमति पत्र बनाउने फरार दाेषी पक्राउ

नक्कली सवारी चालक अनुमति पत्र बनाउने फरार दाेषी पक्राउ

काठमाडौं– अर्काको सवारी चालक अनुमति पत्रमा आफ्नो नामको सवारी चालक अनुमति पत्रको नम्बर राखेर नक्कली सवारीचालक अनुमति पत्र प्रयोग गर्ने कार्यमा दोषी प्रमाणित भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ...

ढुङ्गाले लागेर किशोरीको मृत्यु

बाजुरा-ढुङ्गाले च्यापिएर बाँधुमा शुक्रबार एक बालिकाको ज्यान गएको छ। ज्यान गुमाउनेमा कोल्टी ९ नुरीकी १६ बर्षीय सरना रोकाया रहेकी छन्। बाँधु ९ पीपलडाली स्थित मित बुबाको घरमा बस्दै आएकी रोकायाको...

१२ दिनदेखि बालिकाको शव अस्पतालमै

रुकुम - मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित रुकुमको चौरजहारी अस्पतालमा मृत्यु भएकी एक बालिकाको शव १० दिनदेखि उठ्न सकेको छैन। बायाँ हात भाँच्चिएको उपचार गर्न उक्त अस्पतालमा भर्ना भएकी भेरीमालिका–११,...

२२ लाखकाे औषधि जमीनमुनि गाडियाे

नवलपरासी– जिल्लामा कार्यालयको लापरबाहीका कारण जिल्ला जनस्वास्थ्य कार्यालय परिसरमा रु. २२ लाख बरारबरको औषधि जमीनमुनि गाडिएको छ।

पोखरीमा डुबेर बालिकाको मृत्यु

गौशाला– महोत्तरीको धमौरा गाविसमा शुक्रबार पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

सवारी ज्यान अंगभंग मुद्दाका फरार दोषी पक्राउ

सवारी ज्यान अंगभंग मुद्दाका फरार दोषी पक्राउ

काठमाडौं– सवारी ज्यान अंगभंग मुद्दामा २ वर्षको जेल सजाय तथा २ हजार रुपैयाँ जरिवाना तोकिएका फरार दोषी पक्राउ परेका छन्।

ढुंगाले लागेर दुई जनाको मृत्यु

काठमाडौं-जेसिविले सडक खन्ने क्रममा खसेको ढुंगा लागेर सल्यान गर्पा–२ बस्ने ७५ बर्षीय जगतबहादुर घर्तीको मृत्यु भएको छ । गर्पा–२ स्थित झाग्री बनेरामा धनथाना गर्पा गाविस भवन जोड्ने सडक निर्माणाधिन छ।

पति-पत्नी दुबैको रहस्यमय मृत्यु

बारा-गढीमाई नगरपालिका–१४ डुमरवाना बस्ने ४८ बर्षीय शम्भुप्रसाद रिजाल झुन्डिएर तथा उनकी ४५ बर्षीया श्रीमती दुर्गादेवी रिजाल शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।