9 Jestha, 2072 |
Menu

समाज

युवतीले विष सेवन गरिन्

  • सोमबार १० भाद्र, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
विराटनगर - मोरङ वनिगामा बस्ने एक युवतीले आज बिहान विष सेवन गरेकी छिन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार वनिगा–४ बस्ने १९ वर्षीया रोशनी सरदारलाई आफ्नै घरमा रहेका मुसा मार्ने विषादी सेवन गरी सिकिस्त भएकाले उपचारका लागि कोसी अञ्चल अस्पताल लगिएको छ।
यसैबीच सीमावर्ती भारतीय बजारबाट भन्सार छली ल्याइएको डिस स्टेन १० थान र रिमोट ९ थान प्रहरीले विराटनगर–२१ बाट गए राति बरामद गरेकामा आज विराटनगर भन्सार कार्यालय रानीमा बुझाइएको छ। 

छाडेन भात–भान्छाले

काठमाडाैं-मेखमाया तामाङ कोटेश्वरस्थित आर्मी पोस्टको कम्पाउन्डभित्र रहेको अस्थायी शिविरमा लुगा धुन व्यस्त छिन् । नजिकै पालभित्र भने पुरुषहरू तासको खालमा जमिरहेका छन् । लुगा धुँदाधुँदै उनले केहीपर रहेको पाइपबाट चार–पाँचपटक...

सकसमा सुत्केरी र शिशु

सकसमा सुत्केरी र शिशु

काठमाडौं– वैशाख १२ गते विनाशकारी भूकम्प जानुभन्दा ठिक एक घन्टाअघि पाटन अस्पतालको प्रसूति वार्डमा मुना तामाङले साढे तीन किलोको शिशुलाई जन्म दिइन् । रातो गुराँसझैं सुन्दर ती बालकले च्याँच्याँपछि जसै आँखा...

सहुलियतका त्रिपालमा कालोबजारी

मोरङ-विराटनगरका व्यापारीले भन्सार छुटमा ल्याइएका त्रिपालमा कालोबजारी गरेको पाइएको छ । भूकम्पपछि पीडितलाई राहत पुग्ने गरी सरकारले भन्सार छुट गरेको मौकाको फाइदा उठाउँदै लाखौं रुपैयाँका त्रिपाल भित्रायाएका व्यापारीले सर्वसाधारणसँग चर्को...

भूकम्पपछि वैदेशिक रोजगारीमा जानेको संख्या कम

काठमाडौँ-गत वैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्प र पराकम्पनका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या घटेको छ ।  गत चैतमा ५२ हजार २१० जना वैदेशिक रोजगारीमा गएकामा वैशाखमा...

भूकम्पपीडितलाई नयाँ घरको आशा

भूकम्पपीडितलाई नयाँ घरको आशा

इलाम/पाँचथर/ताप्लेजुङ- स्थानीय प्रशासनले 'हचुवाका भरमा राहत नदिने' बताइरहे पनि मेची पहाडका सयौं भूकम्पपीडितले नयाँ घरको आश गरेका छन्। दुई शक्तिशाली भूकम्पले पूर्णरुपमा घर क्षति भएका पीडितले सरकारबाट सहुलियतमा ऋण पाउने...

'भीरमा लाश देखिन्छ, निकाल्न सकिँदैन'

गोरखाबजार- वैशाख १२ मा गएको विनाशकारी भूकम्पमा परी गोरखाको विभिन्न भीरमा ज्यान गुमाएकाको शव अझै निकाल्न सकिएको छैन।

कक्षा ११ र १२ को परीक्षा विद्यार्थीमैत्री, ‘समस्या भए कलेजलाई खबर गर्नू’

कक्षा ११ र १२ को परीक्षा विद्यार्थीमैत्री, ‘समस्या भए कलेजलाई खबर गर्नू’

काठमाडौं-सिन्धुपाल्चोक सिम्पालकाभ्रेका राजन खत्री व्यवस्थापन विषय पढेर कुशल व्यवस्थापक बन्ने सपनासहित काठमाडौं आए। सिनामंगलस्थित बुद्धेश्वरी उच्च माविमा भर्ना भए । कक्षा ११ राम्रैसँग पास गरे । अनि वैशाख २० गतेदेखि...

भूकम्प त्रास फैलाउनेहरू प्रहरी निगरानीमा

भूकम्प त्रास फैलाउनेहरू प्रहरी निगरानीमा

काठमाडौं- ठूलो भूकम्प आउने भविष्यवाणी गर्दा ज्योतिष ओजराज लोहनी प्रहरीको फन्दामा परे । भूगर्भविदहरूले नै भूकम्प आउने-नआउने पूर्वानुमान गर्न नसकिने स्वीकार गरिरहेका बेला लोहनीले एक टेलिभिजन अन्तर्वार्ता क्रममा ठूलो भूकम्प...