23 Magh, 2072 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

पटक पटकको बलात्कारले १४ वर्षे किशोरी गर्भवती

  • आइतबार ९ भाद्र, २०७०
  • मदन ठाकुर
  • DISQUS_COMMENTS
(0 votes)
रौतहट— चन्द्रनिगाहपुर-३ का सन्तोष धामीले स्थानीय १४ बर्षिया बालिकालाई छ महिनादेखि यौन शोषण गर्दै आएकोविरुद्ध पीडितले प्रहरी कार्यालयमा उजुरी दिएका छन्। किशोरीको पेटमा ६ महिनाको गर्भ रहेको छ।
nepalipatro-nagarik
गर्भ बारे अभिवाकले जानकारी पाएपछि यौन शोषण घटना प्रकाशमा आएको हो। धामीले बालिकलाई प्रलोभन देखाएर पटक पटक यौन शोषण गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गत भदौ २ गते जंगलमा लगेर बालिकालाइ धामीले जबरजस्ती यौन सम्पर्क गरिरहेको अवस्थामा स्थानीयले रंगेहात भेट्टाएका थिए। पीडितका अभिभावकले घटनाबारे प्रहरी कार्यालयमा लिखित उजुरी गर्न जाँदा गाउँमै मिलाउन बलत्कारी धामी पक्षका युवाले परिवारजनलाई दवाब दिएका थिए।

यसअघि घटना नचर्काउन भन्दै बालिकाको गर्भपतन गराउन अभिभावकलाई क्षतिपूर्तिस्वरुप ३० हजार रुपैयाँ दिएको महिला सुरक्ष दवाब समुहकी अध्यक्ष देवकी नेपालले बताइन्। प्रहरीले जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा दर्ता गरी धामिलाइ हिरासतमा लिएर अनुसन्धान अघि बढाइरहेको इलाका प्रहरि कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नयव उपरिक्षक प्रकाशराना भाटले बताए।

प्रतिक्रिया

इराकमा नेपाली युवती अलपत्र

धरान- श्रीमानसँग सम्बन्ध बिच्छेद गरेपछि हसुनपुर ४, भोजपुरकी १९ बर्षीय मनिषा राई भविष्य सुनिश्चत गर्न कतार वा दुबईमध्ये कुनै एक देशमा जान चाहन्थिन्। वैदेशिक रोजगार कम्पनीको चक्कर लगाउँदै गर्दा उनी...

शुक्रबार रातिकाे परकम्पबाट ७१ जना घाइते

काठमाडौँ-शुक्रबार राति १०ः०५ बजे सिन्धुपाल्चोक हेलम्बु तार्केघ्याङ आसपास केन्द्रबिन्दु भएर गएको ५.५ रिक्टर स्केलको परकम्पका कारण काठमाडौँ उपत्यकामा ७१ जना घाइते भएका छन्।

४६ देखि ६० लटका बाइकलाई सोमबार पेट्रोल(पम्पहरुको सूची)

४६ देखि ६० लटका बाइकलाई सोमबार पेट्रोल(पम्पहरुको सूची)

काठमाडौं– नेपाल आयल निगमले ४६ देखि ६० लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई २५ गते सोमबार पेट्रोल वितरण गर्ने भएको छ। 

विराटनगरमा ब्रेन ट्युमरको सफल शल्यक्रिया

पथरी (मोरङ)– विराटनगरको गोल्डेन अस्पतालले पहिलो पटक ब्रेन ट्युमरको सफल शल्यक्रिया गरेको छ।

तातोपानीका दुर्इ नयाँ मुहान फेला, स्नान कुण्ड बनाउने तयारी

बाबियाचौर(म्याग्दी)– बेनी नगरपालिका–१३ मा थप दुई वटा प्राकृतिक तातोपानीको मुहान भेटिएको छ।

अरब सागरमा न्यूनचापीय क्षेत्रको प्रभावले मौसममा खराबी

काठमाडौँ-अरब सागरलगायत राजस्थान आसपासमा देखिएको न्यूनचापीय क्षेत्रको प्रभावका कारण नेपालको मौसममा खराबी आएको छ। न्यूनचापीय क्षेत्रको प्रभावले आज देशभर मौसम बद्ली हुनुका साथै केही चिसो महसुस भएको छ।

टहरा होइन घर बनाइदेऊ

टहरा होइन घर बनाइदेऊ

गोरखा- जिल्लाको सौरपानी–८ की मनकुमारी गुरुङलाई यसपालिको जाडोयामभर कहिल्यै न्यानो महसुस भएको छैन। लुगलुग काँप्दै उनी दिनरात बिताउँछिन्। घाम नलाग्दा जाडो बढेको छ। 'अघिल्ला वर्ष पनि पानी पर्थ्यो, जाडो उत्तिकै...

गोली प्रहारबाट महतो घाइते

सिराहा–पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमलापुल नजिक मोटरसाइलमा आएका दुई जना अपरिचित व्यक्तिले अर्को मोटरसाइलमा सवार एक जनालाई अन्धाधुन्ध गोली प्रहार गरेका छन्।