Monday 7 Poush, 2071 |
Menu

समाज

आगलागीमा परेर २ कामदारको मृत्यु

  • ८ भाद्र, २०७०
  • उपेन्द्र यादव
  • DISQUS_COMMENTS
(0 votes)
बारा–बाराको छाता पिपरा २ मा रहेको भगवती स्टीलमा आगलागी हुँदा २ जना कामदारको मृत्यु भएको छ। कारखानाले उत्पादन गर्ने फलामको पाईप र जस्ता पातामा प्रयोग गरिने एफो ओएल र एसिड राखेको ट्याँकीमा वेल्डिङ गर्ने क्रममा आज बिहान ९:३० बजे तिर आगो लागेको थियो।
मृत्यु हुनेमा नरेश पासवान र कनैहा साह रहेका छन्। ३ जना सम्पर्कविहीन रहेको मजदुरले बताएका छन्। आगो सेना प्रहरी र ससस्त्रले मिलेर नियन्त्रणमा लिएका थिए।

यौनजन्य गतिविधिको अभियोगमा पाँच पक्राउ

विराटनगर- यौनजन्य गतिविधि गरेको अभियोगमा प्रहरीले तीन महिलासहित पाँच जनालाई पक्राउ गरी आवश्यक कारबाही सुरु गरेको छ।

पूर्वराजा शाह चितवनमा

पूर्वराजा शाह चितवनमा

रत्ननगर (चितवन)- पूर्वराजा ज्ञानेन्द्र शाह आज पारिवारिक भ्रमणका सिलसिलामा चितवन आएका छन्। पूर्वराजा शाहलाई भरतपुर विमानस्थलमा बाजागाजासहित उनका समर्थकले स्वागत गरेका थिए। 

शैक्षिक प्रमाणपत्र छानबिनसँगै एघार शिक्षकको राजीनामा

उदयपुर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक प्रमाणपत्र छानबिन गर्ने क्रम अघि बढाएपछि जिल्लामा अहिलेसम्म ११ जना शिक्षकले राजीनामा दिएका छन्। राजीनामा दिने शिक्षकमध्ये एकजना माध्यमिक तहको, एकजना निम्न माध्यमिक तहको...

करेन्ट लागेर युवकको मृत्यू

गोरखा–नेपाल विद्युत प्राधिकरण गोरखा शाखाको अव्यवस्थित हाइटेन्सन लाइन बिस्तारका कारण घर बनाउँदै गरेका एक युवकको आइतवार करेन्ट लागेर ज्यान गएको छ।

काठमाडौं महानगरपालिका दुई सिफ्टमा खोल्ने तयारी

काठमाडौं- काठमाडौं महानगरपालिकाले दुई सिफ्टमा कार्यालय संचालन गर्ने तयारी गरेको छ। सरकारले पुस १ गतेदेखि अत्याधिक भीड हुने कार्यालयहरु बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्ने निर्णसँगै महानगरले पनि यसबारेमा...

नागरिकको बम्पर उपहार क्राउन सेभिङलाई

नागरिकको बम्पर उपहार क्राउन सेभिङलाई

काठमाडौं– नागरिक दैनिकका ग्राहकका लागि सञ्चालित 'सबै लक्की, सबैलाई केट्ली' योजनाअन्तर्गतको बम्पर उपहार पुतलीसडकको क्राउन सेभिङले पाएको छ। हिमालयन टेलिभिजनमा केहीबेरअघि प्रत्यक्ष प्रसारित लक्की ड्रमा ५३७६ ग्राहक नम्बरको क्राउन सेभिङले...

गुडिरहेको बसलाई हाइटेन्सन तारले छुँदा चार यात्रुको मृत्यु

सिन्धुपाल्चोक- गुडिरहेको गाडीलाई लत्रेको हाइटेन्सन लाइनले छुँदा सिन्धुपाल्चोकको बराम्ची-२, बालुवामा चार जनाको करेन्ट लागेर मृत्यु भएको छ। सात जना भने घाइते भएका छन्। काठमाडौंबाट सिन्धुपपाल्चोकको कात्तिके जाँदै गरेको बा२ख २७०२...

वञ्चरो र खुर्पा हानेर श्रीमतीको हत्या

गोरखा- गोरखाको छोप्राक-७, बगलीगाँउका एक पुरुषले श्रीमतीलाई वञ्चरो र खुर्पा प्रहार गरेर हत्या गरेका छन्। आज बिहान साँढे पाँच बजेतिर उठ्ने तरखर गर्दै गरेकी २२ वर्षीया सुनिता भुजेललाई टाउकोमा वञ्चरो...