Wednesday 18 Bhadra, 2071 |
Menu

समाज

२ वर्षे बालकको डुबेर मृत्यू

  • मङ्गलबार २२ श्रावण, २०७०
  • मदन ठाकुर
  • DISQUS_COMMENTS
(0 votes)
रौतहट - नहरको पानीमा डुवेर गम्भीर घाइते भएका एक दुधे वालकको रौतहटको कटहरिया बजार स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सोमवार राति उपचारको क्रममा मृत्यु भएको छ।
पिप्रा पोखरिया गाउँ विकास समिति वडा नम्बर १ का राधेशयाम ठाकुरको २ वर्षीय छोरा चन्द्रकिशोरको घर अगाडि रहेको नहरमा सोमबार साँझ खसेपछि घाइते भएका थिए। उपचारको क्रममा कटरीया प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

वीरगन्ज भन्सारमा आगो, करोडौंको क्षति (फोटो फिचर)

वीरगन्ज भन्सारमा आगो, करोडौंको क्षति (फोटो फिचर)

वीरगन्ज- भन्सार कार्यालय वीरगन्जको प्राङगणमा रहेको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाका टोलीले ६ वटा दमकलको मद्दतले साढे आठ घण्टापछि आगो नियन्त्रणमा...

तीन सय ७० धामीझाँक्रीलाई तालिम

भीमदत्तनगर— दार्चुलाका गर्भवती तथा सुत्केरी महिला तथा बालबालिकाका, युवा, वयस्कदेखि वृद्धवृद्धासम्म सामान्य बिरामी हुँदा धामीझाँक्रीको भर पर्ने गरेकोमा अहिले स्थानीय बासिन्दा धामीझाँक्रीकहाँ नगई स्वास्थ्य संस्थामा जान थालेका छन्।

दुई श्रीमती भएका ओली बालिका बलात्कार अभियोगमा पक्राउ

रुकुम–बलात्कार गरी एक बालिकालाई गर्भवती बनाएको आरोपमा गरायला–४ का ३६ वर्षीय भिमे ओली पक्राउ परेका छन्। घरनजिकैकी १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा ओलीलाई प्रहरीले पक्रेको हो।

दिनमै चार परिवार टुक्रिन्छन्

पोखरा-संयुक्त परिवार र दम्पतीको आजीवन सम्बन्धलाई नेपाली समाजको सौन्दर्य मान्ने हो भने कास्कीमा त्यसलाई अस्वीकार गर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ। यहाँ दिनमै ४ परिवार टुक्रिने गरेको छ। यसमध्ये पनि दम्पतीबीचको...

राप्तीले टुटायो नौ गाउँको सम्पर्क

राप्तीले टुटायो नौ गाउँको सम्पर्क

पेनरिया (बाँके)-स्नातक तेस्रो वर्षमा अध्ययनरत फत्तेपुर–७ का राधेश्याम थारू नेपालगन्जस्थित कलेज नगएको २० दिन पुग्यो। बाढीले ठाउँ–ठाउँमा बाटो भत्काएपछि नेपालगन्जसँग गाउँको सम्पर्क टुटेको छ। राप्ती नदीछेउमा घर रहेका राधेश्याम सडक...

शिक्षाका लागि पसिना चुहाउँदै माझी

सिन्धुपाल्चोक- भोटसिपा–९ झोलुंगेस्थित माझी बालबालिका पढ्ने सूर्योदय प्राविका व्यवस्थापन समिति अध्यक्ष हुन्, बलबहादुर माझी। स्थानीय एक स्कुलका शिक्षक पनि। मंगलबार सार्वजनिक बिदा भएकाले उनी एकाबिहानै अभिभावक पछि लगाउँदै झ्याँडी खोलातिर...

‘निजी अस्पतालको प्रसूतिसेवा लापरबाहीपूर्ण'

दोलखा-जिल्लामा सञ्चालित निजी अस्पतालले सरकारी मापदण्ड नपुर्यायईकनै प्रसूतिसेवा सञ्चालन गर्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। शनिबार चरिकोटस्थित सामुदायिक अस्पतालमा सुत्केरी गराउने क्रममा एक महिलाको निधन भएपछि अनुसन्धान थालेको कार्यालयले...

रिहाना उपचारमा खर्च अभाव

रिहाना उपचारमा खर्च अभाव

काठमाडौं-रिहानाको छ महिनाअघि जलेको घाउ अहिले पनि पोलेको पोल्यै छ। त्यही समय उनको मन जलेको छ आफूलाई जलाउने पति फरिद ढपालीले अहिलेसम्म कारबाही नपाउँदा।