Monday 11 Jestha, 2072 |
Menu

समाज

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • शुक्रबार ११ श्रावण, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
गोलबजार (सिरहा)- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको अयोध्यानगरमा आज बिहान बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। मृतक करिब ४० वर्षीय तराई मूलका व्यक्ति भए पनि नाम र ठेगाना खुल्न नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार काठमाडौँबाट धरान जाँदै गरेको लु१ख ६६६१ नम्बरको बसको ठक्करबाट पैदल यात्रीको घटना स्थलमै मृत्यु भएको हो। मृतकको शव परीक्षणका लागि लहान अस्पताल लगिएको छ। 

ठक्कर दिने बस र बसका चालक खोटाङ घर भएका चन्द्र श्रेष्ठलाई मिर्चैया प्रहरीले नियन्त्रणमा लिएको छ।
बारपाकको स्कूललाई एमआइटी फाउन्डेसनको १८ लाख

बारपाकको स्कूललाई एमआइटी फाउन्डेसनको १८ लाख

काठमाडौं—गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरुङ संस्थापक रहेको परोपका री संस्था एमआईटी ग्रुप फाउण्डेसनले भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाक स्थित हिमालय उच्च माविको पाठन पाठन...

हेभेन्ली पाथद्वारा ४५ लाख बराबरको राहत सामाग्री वितरण

काठमाडौं– आध्यात्मिक संस्था हेभेन्ली पाथले गत बैशाख १२ गते नेपालमा आएको बिनाशकारी महाभूकम्प प्रभावित जिल्लामा राहत वितरण अभियान संचालन गरेको छ। हिज होलीनेस मास्टर गड्यान्जलको नेतृत्वमा हेभेन्ली पाथले भुकम्प प्रभावित...

रोकिएन पराकम्पन, फेरि गयो ५ रेक्टरस्कलेको भूकम्प

काठमाडौं–१२ वैशाखमा गएको विनाशकारी भूकम्प र गत २९ गते गएको शक्तिशाली भूकम्पपछि पराकम्पन जाने क्रम रोकिएको छैन। यसैक्रममा सोमबार विहान ३ बजेर २३ मिनेटमा गोरखालाई केन्द्रविन्दु बनाएर ५ रेक्टरस्केलको भूकम्प...

भूकम्प पीडितलाई चितवन निकुञ्जको साढे आठ लाख रुपैयाँ सहयोग

चितवन–चितवन राष्ट्रिय निकुञ्जले भूकम्प पीडितहरुका लागि आठ लाख ५१ हजार ३४१ रुपैयाँ सहयोग गरेको छ। निकुञ्ज प्रशासन, हात्तीसार, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरु र कर्मचारीहरुका तर्फबाट सो रकम जम्मा भएको...

यातायात व्यवसायीद्वारा कोहलपुर इप्रका घेराउ

नेपालगन्ज–यातायात व्यवसायीले ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ गरेका छन्। नमस्ते नेपाल यातायात व्यवसायी समितिमा आवद्ध व्यवसायीले सोमबार बिहानै देखि ईप्रका घेराउ गरेका हुन्।

नालामा ढल मिसाउनेलाई १ लाख जरिवाना

विराटनगर- नालामा ढल मिसाई नगरमा दुर्गन्ध फैलाउने विराटनगरका तीन अस्पताललाई विराटनगर उपमहानगरपालिकाले एक–एक लाख रुपैया" जरिवाना तिराएको छ । नालामा ढल नमिसाउन पटक–पटक आग्रह गरे पनि अटेर गरेको भन्दै आरके...

भवन चर्किएपछि त्रिपालमुनि पढाइ

भवन चर्किएपछि त्रिपालमुनि पढाइ

गुल्मी- भूकम्पबाट भवन क्षतिग्रस्त भएपछि रेसुंगा नगरपालिका–११, सिमिचौरस्थित सरस्वती प्राविले त्रिपालमुनि कक्षा सञ्चालन गरिरहेको छ । छकोठे भवन 'काम नलाग्ने' गरी चर्किएपछि रेडक्रसले उपलब्ध गराएको त्रिपालमुनि कक्षा सञ्चालन गरिरहेको विद्यालयले...

सडक मिचेका घरमा डोजर

बुटवल- घरधनीलाई पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि सडक कार्यालयले सडक मिचेर बनाइएका घर भत्काउन सुरु गरेको छ । बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाले आइतबार डोजर र एक्स्काभेटर चलाएर सडक अतिक्रमण...