Sunday 17 Shrawn, 2072 |
Menu

समाज

ist-cc

सोलुखुम्बुका युवाको शव डोल्पामा अलपत्र

  • आइतबार ३० असार, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
सोलुखुम्बु—सोलुखुम्बुका दावा शेर्पाको शव डोल्पामा अलपत्र अवस्थामा फेला परेको छ। सोलुखुम्बुको गाविस नखुलेको अन्दाजी २२÷२३ वर्षमा दावा शेर्पाको डोल्पा खाडीवनको पाटोमा गोठालो गएको बेलामा गत असार २७ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पाहाडा–९ खाडीवन डोल्पाका फुर्वा गुरुङको घरमा गोठालो गरी बस्ने दावा शेर्पाको निधन भएको र सोलुखुम्बुमा उनका आफन्तलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुदनसिंह बस्नेतले जानकारी दिए।

प्रनाउ बस्नेतका अनुसार सोलुखुम्बु भन्ने खुले पनि गाविस नखुलेको कारण मृतकका परिवारको पहिचान भएको छैन । निज शेर्पाको शव डोल्पामा नै रहेको छ ।

प्रतिक्रिया

भारतीय पक्षले हत्या गरेको शाहीको शव बुझाउने सहमति

बर्दिया–भारतीय पक्षले हत्या गरेको नेपालीको शव नेपालपक्षलाई बुझाउँने भएको छ । मूर्ती चोरी गरेर भारत जाने क्रममा पक्राउ परेर हत्या गरिएका कालिकोटका खड्गबहादुर शाहीको शव भारतपक्षले नेपाललाई बुझाउँने सहमति भएको...

बाबुको छुरी प्रहारबाट छोराको मृत्यु

उदयपुर– बाबुको छुरी प्रहारबाट गएराति आप्mनै छोराको मृत्यु भएको छ । जिल्लाको पहाडी गाविस बाँसबोटे ६ का ५० वर्षीय दलबहादुर राईको छुुरी प्रहारबाट शनिबार राति छोरा गम्भीरबहादुरको मृत्यु भएको हो।

सिकारीको गोली प्रहारबाट एकजना घाइते

रौतहट–रौतहटको राष्ट्रिय वनमा सिकार खेल्न गएका चारजना मध्ये एकले सिकार ठानेर गोली चलाउँदा एकजना सिकारी गम्भिर घाइते भएका छन।

जुरे पहिरोको एक वर्ष : उस्तै छ सास्ती र त्रास

जुरे पहिरोको एक वर्ष : उस्तै छ सास्ती र त्रास

जुरे (सिन्धुपाल्चोक)- ड्याम बजारबाट केही अगाडि उकालोमा सडकै छेकेर फसेको छ ना३ख ५५५७ नम्बरको बस। छेउमा बसेर चालक भुवन श्रेष्ठ दलदले हिलोबाट बस निकाल्ने उपाय सोचिरहेका छन्। 'पहिरोले दिनुसम्म सास्ती...

माथेमा प्रतिवेदन तुहाउने खेल

काठमाडौं- सरकारले तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको स्वास्थ्य शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न गठित उच्चस्तरीय (माथेमा) कार्यदलको प्रतिवेदन एक महिनादेखि मन्त्रिपरिषद सामाजिक समितिमा थन्किएको छ।

आठ नेपाली मानव तस्कर रेडकर्नरमा

आठ नेपाली मानव तस्कर रेडकर्नरमा

काठमाडौं- अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले वैदेशिक रोजगारीको प्रलोभन दिएर मानव तस्करी गर्ने ८ जना नेपालीविरुद्ध रेडकर्नर डिफ्युजन नोटिस जारी गरेको छ। अनुसन्धानका क्रममा रहेको घटनामा संलग्न फरार अभियुक्त देशबाहिर पुगेको...

पूर्ण प्रेस स्वतन्त्रता रहने

काठमाडौं- संविधानको मस्यौदामा पूर्ण प्रेस स्वतन्त्रता थप गर्नेलगायत केही महत्वपूर्ण विषयमा राजनीतिक सहमति जुटेको छ। संविधानमा थाती राजनीतिक विवाद टुंग्याउन गठित विशेष समितिअन्तर्गतको कार्यदलले शनिबार यस्तो सहमति गरेको हो।

लामखुट्टेको टोकाइबाट महिलाको मृत्यु

सुरुङ्गा (झापा)-क्यूलेक्स नामको लामखुट्टे (सेतो मच्छड)को टोकाइबाट झापामा एक महिलाको शनिबार मृत्यु भएको छ। मृृत्यु हुनेमा झापा दुवागढी–७ की ५२ वर्षीया बसन्ती घिमिरे रहेको मृतकका आफन्तलाई उधृत गर्दै नेपाल पत्रकार...