Tuesday 12 Shrawn, 2072 |
Menu

समाज

ist-cc

अर्थशास्त्र एमए प्रथम वर्षको परीक्षाफल प्रकाशित

  • आइतबार ३० असार, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं — त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा गत वर्ष सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्ष (२०६८) को अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ।


उक्त परीक्षाफल www.tu.ntc.net.np मा हेर्न सकिने छ ।

प्रतिक्रिया

हिन्दुधर्मालम्बी र प्रहरीबीच झडप

इटहरी–हिन्दुराज्यको माग गर्दै हिन्दुधर्मालम्बीले निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा ६ जना घाइते भएका छन् ।

बैतडीमा फेरि चितुवा आक्रमण, बालिका गम्भीर घाइते

भीमदत्तनगर– बैतडीमा चितुवाको आक्रमणबाट फेरि एक बालिका गम्भीर घाइते भएकी छन्।

साख फर्काउनै सकस

साख फर्काउनै सकस

गोरखा- गुरुङ र घले बाहुल्य रहेको सुन्दर बस्ती। होमस्टेमा नेपालकै नमुना। मौलिक रहनसहन र छुट्टै पहिचान। वैशाख १२ को भूकम्पले केन्द्रविन्दु बनाएपछि बारपाकको यो परिचय खोसिएको छ। बाह्रै मास पर्यटकले...

किर्तेमा सजाय तोकिएका कर्मचारी कार्यालयमै

मकवानपुर- किर्ते कागजपत्र बनाई अर्काको जमिन बिक्री गरेको ठहर गर्दै पुनरावेदन अदालत हेटौंडाले उपमहानगरपालिकाका दुई कर्मचारीलाई कैद सजाय र नगद जरिवाना तोके पनि ती कर्मचारीहरु अहिलेसम्म कार्यालयमा नियमित कामकाज गर्दै...

जिल्ला जोड्ने पुल बगाएपछि जनजीवन कष्टकर

दोलखा- शनिबार राति लामोसाँघु-जिरी सडक खण्डस्थित चरंगे खोलामा आएको बाढीले पुल बगाएपछि जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ। पुल बगेपछि राजधानी ओहोरदोहोर गर्न रामेछाप सदरमुकाम हुँदै खुर्कोट निस्केर बिपी राजमार्ग...

सरकारी कार्यालयमै अशुद्ध खानेपानी

पोखरा- सेवाग्राहीको अत्यधिक भीड लाग्ने कार्यालयमध्येमा पर्छ मालपोत। घन्टौं पर्खेपछि मात्रै पालो आउँछ। सजिलो काम पनि लाटासोझाले सजिलै गर्न नसक्ने यो ठाउँमा आफ्नो पालो पर्खंदा–पर्खंदा तिर्खा लाग्यो भने कार्यालयमा पिउने...

लागुऔषधले समाज छियाछिया

बुटवल- ब्रिटिस आर्मीमा कार्यरत बाबु चाहन्थे—'राम्रो पढेर छोरो डाक्टर–इञ्जिनियर होस्, स्वदेशमै बसेर व्यापार व्यवसाय गरोस्, आफूझैं पराइ भूमिमा राइफल समाउन नपरोस्। यही चाहनाले छोरा विश्वासलाई बाबु बोमप्रसाद गुरुङले कहिल्यै अभाव...

सीमामा भारतीय बाँध :बल्झिइरहने पुरानै घाउ

सीमामा भारतीय बाँध :बल्झिइरहने पुरानै घाउ

हिरमिनिया- बाँके–२ का तत्कालीन सांसद सुशील कोइराला तेस्रो प्रतिनिधिसभाको परराष्ट्र तथा मानवअधिकार समितिमा सदस्य थिए। उक्त समितिले २०५८ सालमा सर्वसम्मतिले निर्णय गरेको थियो, 'भारतले बाँके जिल्लाको सीमा क्षेत्रमा लक्ष्मणपुर बाँध...