Thursday 11 Baishak, 2071 |
Menu

समाज

यसरी ताने महिलामात्रैले मच्छिन्द्रनाथको रथ (साथमा फोटो)

  • बुधबार ८ जेष्ठ, २०७०
  • दीपेश श्रेष्ठ
  • DISQUS_COMMENTS
(1 Vote)
काठमाडौँ- बुधबार ललितपुरका स्थानीय महिला मात्रैले रातो मच्छिन्द्रनाथको रथ तानेका छन्। हेरौँ दीपेश श्रेष्ठको क्यामेराबाट देखिएका केही दृश्य

भोजपुरमा खानेपानी अभाव

भोजपुर - भोजपुर सदरमुकाममा खानेपानीको अभाव भएको छ। खडेरी सुरु भएसँगै पानीको अभाव चुलिएको हो। दैनिक रुपमा विहान बेलुका आपूर्ति हुँदै आएको पानी कटौती भएसँगै उपभोक्ता समस्यामा परेका छन्।

साना सवारीको रुट पर्मिट बन्द

काठमाडौं-सरकारले उपत्यकाका सडकमा सार्वजनिक सवारी साधनको अस्तव्यस्तता र मनपरी नियन्त्रण गर्न २५ सिटभन्दा साना सवारीको नयाँ यातायात सञ्चालन अनुमित (रुट पर्मिट इजाजत) बन्द गरेको छ।

धमाधम निजीको किताब बिक्री

नेपालगन्ज-मध्यपश्चिमका विभिन्न सामुदायिक विद्यालयमा अनुमतिबेगर निजी प्रकाशनगृहले पुस्तक बिक्री–वितरण गरिरहेको पाइएको छ।

डाक्टर एक, बिरामी ५० हजार

धनगढी-सुदूरपश्चिममा एक डाक्टरले ५० हजार जनाको उपचार गर्नुपर्ने स्थिति छ। जनसंख्या एक करोड भएका बेला तोकिएको डाक्टर दरबन्दी तीन गुणा जनसंख्या बढिसक्दा पनि थपिएको छैन।

अख्तियारद्वारा काठ तस्करीको छानबिन

इटहरी-सुनसरीको चारकोसे जंगलमा भएको श्रृंखलाबद्ध काठ तस्करीमा वन उपभोक्ता समूहका दर्जनौं पदाधिकारी संलग्न रहेको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ।

मेडिकल कलेजमा आकस्मिक छड्के

काठमाडौं-निजी मेडिकल कलेजहरूले भौतिक तथा प्राज्ञिक मापदण्ड पूरा नगरी जथाभावी विद्यार्थी भर्ना गरिरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल मेडिकल काउन्सिलले आकस्मिक निरीक्षण अभियान सुरु गरेका छन्।

झगडा मिलाउन गएकी महिला प्रहरी घाइते

काठमाडौं– घरायसी झगडा मिलाउन गएको प्रहरी टोलीमाथी उल्टै चक्कु प्रहारहुँदा एक महिला प्रहरी घाइते भएकी छिन्। ज्ञानेश्वरमा घरायसी वादविवाद भएको सूचनाको आधारमा पुगेको महानगरीय प्रहरी वृत्त कमलपोखरीको प्रहरी टोलीलाई दिलकुमारी...

धादिङमा ठूलो परिमाणमा रक्तचन्दन बरामद

धादिङ-त्रिभुवन राजपथ अन्तर्गत नौबिसे–नागढुंगा सडकको झाप्रेखोलाबाट प्रहरीले ठूलो परिमाणमा रक्तचन्दन सहित एक जनालाई पक्राउ गरेको छ। मंगलबार दिउँसो एक बजेतिर काठमाडौं भित्रिदै गरेको बा३च ६८१० नम्बरको भ्यानमा लुकाईछिपाई ल्याउँदै गरेको...

DMC Firewall is a Joomla Security extension!