Tuesday 4 Kartik, 2071 |
Menu

समाज

नागरिकता बनाउने नक्कली नेपाली पक्राउ

  • मङ्गलबार ७ जेष्ठ, २०७०
  • उपेन्द्र यादव
  • DISQUS_COMMENTS
(0 votes)
बारा- बाराको वसतपुर गाबिसबाट झुटो विवरण पेस गरेर २०६३ सालको टोलीबाट नक्कली नेपाली बनेका रामाकान्त ठाकुर पक्रउ परेका छन्। भारत बिहार सिवानको रघुनाथपुर घर भएका ठाकुरले २०६३ सालको टोलीबाट बसतपुर ६ बाट झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएका थिए।

२०६३ सालको टोली नेपाली नागरिकता लिए पनि त्यस ठाउँमा बसोबास नगरी एकै पटक आज गाविस कार्यलयमा छोराहरुको नागरिकता बनाउन गाविसबाट सिफारिस गराउन पुग्दा उनी पक्राउ परेका कुरा प्रहरीले जनाएको छ।
बाराका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पक्राउ परेका रामाकान्त ठाकुरले दुइटा छोरा अजय ठाकुर र सुरज ठाकुरको नेपाली नागरिकता बनाउन गाविसको सचिव धर्मदेव साहसँग सिफारिस गराउन गएका बेला पक्राउ परेका थिए।

रात्री बसबाट ल्याएको चार किलो सुन सहित एक जना पक्राउ

वीरगन्ज- वीरगन्जको नयाँ बसपार्कबाट प्रहरीले मंगलबार बिहान चार किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ। काठमाडौंबाट आएको रात्री बसबाट ओर्लेका यात्रुलाई सुराकीले दिएको सूचनाका आधारमा उनको शरीर खानतलासी गर्दा सुन...

पाला र माला बनाउन भ्याइनभ्याइ

पाला र माला बनाउन भ्याइनभ्याइ

भक्तपुर-भक्तपुर दरबार क्षेत्रभन्दा केही पर पोर्टर स्क्वायरका लक्ष्मण प्रजापतिलाई माटाको पाला बनाउन भ्याइनभ्याइ छ। उनका परिवारका सबै सदस्य यही काममा जुटेका छन्। कोही हिलो मुछ्दै, कोही कुम्मालेको चक्र चलाउँदै। कोही...

हिउँमा गाडिएका थप तीन शव निकालिए

पोखरा-उच्च हिमाली क्षेत्रको हिमपातमा फसेकाको खोजीमा जुटेको उद्धार टोलीले सोमबार थप तीन शव फेला पारेको छ। टोलीले मनाङ र मुस्ताङमा हिउँमा गाडिएको अवस्थामा भारतीय र इजरेली पर्यटकको शव निकालेको छ।...

इबोला तयारीमा बजेटै छैन

काठमाडौं-‘विश्वव्यापी महामारी' घोषित इबोला रोकथाम र उपचारको तयारी गर्न आवश्यक बजेट नै प्राप्त नभएको सम्बद्ध अधिकारीले बताएका छन्।

त्रिशूलीमा ट्रक खस्यो, ४ जना हराएको आशंका

त्रिशूलीमा ट्रक खस्यो, ४ जना हराएको आशंका

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत गजुरी–२ फुर्केखोलास्थित सडकबाट त्रिशूली नदीमा आइचर ट्रक पल्टिएर बेपत्ता भएको छ। ट्रकमा सवार चार जना हराइरहेका छन्। सोमबार दिउँसो पौने पाँच बजेतिर काठमाडौंबाट चरौंदीतर्फ जाँदै गरेको तरकारी...

पत्रकारमाथि सांघातिक आक्रमण

झापा– कार्यालयबाट घर फर्कंदै गरेको अवस्थामा झापाकी पत्रकार रेजिना रोदन आइतबार सांघातिक हमलामा परेकी छिन्। बिर्तामोडबाट प्रकाशित हुने जनान्दोलन साप्ताहिककी कार्यकारी सम्पादक र अर्जुनधारा दैनिककी संवाददाता उनीमाथि राति ९ बजे...

उद्योगपीडित किसानलाई आठ करोड क्षतिपूर्ति

रौतहट– बाढीको समयमा रौतहटका तीन उद्योगले रसायन मिसिएको पानी छाडेपछि धानबालीमा व्यापक क्षति पुगेको विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटले ती उद्योगहरूलाई दण्डित गर्ने निर्णय सुनाएको छ। विभिन्न रिपोर्टका आधारमा उद्योगहरू...

बाग्मती नदीको दुबै किनारामा उद्यान बन्ने

काठमाडौं-नेपाल टेलिकमले बाग्मती नदीको दुबै किनारामा उद्यान निर्माण गर्ने भएको छ। उद्यान निर्मण गरी संञ्चालन गर्न अधिकार सम्मपन्न बाग्मती सभ्यता एकीकृत विकास समितिसँग आज टेलिकमले सम्झौता गरेको छ।