Wednesday 18 Chaitra, 2071 |
Menu

समाज

बुहारी जिस्क्याएको निहूमा वृद्धको मृत्यु

  • बिहीबार २० असार, २०७०
  • मदन ठाकुर
  • DISQUS_COMMENTS
(0 votes)
रौतहट- रौतहटको रंगपुर गाउँ विकास समितिमा बुहारी जिस्काएको निहूमा विवाद उत्पन्न भइ झडप हुँदा घाइते एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ। मृतकका बुहारी र छोरा घाइते भएका छन्।
बुधबार साँझ स्थानीय रङ्गपुर -र ६ मनहराटोलका ६५ वर्षीय भगल धामी लाई चार जनाको समूहले निर्घात कुटपिट गर्दा अचेत भएपछि गाउँमै उपचारकाक्रममा राति ९ बजे उनको मृत्यु भएको परिवारले जनाएको छ।

धमाधम समातिँदै सुन–मुद्रा तस्कर

काठमाडौं-हवाई मार्गबाट सुन तस्करी नियन्त्रण गर्न नसकेकोमा आलोचनाको घेरामा परेको विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी पछिल्लो समय तस्करीको सुन र विदेशी मुद्रा समात्न सक्रिय देखिएको छ।

‘नर्सले प्रसूति गराउँदा शिशुको मृत्यु'

‘नर्सले प्रसूति गराउँदा शिशुको मृत्यु'

वीरगन्ज-वीरगन्ज–१८ भेडियाहीस्थित नेसनल मेडिकल कलेजमा सोमबार नवजात शिशुको मृत्यु भएपछि परिवार आक्रोशित भएका छन्। अस्पताल प्रशासनले सिकारु नर्सलाई प्रसूतिसेवामा खटाउँदा शिशुको मृत्यु भएको आरोप उनीहरूले लगाएका छन्।

यातायात कार्यालयमा सिसी क्यामेरा र टोकन प्रविधि राखिने

काठमाडौं-अव्यवस्थित र भीडभाड लाइन। राजस्व तिर्ने, स्वास्थ्य परीक्षण गर्ने लगायत चारपाँच वटा झ्यालमा सबैतिर उस्तै भीडभाड अनि लामो लाइन। कोही लाइनको बीचमा मानिस घुसाइरहेका छन् भने कोही बीचमा मानिस घुसाइएको...

सम्बन्धनको रोग दुई दशक पुरानो

सम्बन्धनको रोग दुई दशक पुरानो

सुर्खेत-काठमाडौं विश्वविद्यालय स्थापना भएको भर्खर अढाई वर्ष हुँदै थियो, २०५१ सालको सुरुतिर तत्कालीन शिक्षासचिव ईश्वरप्रसाद उपाध्याय विश्वविद्यालयका रजिस्ट्रार सीताराम अधिकारीको कार्यकक्ष पुगे। उनले लम्बेतान भूमिका नबाँधी अधिकारीलाई भेटघाटको उद्देश्य खुलाउँदै...

नाफामुखी संस्थान र कम्पनीले पनि तिर्दैनन् घरजग्गा कर

काठमाडौं-नाफामुखी व्यापार गरिरहेका सरकारी सात वटा सेवामूखी संस्थाहरुले काठमाडौ महानगरपालिकालाई २१ वर्षदेखि घरजग्गा कर तिरेका छैनन। महानगरपालिकाको पटक–पटक ताकेता गरे पनि करोडौं रकम उठन सकेको छैन।

बलात्कारीलाई १० वर्ष कैद सजाय

इलाम—सुस्त मनस्थिति भएकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका इलाम माइपोखरी–३ का ४९ वर्षीय दिलबहादुर राईलाई जिल्ला अदालतले १० वर्ष कैद फैसला गरेको छ।

गैंडा पुग्यो आफ्नै बासस्थानमा

चितवन— हेटौंडा बजार क्षेत्रमा सोमबार दिनभर आतंक मच्चाएको गैंडालाई सुरक्षित रुपमा जंगल फर्काउन प्रशासन सफल भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षका हात्ती र प्राविधिकहरुको सहयोगले गैंडा फर्काउन...

विद्यार्थीमाथि दिनदहाडै खुकुरी प्रहार

लहान–लहानस्थित एलएमसी कलेजका विद्यार्थीमाथि लहानको ट्राफिक चोकमा मंगलबार दिउँसो खुकुरी प्रहार भएको छ। कलेज पढेर घर फर्कदै गरेका सिलोर्वा पछवारी घर भई लहानमा डेरा गरी बस्ने अनिल यादव(१८) माथि चार...