Friday 27 Ashad, 2071 |
Menu

राजनीति

'हामीले वार्ताको ढोका सधैँ खुला राखेका छौँ'

  • सोमबार १० भाद्र, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
चितवन - नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेकपा–माओवादी पूरा हुन नसक्ने माग राखेर चुनाव हुन नदिने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्। आज भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'नेकपा –माओवादी नेतृत्वको मोर्चाले गोलमेच सम्मेलनको नाममा देशमा गोलमाल मच्चाएको छ।'
पत्रकारको एक जिज्ञासामा उनले भने, 'हामीले वार्ताको ढोका सधैँ खुला राखेका छौं, चुनावलाई प्रभावित पार्ने गरी कुनै सहमति हुन सक्दैन।'

एमालेको निर्वाचन समय फेरि सर्‍यो

काठमाडौं-एमालेको जारी नवौ महाधिवेशनमा नेतृत्व छान्नका लागि शुक्रबार हुने भनिएको मतदान समय चौथो पटक पनि सरेको छ। प्रारम्भिक कार्यक्रमअनुसार बिहान ८ बजे सुरु हुने भनिएको मतदान ११ बजे, ३ बजे...

एमालेमा आज मतदान हुँदै

एमालेमा आज मतदान हुँदै

काठमाडौं- आठ दिनदेखि राजधानीमा जारी नेकपा (एमाले) को नवौं महाधिवेशनमा शुक्रबार नयाँ नेतृत्व चयनका लागि मतदान हुने भएको छ। पार्टी निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार बिहान ११ बजेबाट मतदान...

२१ निकाय सचिवविहीन

काठमाडौं- सचिवविहीन मन्त्रालय र निकायको कारण प्रशासनिक रिक्तता बढिरहेका बेला आगामी साउनभित्रै विभिन्न मन्त्रालय र निकायमा थप १४ सचिव रिक्त हुने भएका छन्। 

विवादित सीमाक्षेत्रमा भारतीय राजदूत

इलाम- दुईदिने भ्रमणमा इलाम आइपुगेका भारतीय राजदूत रणजित रेले बिहीबार सीमावर्ती पशुपतिनगर भ्रमण गरेका छन्। सीमाक्षेत्रका बासिन्दाको समस्या बुझ्दै त्यसको समाधानमा सहयोग पुर्यानउने वचन दिएका उनले पशुपतिनगरको फाटकस्थित विवादित सीमाक्षेत्र...

जातीय एजेन्डामा मोर्चाबन्दी

काठमाडौं- जातीय मुद्दा र जातीय राज्यको एजेन्डालाई प्रधानता दिएर एकीकृत नेकपा माओवादीसहितका दलले बिहीबार संघीय लोकतान्त्रिक मोर्चा नेपाल घोषणा गरेका छन्। व्यवस्थापिका संसदभित्र प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका ७ दलले 'पहिचानसहितको...

एमाले नेतृत्वका लागि को कोसँग भिड्दैछन् ?

एमाले नेतृत्वका लागि को कोसँग भिड्दैछन् ?

काठमाडौँ– नेकपा एमालेकाे नयाँ नेतृत्व लिन वरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीले प्यानलै बनाएर उम्मेदवारी दर्ता गराएका छन्। मतदान भोलि बिहानबाट सुरु हुनेछ।

कमल थापा भ्रष्ट्राचारविरुद्ध उत्रने

काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नेपालमा भइरहेको भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने भएको छ।

भारतीय राजदूत विवादित सीमाक्षेत्रमा

इलाम- नेपालसँगको सम्बन्धलाई ‘प्राचीन र प्रगाढ' भन्दै दुई दिवसीय भ्रमणमा इलाम आइपुगेका भारतीय राजदूत रन्जीत रेले बिहीबार सीमावर्ती पशुपतिनगरको भ्रमण गरेका छन्। सीमाक्षेत्रका बासिन्दाको समस्या बुझ्दै त्यसको समाधानमा सहयोग पुर्‍याउने...