Thursday 8 Shrawn, 2071 |
Menu

राजनीति

'चुनावमा उत्साह थप्ने कुनै पनि काम गर्न सकेनन्'

  • मङ्गलबार २२ श्रावण, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
इटहरी - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सबै राजनीतिक दललाई बोलाएर निर्वाचनमा सबै राजनीतिक दलले सहभागिता जनाउन सक्ने परिस्थितिको निर्माण गर्नुपर्ने बताएका छन्। सुनसरी जिल्लाको इटहरीमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले चार शक्तीय एकाधिकारले अरु राजनीतिक दलसँग वार्ता वा छलफल बन्ने हैसियत नराख्ने तथा उनीहरुमा यो अधिकारसमेत नभएको बताउँदै राष्ट्रपति वा मन्त्रिपरिषद्का अध्यक्षले नै बैठक बोलाई देखिएका सबै राजनीतिक असहमतिलाई केलाएर समाधान दिनुपर्ने बताए।
अध्यक्ष थापाले चार ठूला दल र मधेसकेन्द्रित दलको संयन्त्रले चुनावमा उत्साह थप्ने कुनै पनि काम गर्न नसकेको आरोप लगाउँदै राप्रपा नेपालले भने गाउँ गाउँमा चुनावी अभियान बढाउनकै लागि पार्टी प्रशिक्षण कार्यक्रमलाई देशभर लिएर हिँडिरहेको बताए।

प्राधिकरणमा तत्काल कार्यकारी प्रमुख नियुक्त गर्न अख्तियारको निर्देशन

काठमाडौ—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण लामो समयदेखि निमित्तको भरमा सञ्चालन भइरहेको भन्दै तत्काल कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ।

तल्लो सदनको नाम 'प्रतिनिधिसभा' राख्ने सहमति

काठमाडौं—संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले 'तल्लो सदनको नाम प्रतिनिधिसभा राख्ने' र '१८ वर्ष उमेर पुगेकालाई मतदानको अधिकार हुने' तत्कालीन संविधानसभाको संवैधानिक समितिले गरेको सहमतिलाई अनुमोदन गरेको छ ।

माधव नेपाल - चिनियाँ राजदूत भेट

काठमाडौं – (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत वू चुन्ताईले नेकपा भेटवार्ता गरेका छन् ।

भारतसँगको विद्युत व्यापार सम्झौताबारे सांसदको चासो

काठमाडौं - भारतीय विदेश मन्त्री सुषमा स्वराजको नेपाल भ्रमणको पूर्व सन्ध्यामा व्यवस्थापिका संसदका सदस्यहरुले नेपालले भारतसँग गर्न लागेको विद्युत व्यापारको सम्झौताको जानकारी माग गरेका छन्।

इजरेली हमलाको नेपाली कवि, लेखक, कलाकारद्वारा निन्दा

काठमाडौं - इजरेलले प्यालेस्टेनी गाँजा क्षेत्रमा आक्रमण गरेको भन्दै नेपालका लेखक, कवि र कलाकारहरुले विरोध कार्यक्रम आयोजना गरेका छन्। अनामनगरमा बिहीबार बिहान भेला भएर उनीहरुले इजरेली कदमको आलोचना गरेका हुन्।

यस्तो छ पाँचवर्षे मानवअधिकार रणनीति

काठमाडौं- सरकारले सशस्त्र द्वन्द्वसँग सम्बन्धित घटनाको सत्य–तथ्य पत्ता लगाउन, दोषीलाई कारबाही तथा पीडितलाई परिपूरणको व्यवस्था गर्न पञ्चवर्षीय मानवअधिकार रणनीति तयार गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको मानवअधिकार इकाइले आर्थिक वर्ष...

‘चुनाव धाँधली' मा सम्बन्धितलाई बोलाउने तयारी

काठमाडौं- संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली छानबिन गर्न बनेको विशेष समितिले प्राप्त उजुरी अध्ययन गर्दै सम्बन्धित व्यक्तिलाई छलफलका लागि बोलाउने गृहकार्य थालेको छ। ‘चुनाव धाँधली' मा सम्बन्धितलाई बोलाउने तयारी काठमाडौं- संविधानसभा निर्वाचनमा...

एमालेमा किन हारे मधेसी नेता?

एमालेमा किन हारे मधेसी नेता?

काठमाडौं– 'एक मधेस प्रदेश' मुद्दा उठिरहेका बेला नेकपा एमालेको नवौं महाधिवेशनमा भने मधेसी नेताहरू कार्यकर्ताको रोजाइमा पर्न सकेनन्। पार्टी पदाधिकारीका लागि तीन मधेसी नेता चुनावी प्रतिस्पर्धामा उत्रिए पनि कोहीले पनि...