Monday 17 Jestha, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

कोइराला एक महिनापछि पार्टी कार्यालयमा

(0 votes)
काठमाडौं- नेपाली कांग्रेसका सभापति सुशील कोइराला एक महिनापछि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन्। सभापतिसहित पदाधिकारी कार्यालय जान छोडेको समाचार सार्वजनिक भएपछि कोइराला नेता तथा कार्यकर्तालाई कार्यालयमा नै भेट्नै भन्दै बिहान ८ बजे कार्यालय पुगेका हुन्।

nepali-patro-may
मध्यान्न १२ बजेसम्म कार्यालय बसेका कोइरालाले आइतबारदेखि नियमित कार्यालय आउने जनाएका छन्। दिउँसो २ बजेपछि नेता तथा कार्यकर्तासँग कार्यालयमा नै भेटघाट गर्ने उनको सचिवालयले जनाएको छ। 
'सभापति आज (शुक्रबार) बिहान कार्यालय आउनुभएको थियो,' कार्यालय सचिव प्रदीप पराजुलीले भने, 'उहाँले घरमा भन्दा अब कार्यालयमा नै भेटघाटका कार्यक्रमलाई निरन्तरता दिनुहुन्छ।'
असार ११ यता उनी कार्यालय गएकै थिएनन्। महाराजगन्जस्थित निवासमा भने उनले बिहान ७ देखि ११ बजेसम्म कार्यकर्ता र शुभेच्छुक भेटघाट गर्दै आएका छन्।

प्रतिक्रिया

बजेटमा आलोचनात्मक समर्थन जनाउन निर्देशन

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेटमा आलोचनात्मक समर्थन जनाउन सांसदलाई निर्देशन दिएका छन्। सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सरकारले पेस गरेको बजेटलाई मूलभूतरूपमा समर्थन जनाउन निर्देशन दिँदै कतिपय...

४१ हजार परिवारसँग अनुदान सम्झौता

काठमाडौं– भूकम्पबाट घर क्षति भई अनुदान पाउनयोग्य भूकम्पपीडितमध्ये ४१ हजार ४ सय ७१ परिवारसँग अनुदान सम्झौता भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना इकाइका अनुसार आइतबारसम्म ४१...

गरिबीको गीत गाएर बस्न सक्दैनौँ: अर्थमन्त्री पौडल

काठमाडौ-अर्थमन्त्री विष्णु पौडेलले गरिबीको गीत गाएर मात्र मुलुकको आर्थिक सम्वृद्धि नहुने बताएका छन्। शनिबार बजेट बक्तव्य सार्वजनिक गरेपछि आइतबार आयोजना गरेको बजेट अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले अबको दशक आर्थिक सम्वृद्धिको...

निर्बल बन्दै गठबन्धन, विश्राम खोज्दै आन्दोलन

निर्बल बन्दै गठबन्धन, विश्राम खोज्दै आन्दोलन

काठमाडौं–संविधानप्रति असन्तुष्टि राख्दै मधेसमा ६ महिना लामो आन्दोलन गरेको मधेसी मोर्चा राज्यले आफ्नो माग पूरा नगरेको भन्दै यतिबेला काठमाडौं केन्द्रित आन्दोलनमा छ।

किन माग्यो काँग्रेसले अर्थमन्त्री पौडेलको राजिनामा ?

किन माग्यो काँग्रेसले अर्थमन्त्री पौडेलको राजिनामा ?

काठमाडौँ-नेपाली काँग्रेसले 'आर्थिक अनुशासन तोडेर ल्याइएको' आव २०७३/७४ बजेट कार्यान्वयन हुन नसक्ने निष्कर्ष निकालेको छ । बजेटको विषय जोडेर काँग्रेसले अर्थमन्त्रीको राजिनामा समेत माग गरेको छ।

सांसदलाई संविधान पदक दिइने

काठमाडौं- संविधान निर्माणमा योगदान पुर्याेउने संविधानसभाका तत्कालीन सदस्यलाई संविधान निर्माण पदक–२०७२ र सम्मानपत्र प्रदान गरिने भएको छ। संविधान जारी भएपछिको पहिलो बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले सभासदलाई पदक र सम्मानपत्र...

शीतलनिवासमा जलपान

शीतलनिवासमा जलपान

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं गणतन्त्र दिवसको अवसरमा जलपान समारोह आयोजना गरेकी छन्। गणतन्त्र स्थापनाको खुसियालीमा राष्ट्रपतिले शनिबार शीतलनिवासमा जलपान समारोह आयोजना गरेकी हुन्।

बजेटबारे के भन्छन् पूर्व अर्थमन्त्री र उद्योगी ?

काठमाडाैं– सरकारले अागामी अार्थिक वर्षका लागि १० खर्ब ४८ अर्ब ९२ कराेड रूपैयाँ बराबरकाे बजेट घाेषणा गरेकाे छ। यसमध्ये चालू खर्चतर्फ ६ खर्ब १७ अर्ब १६ कराेड, पूँजीगततर्फ ३ खर्ब...