Monday 11 Jestha, 2072 |
Menu

राजनीति

निर्वाचनबाटै रेग्मी सरकार विस्थापन: गगन

  • मङ्गलबार ७ जेष्ठ, २०७०
  • कमल थापा
  • DISQUS_COMMENTS
(0 votes)
नेपाली का+ग्रेसका केन्द्रीय सदस्य गगन थापाले वर्तमान रेग्मी सरकारलाई विस्थापन गर्ने बाटो भनेको निर्वाचन मात्र रहेका बताएका छन्। नेपालका मुख्य दलहरु असफल भएको भन्दै नेता थापाले निर्दलीय सरकार विस्थापनको लागि भए पनि मंसिरमा चुनाव हुनु पर्ने बताए।
मंगलवार रुकुम सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले उक्त कुरा बताएका हुन। आफू निर्वाचनको प्रचार प्रसारका लागि रुकुम आएको भन्दै थापाले त्यसको लागि सबै पार्टी कार्यकर्तालाई गाउँ जान आग्रह गरे। व्यक्तिगत स्वार्थभन्दा देश ठूलो रहेकोले देशलाई बचाउनका लागि नेताहरुले व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठ्नुपर्ने उनको जोड थियो।

देश अहिले संकटपूर्ण अवस्थाबाट गुजि्ररहेकोले यसवाट पार लगाउँने सवै दलको जिम्मेवारी रहेको बताए। पहिलो संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेसले वहुमत ल्याउँन नसक्दा संविधान वन्न नसकेको भन्दै नेता थापाले अब हुने निर्वाचनमा नेपाली काँग्रेसले स्ष्ट बहुमत ल्याउने दावी गरे। उनले भने 'नेपाली काँग्रेसले बहुमत ल्याए पनि सबै दलहरुसँग सहकार्य गर्नेछ।'

कांग्रेस-एमालेले स्वयंसेवक गाउँ खटाए

काठमाडौं- सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले भूकम्पपीडितलाई सहयोग गर्न आइतबारबाट स्वयंसेवक खटाएका छन् । कांग्रेसले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै भूकम्पबाट बढी प्रभावित १६ जिल्लामा अस्थायी...

सम्पदा निरीक्षण गर्दै राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामवरण यादवले भूकम्पले क्षति पुर्‍याएका पुरातात्विक, राजनीतिक र सांस्कृतिक सम्पदा निरीक्षण गर्ने भएका छन् । राष्ट्रपति यादवले साताको एक दिन भूकम्पबाट बढी प्रभावित जिल्लाका साथै धार्मिक, सांस्कृतिक र...

राष्ट्रिय सरकारको पहल हुँदैछ : कोइराला

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले विपत सामना गर्न राष्ट्रिय सरकार गठन गर्ने प्रयास भइरहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान विभिन्न राजनीतिक दलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले जनताले पनि...

काठमाडौ उपत्यकाका साभासद्धाराको सरकारलाई ३३ सुझाव

काठमाडौ उपत्यकाका साभासद्धाराको सरकारलाई ३३ सुझाव

काठमाडौं– काठमाडौ उपत्यकाबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलका सभासदले बैशाख १२ गतेको भूकम्पबाट सबैभन्दा बढी प्रभावित काठमाडौ उपत्यकामा राहत र अस्थायी बसोवासको ब्यवस्थासहितको तत्काल गर्नु पर्ने ३३ वटा सुझाव सार्वजनिक...

कालीगण्डकी नदीको बहाव नियन्त्रित रुपमा सुचारु प्रधानमन्त्रीको निर्देशन

काठमाडौं–प्रधानमन्त्री सुशील कोइरालाले पहिरोबाट अबरुद्ध भएको कालीगण्डकी नदीको बहाव नियन्त्रित रुपमा सुचारु गरी अबरुद्ध नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित बनाउन आवश्यक काम तत्काल गर्न गृहमन्त्री वामदेव गौतम र रक्षामन्त्रालयका...

नेपालको नवनिर्माणमा समर्पित भएका छौः प्रधानमन्त्री

नेपालको नवनिर्माणमा समर्पित भएका छौः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पले ल्याएको अकल्पनीय विनासपछि सबै नेपाली एकजुट भएर मुलुकको नवनिर्माणमा समर्पित भएको बताएका छन्।

नयाँ पर्यटनमन्त्रीको शपथ

नयाँ पर्यटनमन्त्रीको शपथ

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री कृपासुर शेर्पालाई शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । राष्ट्रपति रामवरण यादवसामु राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक...

‘विपत्तिमा सत्तापक्ष–प्रतिपक्ष हुँदैन’

सिन्धुपाल्चोक– एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विपत्तिका बेला कोही पनि सत्तापक्ष र प्रतिपक्ष नहुने बताएका छन् । महाभूकम्पले मुख्य प्रभावित सिन्धुपाल्चोकको साँगाचोकबाट शुक्रबार पार्टीको ‘श्रम अभियान’ शुभारम्भ गर्दै उनले यस्तो अवस्थामा...