बलराम बानियाँ, काठमाडौं मंसिर ६ -आफ्ना पिता कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको उपचारमा सहयोग गर्न गएकी उपपप्रधान एवं परराष्ट्रमन्त्री सुजाताले सिंगापुरमा विलासी दिनचर्या बिताउन थालेकी छन्।
स्रोतका अनुसार उनी एक सातादेखि पिताको उपचारमा सहयोग गर्नभन्दा विलासी होटल, कार र खानपानमा रमाइरहेकी छन्। कोइरालासँग गएका उनका निजी चिकित्सकद्वय मनबहादुर केसी र जिजुनाथ पोखरेल, भतिजा शेखर कोइराला, स्वकीयसचिव शेखर थापा र निजी सुरक्षाकर्मी महेन्द्र मरासिनी आफैंले खोजेर सामान्य होटलमा बस्दै आएका छन्। सिंगापुरमा उनीहरूको यातायात खर्चसमेत सामान्य छ।
कोइरालाकी छोरी सुजाता भने 'उपप्रधानमन्त्रीलाई स्तरीय होटल चाहिन्छ' भन्दै सिंगापुरको महँगोमध्ये पर्ने डिलक्स होटलमा बस्दै आएकी छन्। उनी डिलक्स होटलको पनि महँगो कक्ष 'प्रेसिडेन्सियल स्वीट' मा बस्दै आएकी छन्।
सुजाता दैनिक १४ सय अमेरिकी डलर (१ लाख ५ हजार रुपैयाँ) पर्ने स्वीटमा बसेको जानकारी परराष्ट्र मन्त्रालयबाट पाएपछि बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूले सुरुमा त पत्याउँदै पत्याएनन्। त्यो सत्य भएको थाहा पाएपछि भने उनीहरू झस्किए।
होटलमात्र होइन, सुजाताले भाडामा लिएको कारसमेत अत्यन्त विलासी छ। उनले संसारमै महँगोमध्ये पर्ने लेमोजिन कार भाडामा लिएर चढ्दै आएकी छन्। तत्कालीन राजा ज्ञानेन्द्रले शाहीकालमा रोयल्स रोयस र लेमोजिन कार झिकाउँदा विवादमा परेका थिए। उक्त लेमोजिन कार हाल राष्ट्रपति रामवरण यादवले चढ्छन्।
सुजाताले सात दिनदेखि भाडामा चढिरहेको लेमोजिन कारको दैनिक भाडा २ हजार सिंगापुर डलर (१ लाख ८ हजार रुपैयाँ) छ। उनको अरू खानपानलगायत दैनिक खर्चसमेत महँगो रहेको स्रोत बताउँछ।
प्रचलित नियमअनुसार उपप्रधानमन्त्री र मन्त्रीले विदेश भ्रमणमा जाँदा २ सय ५० दैनिक भ्रमणभत्ता (होटल तथा खाना खर्च) तथा भ्रमण अवधिभरलाई ३ सय अमेरिकी डलर भैपरी खर्च पाउँछन्।
मन्त्रिपरिषद्को बुधबारको बैठकमा परराष्ट्रका तर्फबाट उपपप्रधानमन्त्री सुजाताको होटल, कार र खानाको विलासी बिल सुन्नासाथ सबैजसो मन्त्रीले विरोध गर्दै त्यति ठूलो फजुल खर्च सरकारले कुनै हालतमा बेहोर्न नहुने अडान राखेका थिए।
बैठकमा मन्त्रीहरूले 'उपपप्रधानमन्त्री सुजाता सरकारी ढुकुटीको दुरुपयोग गर्दै सिंगापुर सयर गर्न गएकी हुन् कि पिता सभापति कोइरालाको उपचारमा?' भन्ने प्रश्न गरेका थिए।
मन्त्रीहरूबाट विलासी खर्चको तीव्र विरोध भएपछि मन्त्रिपरिषद् बैठकले सिंगापुर गएका कोइरालाका निजी चिकित्सक र सहयोगीहरूलाई मुलुकको आर्थिक अवस्था हेरेर मितव्ययी खर्च गर्न निर्देशन दिएको छ। मन्त्रिपरिषद्ले कोइरालाको एअर एम्बुलेन्स, उपचार, उनका सबै सहयोगीको आतेजातेसहित सम्पूर्ण खर्च बेहोर्ने निर्णय गर्दै सहयोगीहरूलाई त्यस्तो निर्देशन दिएको जानकारी स्रोतले दिएको छ।
मन्त्रिपरिषद्मा त्यो निर्णय गर्दा पनि उपप्रधानमन्त्रीको खर्च बेहोर्नेबारे मन्त्रीहरू सहमत हुन सकेनन्। मन्त्रिपरिषद्ले उपप्रधानमन्त्रीको विलासी खर्चबाट उत्पन्न समस्या समाधान गर्न प्रधानमन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीलाई जिम्मा दिएको छ।
मन्त्रिपरिषद्ले सुजाताको विलासी खर्च नबेहोर्ने निर्णय गरेको जानकारी स्रोतले दिएका छन्। प्रचलित नियमकानुनले उपप्रधानमन्त्रीलाई दिएको सुविधाभन्दा बढी खर्च नबेहोर्ने निर्णय गरेको जानकारीसमेत स्रोतले दिएको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले कोइरालाको सम्पूर्ण खर्च बेहोर्ने निर्णय गर्दै पेश्कीस्वरूप २ करोड रुपैयाँ उपलब्ध गराएको छ।
एअर एम्बुलेन्समा राखी उपचार गर्न सिंगापुर लगिएका कोइरालाको प्रायशः सबै स्वास्थ्य परिक्षण सकिएको छ। उनको स्वास्थ्य स्थितिमा धेरै सुधार आइसकेको र आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी सहयोगीले दिएका छन्।
सुजाताको जीवनयापन विलासीमात्र छैन, सरकारी ढुकुटीबाट उपहार दिने सवालमा पनि उत्तिकै दानी छन्। उनले भारत, पोर्चुगल र इजिप्ट भ्रमणका क्रममा भेटेका विदेशी समकक्षीलाई ५ लाख २६ हजार रुपैयाँ बराबरका चाँदीका प्लेट उपहार दिएकी थिइन्।
उपहारका प्लेटमा उनले आफ्नो नाम र पद लेख्ने गरेकी छन्। यसअघि नेपाली मन्त्रीहरूले नेपाली परम्परागत पस्मिना, बुद्धको मूर्तिजस्ता नेपाली हस्तकला र कलात्मक सामान उपहार दिने गर्थे। ती सामान सुजाताले दिएका चाँदीका प्लेटभन्दा अत्यन्त सस्तो पर्छन्।

wHY SHOULDNOT YOU POLITICAL LEADER KICK OUT THIS SHIT SUJATA FROM THE GOVERNMENT. WHAT GONNA STOP TO SENT BACK HER FROM THE GOVERNMENT? IS THIS JUST TO KEEP THE GOVERNMENT STABLE FOR LONG TIME?
SUCH POOREST WOMEN IN A SENSE OF MIND SHOULD NOT BE STAY IN NEPALI POLITICS. hoW SHE GOT THE POSITION OF VICE PRIME MINISTER, SHE IS NOT DONOT HAVE RIGHT AS OUR CONSTITUTION CUZ SHE MARRIED WITH FOREIGN PEOPLE. sTILL WE DONOT HAVE DUAL CITIZEN SHIP SYSTEM.
yastai ho paila raja gyanendra le desh dubayo bhathe sabai party haru aba balla tha paudaichhan nepali harule ki naya nepal banaune jimmebar party kasta raichhan ta.....tyasama ni sujata.....girija ko adhiraj kumari nai ho ni......ani sano tino kura kaha hunchha ni.........
Hmm..When i first read this article, I was thinking what kinda shit is she? But after having completed the reading, i thought and thought and thought, finally reached the conclusion : One of the poorest country in the globe, people starving, lack of basic necessity to major portin of the population, BUT the government can spend so lavishly...now i am thinking, Should I leave my MBA studies and join Politics...leave my current job ( i work in one of the bank) and get involved in "politics".
Cuz I know no matter how many ppl write this kinda complaints, its not gonna effect a pint for the government and local politicians.. jst like nepali saying "kaag karaudai garcha pina sukdai garcha"...
Im just thinking about my career, future and financial status after having completed my MBA and joining the politics of Nepal..
Jai Nepal !
Sujata le bau ko adma garib janta ko pasina ma relax gare ko firest choti chai hoi na europe visit ma jada pani carorau rupaiya sake kai ho Sujata le gare kharcha govt. le kunai halat ma anumodan garnu hudai na to unkai privete kharcha hunu parcha.Sujata ta Garib desh ki dhani neta po raya chin .
Sujata ko taal betaal chha. Tar yetro article lekhna sakne manchhele limousine bhaneko Toyota, Nissan jasto carko namm bhaner lekhda yo lekha ko auchitya k rahyo? Limosine ko dictionary artha tal chha:
LIMOSINE: any large, luxurious automobile, esp. one driven by a chauffeur.
afno homework nagarne, Khali gali garna, pelna, arulai hochyuna janeka chhana Nepaliharule... khasgari Neta ra patrakar harule -- rastriya character banai sake...
Sujata ta Nepaliko lagi arko srap ho, yesma duimat chhaina.
its too much,,, most of neplease are under starvation and deprieved from basic daily needs... Why she is taking advantage of innocent people? As a member of responsible government she should know her obligation and responsibilities for the welfare of nepal and neplease. When i read news, can not believe that she is spending that much money being a government member of poorest country like Nepal. Please try to countribute for the betterment of country rather than enjoying your invested interest....................
ekdam thik cha sujata koirala..nepali haroo lai yestai mantri haroo chahiya thiyo..neta haroo lai yestai sarkar chaiya thiyo hoina..aba bhugatnu pani paryo...thik cha sujata koirala maharani..ajha singapore ko hospital ma bida bari garne bela kina chandi dinu paryo gold ko thaali diye bhaihalyo ni ta...makune sarkar le dhukuti baata jhikihalcha no tension...thik garyau sujata maharai
Government should not provide more than law.but one thing law is for lower not for the upper .So this government is only in the name not for the people of nepal were people has 10000000000 of problem they could not see but they see how they can enjoy there post.
Royal Nepal Airlines ka 2 Boeing 737 aircraft sale gare ra digest garna sakne lai yesta ta samnya kura hun . tetro lauda kanda dhamija kanda macchhauna janne manc6e ko e ta samanya kura hun . des jaye bhand me bhnne shidhanta liye ra hide ka priminister ra deputy priminister lai ye ta sammnya kura hun
आफ्ना पिता कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको उपचारमा सहयोग गर्न गइन भनेको त? उ०प्र०म० सुजाताकोइराला ले सिंगापुरमा विलासी दिनचर्यामा ब्यस्त भएको खबर सुनियो विलासी होटल, लिमो जोन कार र खानपानमा मस्त हुने मन्त्रीज्यु हजुर लाई सास्टाङ प्रणाम छ!म तपाईंको शुभ चिन्तक सन्जीव खरेल को तर्फ बाट देशका गरीब निमुखा जनताले २१शौ शताब्दीमा "ढिक्का नुनको" खबर आउँदा हाम्री मन्त्री सुजाता,करिमा हरुले आफ्नो औकात बिर्सेंको हो!देश राजनितिक र रणनितीको धरापमा छ?तपाइहरु यत्रो जिम्बेबारी लाई भुलेर सुख सयल खोज्ने वा! वा! वा! त्यसलाई धन्यवाद!जसले दियो मन्त्रीको दर्जा तपाईंहरु लाई !गाडीको बिषय लाई लियेर प्र०जि०अ० कुट्ने मन्त्री करीमाबेगम !सुजाताको जीवनयापन विलासीमात्र छैन, सरकारी ढुकुटी रित्याउने र आफ्नो दुनो ठीक पारी अनी हामी नेपालीलाई शरणार्थी नबनाउलान भन्न सकिदैंन! सुजाताले त आफ्नै पेवा जस्तो ठानेर भारत,पोर्चुगल र इजिप्ट भ्रमणका क्रममा भेटेका विदेशी समकक्षीलाई ५ -६ लाख रुपैयाँ बराबरका उपहार दिने! मन्त्रीजी! पहिला देशको बिकास गर्नुस अनी दिनुहोला उपहार,गर्नुहोला मोज मस्ती तर यो समयमा अली कति देशप्रती बिचार गरिदिनुस् अनी हामी जनता पनि मस्ती गर्ने छौ? अन्त्य मा मन्त्रिपरिषद्ले सुजाताको विलासीको खर्च बेहोर्ने की नबेहोर्ने पुर्व प्र्०म० -गिरिजा प्र्०कोइराला को उपचार खर्च बेहोरोस तर सुपुत्रीको खर्चलाई मन्त्रीपरिसदले टुङो लगओस! सन्जीव खरेल! हाल्- सिङ्गापुर
जुन देशका जनताहरुको प्रतिदिनको आम्दानी एक डलर पनि छैन् । जाँहा सिटामोल र जिवन जल खान नपाएर सयौं मानिसहरु असमय मै मनर्े गर्छन । जुन देशका लाखौं मानिसहरु आज पनि दुइछाक पेटभरी खान नपाएर गि¶ा, भ्याकुर, कन्दमूल, सिस्नो, खोले खाएर अर्धजंगली जिवन बिताउँदैछन । यस मुलुककी उपप्रधानमन्त्रीले आफ्नो एेश आराम र विलाशिताको लागी दैनिक तीन लाख राष्ट्रको ढूकुटीबाट खर्च गनर्ु दुर्भाग्यपूर्ण्ा छ ।ज्ञानेन्द्र शाह, पारस शाह जस्ता सामन्ती राजाहरुले आफ्नो एेशोआराम र बिलाशिताको लागी राष्ट्रको करोडौं रुपैंया खर्च गनर्े गरेकोमा तिनीहरुको सामन्ती सोच र परम्परागत संस्कारलार्इ दोष्ा दिन सकिन्छ तर एक मजदुुर नेताको छोरी भएर ब ृद्ध बाबुको उपचारको लागी बिदेश जाँदा समेत तत्कालिन सामान्ती राजा र युवराजलार्इ पनि माथ गनर्े खालको सुजाता कोइरालाको बिलाशी जिवनशैलीबाट उनीमा राजनैनिक संस्कार, सुझबुभm, जनताप्रति उत्तरदायी व्यावहार नभएको प्रष्ट छ । राष्ट्रको जिम्मेवार पदमा बसेका व्यत्तmिहरुको जिवनशैली आर्दशपूर्ण्ा र अनुकरण्ािय हुनु पनर्ेमा उहाँको यो व्यावहारको जतिसुकै आलोचना गरे पनि कम हुने देखिन्छ ।
आफ्ना पिता कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको उपचारमा सहयोग गर्न गइन भनेको त? उ०प्र०म० सुजाताकोइराला ले सिंगापुरमा विलासी दिनचर्यामा ब्यस्त भएको खबर सुनियो विलासी होटल, लिमो जोन कार र खानपानमा मस्त हुने मन्त्रीज्यु हजुर लाई सास्टाङ प्रणाम छ!म तपाईंको शुभ चिन्तक सन्जीव खरेल को तर्फ बाट देशका गरीब निमुखा जनताले २१शौ शताब्दीमा "ढिक्का नुनको" खबर आउँदा हाम्री मन्त्री सुजाता,करिमा हरुले आफ्नो औकात बिर्सेंको हो!देश राजनितिक र रणनितीको धरापमा छ?तपाइहरु यत्रो जिम्बेबारी लाई भुलेर सुख सयल खोज्ने वा! वा! वा! त्यसलाई धन्यवाद!जसले दियो मन्त्रीको दर्जा तपाईंहरु लाई !गाडीको बिषय लाई लियेर प्र०जि०अ० कुट्ने मन्त्री करीमाबेगम !सुजाताको जीवनयापन विलासीमात्र छैन, सरकारी ढुकुटी रित्याउने र आफ्नो दुनो ठीक पारी अनी हामी नेपालीलाई शरणार्थी नबनाउलान भन्न सकिदैंन! सुजाताले त आफ्नै पेवा जस्तो ठानेर भारत,पोर्चुगल र इजिप्ट भ्रमणका क्रममा भेटेका विदेशी समकक्षीलाई ५ -६ लाख रुपैयाँ बराबरका उपहार दिने! मन्त्रीजी! पहिला देशको बिकास गर्नुस अनी दिनुहोला उपहार,गर्नुहोला मोज मस्ती तर यो समयमा अली कति देशप्रती बिचार गरिदिनुस् अनी हामी जनता पनि मस्ती गर्ने छौ? अन्त्य मा मन्त्रिपरिषद्ले सुजाताको विलासीको खर्च बेहोर्ने की नबेहोर्ने पुर्व प्र्०म० -गिरिजा प्र्०कोइराला को उपचार खर्च बेहोरोस तर सुपुत्रीको खर्चलाई मन्त्रीपरिसदले टुङो लगओस! सन्जीव खरेल! हाल्- सिङ्गापुर
yasta rastaghati lai minister hudai vice priminister dinu nai galti ho.yesta le aba 1 yrs desh chalauna paye desh lai kangal banaune chhan so b4 puryaunu jaruri chha aba out garne ki ajai priminster banaune????????chudai nachuko car chadda ko majja ra dekhda nadekdai basnu pako hotel singapore ma dekhera chhaka pareki holi ni.....
जनता को कर चुसेर मोज मस्ती गर्ने येस्ता किर्ना हरु को सिर छेदन नगरी नहुने स्थिति आएको छ...मलाई थाहा छ सम्पादक मोहोदय ले एस्लाई प्रकाशन गर्ने छैनन् तर ख्याल गर्नु हामी लाई खान गास छैन , हामीले तिरेको तिरो बाट मोज मस्ती गर्ने हरु लाई कसरि सहन गर्ने? damn its totally unbearable..
Sujata g nepali le 2 chak khana napauda pane government lai tax bujhaka chan. Teshaile public ko paisa lai mis use nagarnus. Paisa ra power ko lage marihateea gare rahane ho vane tapai ko astito nai gumana sakcha... ahi bane ho vane tapai nepali ko gash michera aafu moge garne varstachari ho...
Hunata mahanga gadi ta chadnai paryo ni kina ki sampurna kharcha sarkarle diehal6 kare k vayo ra j vane pani sarkarle diyarai nai chhodchha. bahira nadiyako jasto parera vayapani.Khana ni standard nai khanu paryo ni mantri le ta yahi ho bela, pachhi k hunchha hunchha upamantri payako belama ya mantri payako belama sarkari paisa ta kharchanu nai paryo ni, afno pocket bata halnu pare po? J gare pani sarkar chhadai 6,
Mr Madhav dekhau Ms Sujata ko chalamala kasto hudai cha des ra jana ko vanda sarkar bachauna koirala ko pachai paerda ke kasto hudo rahecha yo koirala pariar ta sahai paribar vanda adi ko po chha ta aba ms sujata ko sabai kharcah des ko dhukuti ata tirne ta hola ni haina?
सुजाता कोइराला नेपाली उपप्रधानमन्त्राणी हुनु आँफै मा भिरमा फलेको फर्सीलाई टेको लगाएर सहि समयको पहिचान गरि गिरिजा बाउ ले अवतरण गराएका हुन। अहीले सम्म नेपाली राजनितीमा सडक बाट सदनमा पुगेका नेता हुन या करोड्पती अवस्था बाट पुगेका हुन सबैको एउटै लक्ष्य देखिएको छ बाहेक एकाध ।।। यस मानेमा सुजतालाई त उनका बाबुले नै हरेक कुरा पुराइ दिएका छन् । अवश्य उनी विलाशिता की हकदार छिन । उनका बिरुद्द कसैले बोल्ने आट गर्यो भने उसको अवस्था अत्यन्त नाजुक हुन पुग्छ। यस माने उनले जे गरे पनि राम राम भन्ने र भिर खोजेको गोरु लाई काध नथाप्प्नु नै अती उपयुक्त हुन्छ जस्तो लाग्छ ।

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



