Tuesday 26 Magh, 2072 |
Menu

राजनीति

istl

एक छात्रालाई मात्र स्कुल लैजान चल्छ रेल

(1 Vote)
एक छात्रालाई मात्र स्कुल लैजान चल्छ रेल
टोकियो–सामान्यता कुनै रेल कुनै स्टेशनमा तव मात्र रोकिन्छ, जहाँ यात्रुको संख्या प्रयाप्त होस्। यदि कुनै रेल कुनै स्टेशमा केलव एक युवतीलाई लिनमात्र रोकिन्छ त तपाइ त्यसलाई के भन्नु हुन्छ?


nepalipatro-nagarik

यो कुरा सुन्नलाई केही अपत्यारिलो लागेपनि सत्य हो। जापानको होक्काइडोको उत्तरीी आइसल्याण्डको स्टेशन कामी–सिराताकीमा रेल विगत केही वर्षदेखि एक युवतीलाई लिनमात्र रोकिने गरेको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार तीन वर्ष पहिला कामी–सिराताकी गाउँको रेल स्टेशनमा यात्रिको संख्यामा निकै गिरावट आयो। त्यसपछि जापान रेलवेले सो स्टेशनमा रेल सेवा बन्द गर्ने निर्णय गर्यो। आप्नो फौसलापछि रेवलेले सो स्टेशनबाट एक हाइस्कुलकी छात्रा स्कुल जाने कुरा थाहा पायो।

रेलवेले र सरकारले सो कुरा थाहा पाएपछि ती छात्राको सहुलियतका लागि सो स्टेशनमा तवसम्म रेव सेवा संचालन जारी राख्ने निर्णय गर्यो जबसम्म उनी ग्रयाजुएशन हुन्नन्। जापान सरकारले ती छात्राको स्कुल समय अनुसार रेलको समय पनि छात्राको स्कुल समय अनुसार परिवर्तन गरिएको छ। संचारमाध्यका अनुसार यी छात्रा यही वर्षको मार्चमा ग्रयाजुएशन हुँदैछिन्। त्यसपछि सो रेल स्टेशन सधैंका लागि बन्द गरिने भएको छ। सरकारको सो कदमको जापानको जनताले निकै प्रशंषा गरेका छन्।

प्रतिक्रिया

कर्मचारी सरुवाको अधिकार क्षेत्रीय र जिल्ला प्रशासनलाई

कर्मचारी सरुवाको अधिकार क्षेत्रीय र जिल्ला प्रशासनलाई

धनकुटा—सामान्य प्रशासनमन्त्री रेखा शर्माले अब काजमा कर्मचारी राख्ने परिपाटीको अन्त्य गरिने बताएकी छिन्।

कांग्रेस नेता पुष्करनाथ ओझाद्वारा सांसद पदबाट राजीनामा दिने घोषणा

धनगढी– नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशनमा वरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय समूहबीच विवाद चुलिएको छ । देउवा नजिकका मानिने कैलाली क्षेत्र नम्बर ६ बाट संविधानसभा निर्वाचित पुष्करनाथ ओझाले असन्तुष्टि व्यक्त...

मधेसी मोर्चाको बैठकमा महतोको आलोचना

काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा मोर्चाका प्रभावशाली नेता राजेन्द्र महतोको आलोचना भएको छ। सोमबार तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा बसेको मोर्चाको बैठकमा महतोका पछिल्ला भनाईले मधेस आन्दोलनलाई ठूलो क्षति...

माेर्चाद्वारा अाैपचारिक रूपमा  नाकाबन्दी स्थगित

माेर्चाद्वारा अाैपचारिक रूपमा नाकाबन्दी स्थगित

काठमाडाैं-आन्दोलनरत मधेसी मोर्चाले आम अड्ताल, नाकामा अबरोध र सरकारी कार्यलय बन्दजस्ता कार्यक्रम स्थगित गरेको छ। मोर्चाको सोमबार बसेको बैठकले मुख्य नाकाको अबरोध आम हड्तालसहितका कार्यक्रम स्थगित गरे पनि अन्य आन्दोलन...

बाँके कांग्रेसमा नेतृत्व छनोटकालागि मतदान सुरु

नेपालगन्ज–कांग्रेस सभापति सुशील कोइरालाको गृहजिल्ला बाँकेमा नयाँ नेतृत्व छनोटका लागि मतदान जारी छ। स्थानीय भेरी प्राविधिक शिक्षालयको हलमा दिउँसो २ बजेबाट मतदान सुरु भएको हो।

मोर्चाले जारी आन्दोलन तुहाउने षड्यन्त्र गर्योः गठबन्धन

काठमाडौं–संघीय समावेशी मधेसी गठबन्धनले मधेसी मोर्चाले मधेसमा जारी आन्दोलन तुहाउने षड्यन्त्र गरेको आरोप लगाएको छ।

संखुवासभा काँग्रेसको चुनावमा फरक माहाेल

सङ्खुवासभा– नेपाली काँगे्रसको १३ औं अधिवेशनमा संखुवासभाको चुनावी माहौल सम्भवत अन्य जिल्लाको तुलनामा फरक देखिएको छ।

कार्यकर्ताको गुनासो- केन्द्रका नेतालाई होटलमा राख्दा खर्च धेरै

चितवन–चितवन काँग्रेसको सोमबार भइ रहेको जिल्ला अधिवेशनमा कार्यकर्ताहरुले केन्द्रबाट नेता आउँदा खर्च बढी हुने गरेको गुनासो गरेका छन्।