Tuesday 11 Jestha, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

जाजरकाेटदेखि नेपालगन्ज र सुर्खेतसम्म बस सेवा पुनः सुरु

(0 votes)
जाजरकोट– यहाँबाट नेपालगन्ज र सुर्खेतका लागि मंगलबारदेखि सिधा बस सेवा पुनः सुचारु भएको छ ।


nepali-patro-may
राकमस्थित भेरी नदीमा फेरी सञ्चालनमा समस्या आएका कारण रोकिएको यातायात सेवा पूर्ण रुपमा सञ्चालन भएको भेरी गङ्गा बस व्यवसायी समितिले जनाएको छ। मंगलबार बिहानदेखि नेपालगन्ज र सुर्खेतका लागि बस छुटेको समितिले जनाएको छ। रासस

प्रतिक्रिया

वार्ताको औपचारिक जानकारी आएन: उपेन्द्र यादव

कपिलवस्तु-वर्तमान सरकारले वार्ताको नाममा आन्दोलनरत सङ्घीय मधेसी गठबन्धनलाई तोड्ने षड्यन्त्र गरिरहेको सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आरोप लगाएका छन्।

कांग्रेस आएपनि नआएपनि सरकार रहिरहन्छः उद्योगमन्त्री पाण्डे

कांग्रेस आएपनि नआएपनि सरकार रहिरहन्छः उद्योगमन्त्री पाण्डे

काठमाडौ–उद्योगमन्त्री सोमप्रसाद पाण्डेले आगामी २०७४ साल माघ ६ गतेसम्म केपी शर्मा ओली नेतृत्वको सरकार नै रहने दावी गरेका छन् ।रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने, 'यो सरकार...

करेन्ट लागेर एमाले नेताको निधन

नवलपरासी-करेन्ट लागेर जहदा गाविस मजौनीका नेकपा (एमाले) नवलपरासी क्षेत्र नं ५ का क्षेत्रीय इन्चार्ज ५० वर्षीय परशुराम चौधरीको आज निधन भएको छ।

संविधान पुर्नलेखन मोर्चाको माग होइनः महतो

काठमाडौं–सद्भावना पार्टीका अध्यक्ष एवं संघीय गठनबन्धनमा आबद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतोले संविधान पुर्नलेखनको नाममा फेरि अर्को संविधानसभा जन्माउने काम गर्न नहुने बताएका छन्।

थारुहट/थारुवान संयुक्त संघर्ष समितिद्वारा १५ दिने आन्दोलन घोषणा

काठमाडौं–थारुहट/थारुवान संयुक्त संघर्ष समितिले यही जेठ १६ देखि ३० गतेसम्मको १५ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

राजेन्द्र महतोका कारण सर्लाही विकासमा पछाडि : सांसद राजेश्वरी देवी (भिडियो)

सर्लाही— संसद विकास समितिका सदस्य एवम राप्रपा नेपालकी सभासद राजेश्वरी देवीले राजनीतिमा राजेन्द्र र महेन्द्र हावी हुँदा सर्लाहीको विकासमा पछि परेको आरोप लगाएकी छन्।

प्रेस स्वतन्त्रताका नाममा चरित्रहत्या गर्न खोजियोः गगन थापा

प्रेस स्वतन्त्रताका नाममा चरित्रहत्या गर्न खोजियोः गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका नेतासमेत रहेका सांसद गगन थापाले आफू पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको तर प्रेस स्वतन्त्रताका नाममा हुने आपराधिक प्रवृत्तिकाविरुद्ध लड्ने बताएका छन्।

दाहाललाई सर्वोच्चले बोलायो

काठमाडौं–सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाललाई अवहेलना मुद्दामा जवाफ दिन तीन दिनभित्र उपस्थित हुन अादेश दिएकाे छ। कामु प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले दाहाललाई बोलाउने आदेश गरेको हो।