Tuesday 26 Magh, 2072 |
Menu

राजनीति

istl

मोर्चा कार्यकर्ताद्वारा बिपीको सालिक तोडफोड

(0 votes)
बारा-कलैया–६ स्थित बिपीस्मृति भवन नेपाली काँग्रेस पार्टी कार्यालयमा रहेको स्वर्गीय बिपी कोइरालाको सालिकलाई मधेसी मोर्चाका कार्यकर्ताल तोडफोड गर्नुका साथै पेट्रोलबम प्रहार गरी पार्टी कार्यालयमा आगजनी गरेका छन् ।
nepalipatro-nagarik
संयुक्त मधेसी मोर्चाको आह्वानमा बुधबार जिल्लाको विभिन्न गाविसबाट लाठी, भाला, तरबार र फर्चासहित कैलैयास्थित त्रिचन्द्र उमाविमा भेला भई निस्केको लाठी जुलुसले कलैया नगर परिक्रमा गरी भरतचोकमा कोणसभा गरेको थियो ।

सोही जुलुसको अर्को समूहले नेपाली काँग्रेस पार्टी कार्यालय तोडफोड गर्नुका साथै कलैया–५ स्थित नेकपा एमाले पार्टी कार्यालय तोडफोड गर्न गएका समूहमाथि प्रहरीले अश्रुग्यास र हवाइ फायरसमेत गरेको थियो । क्षतिको यकिन हुन सकेको छैन । रासस

प्रतिक्रिया

कोइरालाको निधनले शोकमा मधेस

रौतहट–नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मृत्युको मंगलबार विहानै सञ्चार माध्यममा आएपछि सिँगो मधेस शोकमा डुबेको छ।

बेलायती राजकुमार ह्यारीले ५ दिने नेपाल भ्रमण गर्ने

लन्डन-बेलायती राजकुमार ह्यारीले आगामी मार्च महिनाको अन्तिमसाता नेपालको ५ दिने औपाचारिक भ्रमण गर्ने भएका छन्। नेपाल - बेलायत दौत्य सम्बन्ध स्थापनाको दुईसय बर्षगांठको अवसर पारी बेलायतस्थित नेपाली राजदुतावासमा सोमबार सांझा...

कोइरालाको पार्थिव शरीरमा प्रमले ओढाए राष्ट्रिय झण्डा

काठमाडौं–पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको पार्थिव शरीरमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मान दिएका छन्।

कोइरालाको अन्तिम संवादः 'मैले बुझिसकेँ'

काठमाडौँ-नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले आफ्ना निजी चिकित्सक र सहयोगीसँग अन्तिम संवाद गरेका थिए।

कोइरालाको निधनबाट राष्ट्रपति दुःखी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भणडारीले पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको निधनप्रति आफूलाई स्तब्ध र दुःखी बनाएको बताएकी छिन्।

आचार्यको बोली फर्केन, चेत खुल्यो

आचार्यको बोली फर्केन, चेत खुल्यो

काठमाडौं—सुशील कोइरालाको निधनका कारण मस्तिष्क घात भएका कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्यको चेत खुलेको छ। बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका उनको बोली भने अझै फर्किन नसकेको उपचारमा संलग्न चिकित्सिकले बताएका...

भारतीय विदेशमन्त्री स्वराज आउँदै

भारतीय विदेशमन्त्री स्वराज आउँदै

काठमाडौं— भारतीय विदेशमन्त्री सुष्मा स्वराज कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई श्रद्धाञ्जली अर्पण गर्न नेपाल आउने भएकी छिन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय विदेशमन्त्री स्वराज आज साँझ वा भोलि...

सभापतिका दुई उम्मेदवारलाई बराबर मत

सङ्खुवासभा– सोमबार सम्पन्न काँग्रेसको जिल्ला अधिवेशनमा सभापतिका प्रत्यासी दुई उम्मेदवारले समान मत पाएका छन् । उम्मेदवारहरु दिपनकुमार श्रेष्ठ र पासाङ शेर्पाले समान २ सय २० मत पाएका थिए।