Monday 14 Baishak, 2072 |
Menu

राजनीति

sagoon

शनिबार पनि मतदाता नामावलीको काम हुने

  • शुक्रबार २१ असार, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
ललितपुर- मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको चाप बढेका कारण जिल्ला निर्वाचन कार्यालय ललितपुरले शनिबार पनि फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने भएको छ।  “बिदाको दिन कार्यालय खोल्न सर्वसाधारणबाटै माग भएपछि भोलि असार २२ गते शनिबार बिहान १० देखि अपराह्न ५ बजेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने भएका छौँ,” जिल्ला निर्वाचन अधिकारी शान्ता मरासिनीले भने।


जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय ललितपुरमा रहेको फोटोसहितको मतदाता नामावली सङ्कलन टोलीमा गई मतदाताले फोटोसहितको मतदाता नामावली  दर्ता गराउन सकिने व्यवस्थाना मिलाइएको छ। 

असारसम्म नाम दर्ता गराएकाले मात्र आसन्न्न संविधान सभा निर्वाचनमा मताधिकार पाउने भएकाले असारको पहिलो सातादेखि नै चाप बढेको छ। हाल बिहान १० बजे सुरु गरेर साँझ ६/७ बजेसम्म नै कर्मचारीहरु खटिएका छन्श्री मरासिनीले बताए। 

वि.स. २०६४ को संविधान सभा निर्वाचनमा दुई लाख ३२ हजार ५३७ मतदाता रहेको ललितपुरमा आजसम्म दुई लाख एक हजार ५०८ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। 

जिल्ला निर्वाचन अधिकारी मरासिनीका अनुसार जागिरअध्ययन र पेशा व्यवसायको काम विशेषले ललितपुरमा बसोबास गरिरहेका आठ हजार ७८९ जना बाहिरी जिल्लाका मतदाताले पनि ललितपुरमा नाम दर्ता गराएका छन्।  
गोरखामा बाबुरामले जे देखे

गोरखामा बाबुरामले जे देखे

काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतका नेताहरु हेलिकोप्टरमार्फत् गोरखाको बारपाक पुगेका छन् । उनीसँगै कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठ र सभासद छमबहादुर गुरु? पनि बारपाक पुगेका थिए ।

कुन देशले कति सहयोग गरे?

काठमाडौं- महाभूकम्पले विध्वंश मच्चाएपछि मित्र राष्ट्रलगायत अन्तर्राष्ट्रिय संस्थाले सहयोगको घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरेक भारतीय नागरिकले नेपालीको आँशु पुछ्ने बताएका छन् । भारत, चीन, अमेरिका, पाकिस्तान,...

बढीभन्दा बढी रक्तदान गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले बढीभन्दा बढी रक्तदान गर्न आग्रह गरेका छन् । मन्त्रिपरिषदको बैठक पछि कोइरालाले दुर्घटनामा घाइतेको उपचारको लागि रगतको आवश्यकता हुने भन्दै देशबासीलई बढीभन्दा बढी रक्तदान गर्न आग्रह...

दाहालको नयाँ विकल्प : दुवैको प्रस्ताव मस्यौदामा

काठमाडौं- एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले संघीयताका मुद्दामा सहमति जुट्न नसके सत्तापक्ष र विपक्षी दुवैको प्रस्ताव संविधानको मस्यौदामा उल्लेख गरेर जनताको राय लिन सकिने विकल्प अघि सारेका छन्।

बाङडुङ सम्मेलन : शान्ति, विकास र समृद्धि साझा लक्ष्य

जाकर्ता (इन्डोनेसिया)- इन्डोनेसियाको जाकार्तामा जारी एसिया–अफ्रिका सम्मेलन शुक्रबार समापन भएको छ। जाकार्तामा बिहीबार सम्पन्न शिखर सम्मेलनले पारित गरेका महŒवपूर्ण तीनवटा दस्ताबेजलाई ऐतिहासिक सहर बाङडुङमा आयोजित स्मृति सभामार्फत घोषणा गर्दै सम्मेलनको...

मधेस मुद्दामा 'व्यक्तित्व टकराव'

मधेस मुद्दामा 'व्यक्तित्व टकराव'

काठमाडौं- संविधान निर्माणसँग सम्बन्धित राजनीतिक मुद्दालाई लिएर मधेसका दुई प्रभावशाली नेता विजयकुमार गच्छदार र उपेन्द्र यादवबीच 'व्यक्तिगत टकराव' चुलिँदो छ। यसले तराई–मधेस राजनीतिक वृत्तलाई नै दुई भागमा विभाजित गरेको छ...

छात्रवृत्तिमा पढ्ने चिकित्सकको विवरण देऊ : सर्वोच्च

काठमाडौं– सर्वोच्च अदालतले सरकारी छात्रवृत्तिमा अध्ययन गर्न विदेश गएका सम्पूर्ण चिकित्सकको अद्यावधिक विवरण उपलब्ध गराउन शिक्षा मन्त्रालयको नाममा आदेश जारी गरेको छ।

म्यानमारका राष्ट्रपतिको सोधे- 'लुम्बिनीमा विमानस्थल कहिले बन्छ?'

म्यानमारका राष्ट्रपतिको सोधे- 'लुम्बिनीमा विमानस्थल कहिले बन्छ?'

जाकर्ता (इन्डोनेसिया)– इन्डोनेसियाको जाकर्तामा जारी एशिया–अफ्रिका सम्मेलन शुक्रबार समापन भएको छ । जाकर्तामा बिहीबार सम्पन्न शिखर सम्मेलनले पारित गरेका महत्वपूर्ण तीनवटा दस्ताबेजलाई ऐतिहासिक सहर बाङडुङमा आयोजित स्मृति सभामार्फत् घोषणा गर्दै...