8 Kartik, 2071 |
Menu

राजनीति

एमाओवादी विवाद सुल्झाउन शीर्ष नेता छलफलमा

काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आन्तरिक विवाद समाधान गर्न पार्टी नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसँग छलफल थालेका छन्। भट्टराई र श्रेष्ठसँग शनिबार छुट्टाछुट्टै छलफल गरेर दाहालले पार्टीभित्र विचारको बहस चलाउन आफू तयार रहेको बताएका छन्।
Read more...

एमाले मन्त्रीहरूको ओली निवासमा बैठक

भक्तपुर– सरकार गठनका बेला नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमति कार्यान्वयनका लागि एमालेले कांग्रेससँग छलफल गर्ने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको एमालेका केही पदाधिकारीसहित एमाले मन्त्रीहरूको बैठकले सातबुँदे सहमति कार्यान्वयनका लागि कांग्रेससँग…
Read more...

नसच्चिए बाबुरामलाई पनि कारबाही : वर्षमान पुन

डडेल्धुरा– एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुनले पार्टीमा सामानान्तर कमिटी बनाउनेहरू सच्चिएर नआए कारबाही नरोकिने बताएका छन्। 'सच्चिएर नआए बाबुराम भट्टराईलाई पनि पार्टीविधान अनुसार कारबाही हुन्छ,' पार्टी प्रशिक्षणका क्रममा डडेल्धुरा आएका उनले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, 'पार्टीलाई अलगथलग गर्नेलाई…
Read more...

मन्त्री निधीको विरोधमा कालोझन्डा

जनकपुर— भौतिक पुर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीलाई जनकपुरको नगर स्तरीय राजनीतिक संयन्त्रमा आवद्ध प्रतिनिधिहरुले कालो झण्डा देखाएर विरोध गरेका छन्। विपि स्मृतिको शतवार्षिकी अवसरमा धनुषा काँग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुन शनिबार यहाँ आएका उनको विरोधमा संयन्त्रमा आवद्ध विभिन्न…
Read more...

आगामी माघ ८ मै संविधान जारी हुने सभामुखको ठोकुवा

झापा –सभामुख सुवाष नेम्वाङले अब कुनै पनि बहनाले संविधान लेखन नरोकिने दावी गरेका छन्। पहिलो संविधानसभाका विवादित धेरै मुद्दाले किनारा पाएको बताउँदै उनले आउँदो माघ ८ भित्रै नयाँ संविधान जारी हुने ठोकुवा गरे।
Read more...

संविधानका अन्तरवस्तु र विवादित विषयमा कांग्रेस-एमाओवादीबीच छलफल

काठमाडौँ - संविधान निर्माणका अन्तरवस्तु र विवादित विषयमा सहमति खोज्न सत्तारुढ प्रमुख दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी)बीच आज छलफल भएको छ।
Read more...

अर्थमन्त्री महतको चीन भ्रमणमा के के भयो ?

काठमाडौं- नेपाल र चीनबीच प्रभावकारी संयन्त्रको रुपमा रहेको सचिवस्तरीय समितिलाई सक्रिय गराई दुई मुलुकबीचको व्यापारिक समस्या समाधान गर्ने सहमति भएको छ।
Read more...

माघ ८ गतेभित्र संविधान जारी गरिन्छ: उपप्रधान मन्त्री सिंह

पोखरा- उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरुबीच अधिकतम सहमति गर्ने र त्यो सम्भव नभए प्रक्रियामा गएर भए पनि माघ ८ गतेभित्र संविधान जारी गरिने बताएका छन्।
Read more...

प्रधानमन्त्रीलाई खोकी र ज्वरो

काठमाडौं– अमेरिकाबाट फोक्सोको क्यान्सर उपचार गरी फर्केका प्रधानमन्त्री सुशील कोइरालालाई खोकी र मन्द ज्वरो आएको छ। अमेरिकामा स्वास्थ्योपचार गरी साउन ६ गते नेपाल फर्केपछि स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री कोइरालालाई रेडियोथेरापीका कारण खोकी र मन्द ज्वरो देखिएको चिकित्सकले बताएका छन्।
Read more...

‘चरी हत्यामा गृहमन्त्रीको रेडिमेड जवाफ'

काठमाडौं- नेकपा एमालेका सभासदले दिनेश अधिकारी (चरी) को हत्या छानबिनका लागि संसदीय समिति गठन नभए व्यवस्थापिका संसदको बैठक नै चल्न नदिने चेतावनी दिएका छन्।
Read more...

'वन दशक' सुरुवात

काठमाडौं– राष्ट्रपति रामवरण यादवले शुक्रबार कपुरको बिरुवा रोपेर 'वन दशक २०७१–२०८०' सुरुवात गरेका छन्। यादवले राष्ट्रपति कार्यालय परिसरमा बिरुवा रोपेका हुन्। वृक्षरोपण कार्यक्रममा पूर्व प्रधानमन्त्री, दलका प्रमुख नेता, संवैधानिक अंगका प्रमुखको उपस्थिति थियो। कार्यक्रमा उपराष्ट्रपति परमानन्द झा, सभामुख सुवासचन्द्र नेम्वाङलगायत…
Read more...

चरी प्रकरण : संसदीय छानबिन समिति नबने संसद अबरुद्ध गर्ने चेतावनी

काठमाडौं–  नेकपा एमालेका सांसद्हरुले 'गुण्डा नाइके' दिनेश अधिकारी चरीको हत्या छानबिनका लागि संसदीय समिति गठन नभए व्यवस्थापिका संसद्को बैठक नै चल्न नदिने चेतावनी दिएका छन्। गृहमन्त्री बामदेव गौतमले व्यवस्थापिका संसदमा दिएको जवाफ प्रहरीले तयार पारिदिएको 'रेडिमेट' भएको बताउँदै उनीहरूले संसदीय…
Read more...

चरी हत्या गरैन्यायिक : एमाले धादिङ

धादिङ– नेकपा एमाले धादिङले दिनेश अधिकारी 'चरी'को भिडन्तमा नभई षड्यन्त्रमूलक ढंगले गैरन्यायिक हत्या भएको दाबी गरेको छ। पार्टी क्षेत्र नम्बर १ का पूर्वउपाध्यक्ष दिनेश अधिकारीको प्रहरीसँगको ‘इन्काउन्टर' का नाममा गरिएको गैरन्यायिक हत्या भएको जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष भूमि त्रिपाठीद्वारा जारी…
Read more...

चरी प्रहरी झडपमै मारिएका हुन् : गृहमन्त्री गौतम

काठमाडौं- गृहमन्त्री वामदेव गौतमले गुण्डा नाइके दिनेश अधिकारी 'चरी' प्रहरी झडपमा मारिएको बताएका छन्। संसदमा बोल्दै गौतमले विगत १० वर्षदेखि अपराधिक गतिविधिमा संलग्न चरीको मृत्युको विषयमा गृहमन्त्रालयबाट थप अनुसन्धान गरिरहेको बताए।
Read more...
Subscribe to this RSS feed