Monday 3 Kartik, 2071 |
Menu

राजनीति

अर्थमन्त्री महतको चीन भ्रमणमा के के भयो ?

काठमाडौं- नेपाल र चीनबीच प्रभावकारी संयन्त्रको रुपमा रहेको सचिवस्तरीय समितिलाई सक्रिय गराई दुई मुलुकबीचको व्यापारिक समस्या समाधान गर्ने सहमति भएको छ।
Read more...

माघ ८ गतेभित्र संविधान जारी गरिन्छ: उपप्रधान मन्त्री सिंह

पोखरा- उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरुबीच अधिकतम सहमति गर्ने र त्यो सम्भव नभए प्रक्रियामा गएर भए पनि माघ ८ गतेभित्र संविधान जारी गरिने बताएका छन्।
Read more...

प्रधानमन्त्रीलाई खोकी र ज्वरो

काठमाडौं– अमेरिकाबाट फोक्सोको क्यान्सर उपचार गरी फर्केका प्रधानमन्त्री सुशील कोइरालालाई खोकी र मन्द ज्वरो आएको छ। अमेरिकामा स्वास्थ्योपचार गरी साउन ६ गते नेपाल फर्केपछि स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री कोइरालालाई रेडियोथेरापीका कारण खोकी र मन्द ज्वरो देखिएको चिकित्सकले बताएका छन्।
Read more...

‘चरी हत्यामा गृहमन्त्रीको रेडिमेड जवाफ'

काठमाडौं- नेकपा एमालेका सभासदले दिनेश अधिकारी (चरी) को हत्या छानबिनका लागि संसदीय समिति गठन नभए व्यवस्थापिका संसदको बैठक नै चल्न नदिने चेतावनी दिएका छन्।
Read more...

'वन दशक' सुरुवात

काठमाडौं– राष्ट्रपति रामवरण यादवले शुक्रबार कपुरको बिरुवा रोपेर 'वन दशक २०७१–२०८०' सुरुवात गरेका छन्। यादवले राष्ट्रपति कार्यालय परिसरमा बिरुवा रोपेका हुन्। वृक्षरोपण कार्यक्रममा पूर्व प्रधानमन्त्री, दलका प्रमुख नेता, संवैधानिक अंगका प्रमुखको उपस्थिति थियो। कार्यक्रमा उपराष्ट्रपति परमानन्द झा, सभामुख सुवासचन्द्र नेम्वाङलगायत…
Read more...

चरी प्रकरण : संसदीय छानबिन समिति नबने संसद अबरुद्ध गर्ने चेतावनी

काठमाडौं–  नेकपा एमालेका सांसद्हरुले 'गुण्डा नाइके' दिनेश अधिकारी चरीको हत्या छानबिनका लागि संसदीय समिति गठन नभए व्यवस्थापिका संसद्को बैठक नै चल्न नदिने चेतावनी दिएका छन्। गृहमन्त्री बामदेव गौतमले व्यवस्थापिका संसदमा दिएको जवाफ प्रहरीले तयार पारिदिएको 'रेडिमेट' भएको बताउँदै उनीहरूले संसदीय…
Read more...

चरी हत्या गरैन्यायिक : एमाले धादिङ

धादिङ– नेकपा एमाले धादिङले दिनेश अधिकारी 'चरी'को भिडन्तमा नभई षड्यन्त्रमूलक ढंगले गैरन्यायिक हत्या भएको दाबी गरेको छ। पार्टी क्षेत्र नम्बर १ का पूर्वउपाध्यक्ष दिनेश अधिकारीको प्रहरीसँगको ‘इन्काउन्टर' का नाममा गरिएको गैरन्यायिक हत्या भएको जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष भूमि त्रिपाठीद्वारा जारी…
Read more...

चरी प्रहरी झडपमै मारिएका हुन् : गृहमन्त्री गौतम

काठमाडौं- गृहमन्त्री वामदेव गौतमले गुण्डा नाइके दिनेश अधिकारी 'चरी' प्रहरी झडपमा मारिएको बताएका छन्। संसदमा बोल्दै गौतमले विगत १० वर्षदेखि अपराधिक गतिविधिमा संलग्न चरीको मृत्युको विषयमा गृहमन्त्रालयबाट थप अनुसन्धान गरिरहेको बताए।
Read more...

बाबुरामजीको माग नै थाहा छैन: दाहाल

चितवन-एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेता बाबुराम भट्टराईको माग बुझिनसक्नु भएको बताएका छन्।
Read more...

चीनले जलविद्युत र पूर्वाधार निर्माणमा थप सहयोग गर्ने

हङकङ- चीनले जलविद्युत र पूर्वाधार निर्माणमा नेपाललाई थप सहयोग गर्ने सैद्धान्तिक प्रतिबद्धता जनाएको छ। बिहीबार बेइजिङमा अर्थमन्त्री रामशरण महतसँग भएको भेटवार्तामा चीनका अर्थ र वाणिज्य मन्त्रीले नेपाल–चीन अन्तरसरकारी संयन्त्र सक्रिय बनाएर चीनको लगानी र सहयोगबारे विस्तृत गृहकार्य गर्ने सहमति गरेका…
Read more...

दाहाल संविधान लेखनबाट भाग्लान्?

काठमाडौं- एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल संविधान लेखन प्रक्रियामा उदासीन बनेको र भाग्दै गरेको आरोप निरन्तर लगाउँदै आएका छन्। विराटनगर सम्मेलनमा पेस गरेको सातबुँदे टिप्पणी (फरक मत) मा भट्टराईले पहिला यो विषयमा लिखित रूपमै…
Read more...

संविधानमा समिति–नागरिक समाज बहस

काठमाडौं- संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले नागरिक समाजका प्रतिनिधिसँग बिहीबार संविधान निर्माणबारे अनौपचारिक वार्ता गरेका छन्।
Read more...

'गैरन्यायिक' हत्या

काठमाडौं- प्रहरीले 'गुन्डा नाइके' दिनेश अधिकारी 'चरी' लाई काठमाडौंभित्रै हत्या गरेर भीमढुंगा पुर्या ई सार्वजनिक गरेको दाबी गर्दै एमालेका सभासदले सरकारसँग जवाफ माग गरेका छन्। सरकारका तर्फबाट गृहमन्त्री वामदेव गौतमले चित्तबुझ्दो जवाफ नदिए संसद नै अवरुद्ध गर्ने उनीहरूले चेतावनी दिएका…
Read more...

७ सहसचिवको सचिवमा बढुवा, को को परे?

काठमाडौं– सरकारले सात सहसचिवलाई सचिवमा बढुवा गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले बढुवाका लागि सिफारिस भएका १७ सहसचिवमध्ये सातजनाको बढुवा गरेको हो।
Read more...
Subscribe to this RSS feed