Monday 7 Poush, 2071 |
Menu

राजनीति

‘सत्यनिरुपण पदाधिकारीमा स्वच्छलाई प्राथमिकता'

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले सत्यनिरुपण तथा बेपत्तासम्बन्धी आयोगको पदाधिकारीमा स्वच्छ र स्वतन्त्र व्यक्ति ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएको छ।
Read more...

संसदमा कुस्तीबाजको झल्को

काठमाडौं– ‘ल आइज भिड्न...' ‘के गर्छस्? तँ आइज ...'‘तैंले के खोजेको? सक्छस् भने आइज...!'‘भ्रष्टाचारी मन्त्रीसँग भिड्न तयार छौं।'‘भ्रष्टाचारीले नै मन्त्रीलाई भ्रष्टाचारी भन्ने?' माथिको संवाद कुनै घघडान भिडन्तअघि रिङमा एकअर्कालाई उत्तेजित बनाइरहेका कुस्तीबाजको होइन। यो दृश्य र संवाद हो, नयाँबानेश्वरस्थित संसद…
Read more...

सहमति गर्न नसकेपछि प्रश्नावलीबिनै प्रतिवेदन पठाइने

काठमाडौं– संविधानका विवादित विषयमा छलफल गर्न शुक्रबार बसेको प्रमुख तीन दलको बैठक पनि निष्कर्षहीन भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा तीनवटै दलका आ–आफ्ना अडान रहेपछि कुनै विषयमा पनि सहमति कायम हुन सकेन।
Read more...

तीन दलको बैठक आज पनि निष्कर्षहीन, सहमतिको सम्भावना सकियो : महत

काठमाडौं– संविधानका अन्तर्वस्तुमा साझा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ। बैठकमा दलहरूले आ–आफ्नो अडान नछाडेकाले सहमति बन्न नसकेको एमाओवादी नेता नारायणकाजी श्रेष्ठले बताए।
Read more...

सत्तारुढ दल र राप्रपा नेपालका सांसदबीच संसदमा चर्काचर्की

काठमाडौं- संसद बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले र विपक्षी राप्रपा नेपालका संसदबीच चर्काचर्की भएको छ। गृहमन्त्री बामदेव गौतम संसदमा बोल्ने समयमा राप्रपा नेपालका सांसदहरुले अवरोध गरेका थिए। गृहमन्त्रीलाई अवरोध गरेपछि कांग्रेस र एमाले सांसद राप्रपा नेपालका सांसद विरुद्ध…
Read more...

अधिकृत सहित मालपोतका ७ कर्मचारीविरुद्ध भ्रस्ट्राचार मुद्दा

काठमाडौं— मालपोत कार्यालय ललितपुरका कर्मचारीले ललितपुर उप महानगरपालिका—३ (ङ) अन्तर्गतको कित्ता नम्बर ८८२ को १३ आना ३ दाम क्षेत्रफलको सरकारी जग्गा वितरण गर्ने अधिकार नै नभएको तत्कालीन नगर पञ्चायतको सभा घर बनाउनको लागि उपलब्ध गराइ भ्रस्ट्राचार गरेको ठहर गर्दै अख्तिायर…
Read more...

बिहारको नक्कली सर्टिफिकेट देखाएर अधिकृत बनेका श्रेष्ठविरुद्ध मुद्दा

काठमाडौं— नेपाल बाल संगठनका तत्कालीन शाखा प्रमुख (अधिकृत तृतीय) रबिन श्रेष्ठले सेवा प्रवेश प्रयोजनको लागी पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
Read more...

केन्द्रीय कमिटीमा माधव नेपालको ७ बुँदे असहमति (पूर्णपाठ सहित)

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा ७ बुँदे अपिल पेश गरेका छन्। उनले अध्यक्ष केपी शर्मा ओली निरंकुस भएको भन्दै केन्द्रीय कमिटीमा 'आन्तरिक एकता र सुदृढिकरणका लागि मेरो अपिल' शिर्षकको अपिल बाँडेका…
Read more...

संवाद समितिको बैठक विना निष्कर्ष सकियो

संवैधानिक- राजनीतिक संवाद तथा सहमति समितिको बैठक विना निष्कर्ष टुंगिएको छ। बैठकमा एमालेका शीर्ष नेता भने उपस्थित थिएनन्।
Read more...

गृहमन्त्री र राप्रपा नेपालका सांसदबीच संसदमा चर्काचर्की

काठमाडौं- हिन्दु राष्ट्रको माग गर्दै धर्नामा बसेकाहरु माथि प्रहरीले धरपकड गरेको भन्दै राप्रपा नेपालका सांसदले ब्यवस्थापिका संसद अवरुद्ध गरेका छन्। संसदमा राप्रपा नेपालका सांसदहरुले कार्तिक ११ गते रत्नपार्कमा हिन्दु राष्ट्र कायमको माग गर्दै अनसन बसेकाहरुलाई प्रहरीले धरपकड गरेको विरोधमा सरकारको…
Read more...

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक, कार्यविभाजन र १ वर्षे रणनीति मुख्य एजेन्डा

काठमाडौं- पोलिटब्यूरो, स्थायी कमिटी गठन, पदाधिकारीको कार्य विभाजन र केन्द्रीय कमिटीलाई पूर्णता दिने एजेन्डासहित आज (शुक्रबार)देखि एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ।एमाले केन्द्रीय कार्यालय बल्खुमा बस्ने बैठक कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल गर्न नेता माधवकुमार नेपालसहित पदाधिकारीहरु छलफलमा जुटेका छन्।
Read more...

‘अदालतको फैसला त्रुटिपूर्ण'

काठमाडौं-सेतो हेरोइन कारोबारमा सक्रिय अन्तर्राष्ट्रिय गिरोहमा संलग्न देखिएकी पाकिस्तानी नागरिक साहिदा प्रविनलाई सफाइ दिने जिल्ला अदालतको फैसला त्रुटिपूर्ण रहेको दाबी गर्दै सरकारी वकिलको कार्यालय काठमाडौंले पुनरावेदन गर्ने भएको छ।
Read more...

एमालेमा मन्त्रालयअनुसार विभाग बन्ने

काठमाडौं-केन्द्रीय सरकारको झल्को दिने गरी नेकपा एमालेले पार्टीको केन्द्रीय संगठन र विभाग गठन गर्ने भएको छ। एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्न तयार पारिएको प्रस्तावमा मन्त्रालयको कार्यक्षेत्रअनुसार कार्य विभाजन गरी मिल्दोजुल्दो नाम राखेर पार्टी संगठनको स्वरूप तय गरिएको छ। पार्टी…
Read more...

तीन दल टसमसै भएनन्

काठमाडौं-संविधानका अन्तर्वस्तुमा साझा सहमति जुटाउन बिहीबार भएको प्रमुख तीन राजनीतिक दलको बैठक निष्कर्षहीन भएको छ। बिहीबार साँझ प्रधानमन्त्री निवास, बालुवाटारमा भएको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेता सम्मिलित बैठकमा तीनै दल पूर्वअडानमा टसमसै भएनन्।
Read more...
Subscribe to this RSS feed