Monday 12 Magh, 2071 |
Menu

राजनीति

प्रश्नपत्र आउट भएको विषयमा छानविन गर्न निर्देशन

काठमाडौं- व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिले शिक्षा मन्त्रालयले लिने एमबीबीएस छात्रवृत्ति परीक्षाको प्रश्नपत्र आउट भएको विषय छानविन गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ। सोमबार बसेको समितिको बैठकले मन्त्रालयले लिने परीक्षाको प्रश्नपत्र आउट हुनु गम्भिर विषय भएकाले १५ दिनभित्र छानविन…
Read more...

संवाद तथा सहमति समितिको प्रतिवेदनमा छलफल सुरु

काठमाडौं- संविधानसभाको आजको बैठकमा संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिद्धारा प्रस्तुत गरिएको समितिको प्रतिवेदनमा छलफल सुरु भएको छ। छलफलमा भाग लिँदै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले समावेसितासहितको संसदीय शासकीय व्यवस्था उपयुक्त भएकाले समयमै सहमति गरेर माघ ८ गते संविधान जारी गर्नुको…
Read more...

एमाओवादी अध्यक्ष दाहाल नेतृत्व छाड्न 'तयार'

काठमाडौं— एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेतृत्व छाड्न तयार रहेको बताएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार सुरु केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले नेतृत्व हस्तान्तरणका लागि २०७२ माघमा पार्टी महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन्।
Read more...

कांग्रेस केन्द्रीय समिति र संसदीय दल बैठक : माघ ८ मै संविधान

काठमाडौं– सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले पूर्वप्रतिबद्धताअनुसार माघ ८ भित्रै नयाँ संविधान जारी गर्नुपर्ने दोहोर्‍याएको छ। पार्टी केन्द्रीय समिति र संसदीय दलको आइतबार बसेको संयुक्त बैठकले दलीय प्रतिबद्धताअनुसार तोकिएकै मितिमा संविधान जारी गर्न सहमतिका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको…
Read more...

संवाद समिति प्रतिवेदनमाथि संविधानसभामा आजदेखि छलफल

काठमाडौं— संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा बुझाएको प्रतिवेदनमाथि सोमबारदेखि छलफल हुने भएको छ । संविधानसभाको पूर्ण बैठकमा बिहान ११ बजेदेखि प्रतिवेदनमाथि छलफल हुन लागेको हो।
Read more...

एसिया–प्रशान्त क्षेत्रका अल्पविकसित मुलुकको मन्त्रिस्तरीय बैठक राजधानीमा

काठमाडौं– एसिया–प्रशान्त क्षेत्रका अल्पविकसित मुलुक र संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीहरू सम्मिलित मन्त्रिस्तरीय बैठक आगामी पुस १ देखि ३ गतेसम्म राजधानीमा हुने भएको छ।
Read more...

एमाले पोलिटब्युरोमा सर्वसम्मत

काठमाडौं– नेकपा एमालेले महाधिवेशनको पाँच महिनापछि पोलिटब्युरो गठन गरेको छ। पोलिटब्युरो चयनका लागि निर्वाचन कार्यक्रमसमेत तय भइसकेको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति भएपछि आइतबार केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो गठन गरेको हो।
Read more...

एमाओवादीमा पदाधिकारी र स्थायी समिति विघटन

काठमाडौं– एकीकृत नेकपा माओवादीले अर्को वर्ष माघ तेस्रो साता विशेष महाधिवेशन गर्ने निर्णय गर्दै पदाधिकारी र स्थायी समिति विघटन गरेको छ। महाधिवेशनका लागि अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको आयोजक समिति समेत गठन गरेको छ।
Read more...

एमालेमा पोलिटब्युरो निर्वाचन प्रक्रियामा ढिलाइ

काठमाडौं– नेकपा एमालेमा पोलिटब्युरो सदस्यको निर्वाचन कार्यतालिका सार्वजनिक भएको तीन दिन भइसक्दासमेत निर्वाचन प्रक्रिया सुरु हुन सकेको छैन। पोलिटब्युरो चयनमा अध्यक्ष केपी ओली र नेता माधव नेपालबीच सहमति नभएपछि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। तर फेरि सहमतिका लागि…
Read more...

कांग्रेस संसदीय दलमा लचिलो हुने विषयमा छलफल

काठमाडौ-प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलमा संविधान विवादित मुद्दालाई टुङ्ग्याउने सम्बन्धमा कति हदसम्म लचिलो हुन सकिन्छ भन्ने विषय केन्द्रित रहेर छलफल भएको छ।
Read more...

‘शिक्षाका समस्यामाथि मन्त्रालयले ध्यान दिएन’

काठमाडौ-व्यवस्थापिका–संसद्अन्तर्गत शिक्षा उपसमितिको आइतबारको बैठकमा सभासद्हरुले शिक्षाको क्षेत्रमा पछिल्लो समयमा धेरै समस्या देखापरेको तर मन्त्रालयले त्यसतर्फ ध्यान नदिएको गुनासो गरेका छन्।
Read more...

पृथ्वी जयन्ती मनाउन राप्रपाको माग

काठमाडौं- राप्रपा नेपालले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्ने माग गरेको छ। आइतबार बिहान प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर राप्रपा नेपालका अध्यक्ष कमल थापाले पुस २७ गते पर्ने पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्ने माग गरेका हुन्।
Read more...

एमाओवादी केन्द्रीय समिति विघटनको तयारी

काठमाडौं- प्रमुख प्रतिपक्ष दल एकीकृत नेकपा माओवादीभित्रको वैचारिक र सांगठनिक विवाद हल गर्नका लागि विराटनगर सम्मेलनबाट चुनिएको केन्द्रीय समिति विघटन गरी आयोजक समिति बनाइने भएको छ।
Read more...

संसदीय समितिका कार्यक्षेत्र बाझिँदा अन्योल

काठमाडौं- • व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले डलरमा पिपिए गर्न पाउने कि नपाउने भन्ने विषयमा टोपबहादुर रायमाझीको नेतृत्वमा उपसमिति बनाएर अध्ययन गरिरहेको छ।
Read more...
Subscribe to this RSS feed