16 Jestha, 2072 |
Menu

राजनीति

मधेस मुद्दामा 'व्यक्तित्व टकराव'

काठमाडौं- संविधान निर्माणसँग सम्बन्धित राजनीतिक मुद्दालाई लिएर मधेसका दुई प्रभावशाली नेता विजयकुमार गच्छदार र उपेन्द्र यादवबीच 'व्यक्तिगत टकराव' चुलिँदो छ। यसले तराई–मधेस राजनीतिक वृत्तलाई नै दुई भागमा विभाजित गरेको छ भने तानातानमा मधेसका मुद्दा नै ओझेल पर्ने खतरा बढ्दैछ।
Read more...

छात्रवृत्तिमा पढ्ने चिकित्सकको विवरण देऊ : सर्वोच्च

काठमाडौं– सर्वोच्च अदालतले सरकारी छात्रवृत्तिमा अध्ययन गर्न विदेश गएका सम्पूर्ण चिकित्सकको अद्यावधिक विवरण उपलब्ध गराउन शिक्षा मन्त्रालयको नाममा आदेश जारी गरेको छ।
Read more...

म्यानमारका राष्ट्रपतिको सोधे- 'लुम्बिनीमा विमानस्थल कहिले बन्छ?'

जाकर्ता (इन्डोनेसिया)– इन्डोनेसियाको जाकर्तामा जारी एशिया–अफ्रिका सम्मेलन शुक्रबार समापन भएको छ । जाकर्तामा बिहीबार सम्पन्न शिखर सम्मेलनले पारित गरेका महत्वपूर्ण तीनवटा दस्ताबेजलाई ऐतिहासिक सहर बाङडुङमा आयोजित स्मृति सभामार्फत् घोषणा गर्दै सम्मेलनको समापन गरिएको हो ।
Read more...

संविधान बनाउने जिम्मा दिए दुई घन्टामै बनाएर देखाइदिन्छु : दाहाल

काठमाडौं- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान बनाउने जिम्मा आफूलाई दिए दुई घन्टामै बनाइदिने बताएका छन्। लाजिम्पाटस्थित निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले संविधान बनाउने भूमिकामा आफूभन्दा बढी सत्तारुढ भएकाले सम्भव नभएको स्पष्ट पारे।
Read more...

जातीय राज्य असम्भव : खनाल

इलाम– संविधान निर्माणका झण्डै ९५ प्रतिशत काम सकिएको र संघीयताका विषयमा मात्रै विवाद रहेको उल्लेख गर्दै एमाले वरिष्ठ नेता झलनाथ खनालले बहुमतीय प्रणालीबाटै भए पनि अविलम्ब संविधान निर्माण गरिने बताएका छन्।
Read more...

एसिया–अफ्रिका सम्मेलन आज सकिँदै

जाकर्ता (इन्डोनेसिया)- इन्डोनेसियाको जाकर्तामा जारी एसिया–अफ्रिका सम्मेलन आज सकिँदै छ। जाकर्तामा बिहीबार सम्पन्न शिखर सम्मेलनले पारित गरेका महत्वपूर्ण तीनवटा दस्ताबेजलाई ऐतिहासिक सहर बाङडुङमा हुने स्मृति सभामार्फत आज घोषणा गरिदैँछ। शिखर सम्मेलनमा सहभागी नेताहरुको ऐतिहासिक पदयात्रापछि हुने बाङडुङ स्मृति सभामा दस्ताबेजमाथि…
Read more...

द्वन्द्वपीडितको संख्या बढ्यो

काठमाडौं-सशस्त्र द्वन्द्वकालमा राज्य तथा तत्कालीन विद्रोही पक्षबाट पीडितको संख्या ३ हजार ८ सय ४६ ले बढेको छ। द्वन्द्वपीडितको विवरण प्रशोधन तथा राहत प्रदानका लागि सुझाव पेस गर्न गठित कार्यदलले तयार गरेको प्रतिवेदनमा पीडित संख्या पहिलेको लगतभन्दा बढी देखिएको हो।
Read more...

निर्वाचन क्षेत्रमा एक अर्ब अनुदान

काठमाडौं-संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आर्थिक वर्ष सकिन लाग्दा निर्वाचन क्षेत्रमा विकास निर्माण आयोजनानिम्ति १ अर्ब रुपैयाँ बाँड्ने निर्णय गरेको छ।
Read more...

सहमति नभए १७ गतेबाट प्रक्रिया

काठमाडौं– संविधानसभाले ‘प्रस्ताव निर्माण समिति' ले तयार पारेको प्रतिवेदन आगामी बिहीबार मतदान प्रक्रियाका लागि अघि बढाउने भएको छ।
Read more...

बारा कांग्रेसमा विवाद

वीरगंज–बाराको गढीमाई नगरपालिकाको नगर विकास समितिको अध्यक्षमा राजेश्वर गिरी मनोनित भएपछि नेपाली कांग्रेस बारामा चर्को बिवाद सुरु भएको छ। पार्टीका सभापति एंव सभासद राधेचन्द्र यादवले गैर–काँग्रेसीलाई समितिको अध्यक्षमा नियुक्ती गराएको भन्दै पार्टी कार्यकर्ताले बिहीबारदेखि शसक्त रुपमा उत्रिने चेतावनी दिएका छन्।
Read more...

मुलुक विभाजन गर्न विदेशीले लगानी गरेका छन : ओली

खोटाङ– एमाले अध्यक्ष केपी ओलीले संक्रमणकालको फाइदा उठाउँदै मुलुक विखण्डन गर्न केही विदेशीले लगानी गरेको बताएका छन्। एमाले खोटाङको छैठौं अधिवेसन उदघाटन कार्यक्रमलाई बिहीबार सदरमुकाम दिक्तेलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले संबिधानसभामा एमालेको प्रभावकारी उपस्थिति रहेका कारण मुलुक विखण्डन गर्ने कसैको…
Read more...

सिके राउतलाई विशेष अदालतको सफाई

काठमाडौं- विशेष अदालतले सिके राउतलाई राज्य विरुद्धको अपराध मुद्दामा सफाई दिएको छ। सरकारले २०७१ असोज २२ गते देश टुक्राउने अभियान संञ्चालन गरेको भन्दै राउत विरुद्ध मुद्दा दायर गरेको थियो।
Read more...

संविधान माग्दै नागरिक धर्ना

काठमाडाैं- लोकतन्त्र दिवसको पूर्व सन्ध्यामा नागरिक अगुवाले 'संविधान खोई?, संविधान चाहियो' भन्दै नागरिक धर्ना कार्यक्रमको आयोजना गरेका छन।
Read more...

चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो

जाकर्ता—प्रधानमन्त्री सुशील कोइरालाले चिनियाँ राष्ट्रपति सि जीन पिङलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशौँ वार्षिकोत्सव समारोहका क्रममा इन्डोनेसियाको राजधानी जार्कताको जार्कता सभागृहमा उनीहरुबीच भएको द्विपक्षीय भेटघाटमा प्रधानमन्त्री कोइरालाले राष्ट्रपति पिङलाई नेपाल भ्रमणको निम्ता दिएका हुन्।
Read more...
Subscribe to this RSS feed