Thursday 17 Ashad, 2072 |
Menu

राजनीति

भूकम्प विदाको आधा शुल्क मिनाहा, विद्यार्थीको आन्दोलन फिर्ता

काठमाडौं–भूकम्प प्रभावित जिल्लाका अभिभाकसँग एक महिनाको मात्र शुल्क लिन शिक्षा मन्त्रालयले शैक्षिक संस्थालाई निर्देशन दिएको छ। मन्त्रालयले आइताबर विज्ञप्ति जारी गर्दै बैशाख १३ देखि जेठ १४ सम्म पठन पाठन अबरुद्ध भएको भन्दै संस्थागत विद्यालयले भूकम्प प्रभावित जिल्लाका अभिभावकलाई राहत उपलब्ध…
Read more...

फास्ट ट्रयाकमार्फत कसरी संविधान?

काठमाडौं– जेठ २५ को १६ बुँदे सहमतिपछि फास्टट्रयाकबाट संविधान जारी गर्न दलहरुबीच सहमति भएको छ। जसअनुसार संविधानका कतिपय नियमलाई निलम्बन गर्दै छिटो विधिबाट संविधान जारी गर्ने प्रक्रियासमेत सुरु भइसकेको छ।
Read more...

उपत्यका संकटग्रस्त क्षेत्र घोषित

काठमाडौं–भूकम्पका कारण जोखिमयुक्त बनेका घर भत्काउन सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लालाई थप एक वर्ष सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।
Read more...

१६ बुँदे समझदारीले राजनीति स्थिरतातर्फ अग्रसर भएको छ : दाहाल

नेपालगन्ज- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे समझदारीले नयाँ राजनीतिक परिस्थिति सिर्जना गरेको बताएका छन्।
Read more...

सरकारले भूकम्प प्रभावित क्षेत्रमा योजना बनाएर काम गर्नुपर्छ : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारले भूकम्प प्रभावित क्षेत्रमा योजना बनाएर काम गर्नुपर्ने बताएका छन्। श्रीमती कोमलसहित पशुपति मन्दिरमा पूजा गर्न पुगेका पूर्वराजा शाहले देश त्रसित अवस्थामा रहेकाले सबै एकजुट भएर सहयोग गर्नुपर्ने बताए।
Read more...

मानवतस्करी रोक्न सीमामा चेकपोस्ट थपिए

काठमाडौं-मानव तस्कर समूहले भूकम्प प्रभावित जिल्लाका युवतीलाई स्थलमार्ग हुँदै भारत पुर्याकएर बिक्री गर्ने क्रम वृद्धि भएपछि प्रहरीले नेपाल–भारत सीमामा निगरानी बढाउन चेकपोस्ट थपेको छ।
Read more...

संविधानका मूल अन्तर्वस्तु मस्यौदामा

काठमाडौं-संविधानसभाले नयाँ संविधानका लागि पठाएका थप विषयमा आइतबार मस्यौदा लेखन सुरु हुँदैछ। संविधानका मूल अन्तर्वस्तु दलहरूको सहमतिबमोजिम संविधानसभा हुँदै मस्यौदा समितिलाई पठाइएको छ।
Read more...

थप विषयमा आइतबारदेखि मस्यौदा लेखन

काठमाडौं-संविधानसभाले नयाँ संविधानका लागि पठाएका थप विषयमा आइतबार मस्यौदा लेखन सुरु हुनेन भएको छ। संविधानका मूल अन्तर्वस्तु दलहरूको सहमतिबमोजिम संविधानसभा हुँदै मस्यौदा समितिलाई पठाइएको छ।
Read more...

असन्तुष्ट दलले प्रधानमन्त्री भेटे

काठमाडौं–चारदलबीच भएको १६ बुँदे सहमतिको विरोध गर्दै आएका पाँच राजनीतिक दलले शनिबार विधिसम्मत ढंगबाट संविधानसभाबाटै संविधान जारी हुनुपर्ने अडान राखेका छन्।
Read more...

असन्तुष्ट दलहरुलाई पनि सहमतिमा ल्याउनुपर्छ :नेपाल

परासी-नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले १६ बुँदे सहमतिप्रति असन्तुष्ट रहेका दलहरुलाई पनि सहमतिमा ल्याउने प्रयत्न भइरहेको बताएका छन् ।
Read more...

चीनले माग्यो पुनर्निर्माण योजना

सेन्झेन (चीन)–असारमा काठमाडौँमा हुने दाता सम्मेलनमा नेपालले ल्याउने पुनर्निर्माण योजना अनुसार आर्थिक सहयोग गर्ने तयारी बेइजिङमा भइरहेको चीनले जनाएको छ।
Read more...

संविधान निर्माणका प्रक्रियाबारे पाँच दलद्वारा राष्ट्रपतिलाई अनुरोधपत्र

काठमाडौँ, ३० जेठ । पमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिको विरोधमा रहेका पाँच राजनीतिक दलले राष्ट्रपति डा रामवरण यादवलाई भेटगरी नेपालको अन्तरिम संविधानको प्रस्तावना, निर्देशक सिद्धान्त, मूल्य, मान्यताअनुरुप संविधानसभाबाट संविधान निर्माणका कार्यहरु गराउन अनुरोध गरेका छन्।
Read more...

प्रदेश निर्माणको आधार र त्यसको सान्दर्भिकता

यतिबेला धेरैलाई संघीयता र प्रदेश निर्माणका सन्दर्भमा अध्ययनविना हुचुवाकै भरमा अनुचित प्रस्तावका पक्षमा उभिने गल्ती गरियो भन्ने लागिरहेको छ। त्यसमध्ये एकल जातीय पहिचान सहितको संघीयताका पक्षमा रहेका एमाओवादीका नेताहरूलाई मात्र होइन, बहुजातीय साझा पहिचानका पक्षमा पैरवी गर्दै आइरहेका एमाले र…
Read more...

विरोधमा मधेसी स्वर

काठमाडौं– प्रमुख चार राजनीतिक दलबीच ऐतिहासिक १६ बुँदे सहमति भएपछि संविधान निर्माणको बाटो खुलेको छ। साथसाथै, केही संख्यामा तराई–मधेस केन्द्रित राजनीतिक दल र संघ/संगठनले भने त्यसमा असन्तुष्टि जनाउने क्रम सुरु भइसकेको छ।
Read more...
Subscribe to this RSS feed