Friday 12 Mangshir, 2071 |
Menu

राजनीति

सिके राउत धरौटीमा छुटे

काठमाडौं– राज्य विप्लवको अभियोगमा विशेष अदालतले मागेको धरौटी नबुझाई डिल्लीबजार कारागारमा बसेका सिके राउत धरौटी बुझाएर छुटेका छन्।
Read more...

मेरो हात नियमावलीले बाँधेको छ : सभापति भट्टराई

काठमाडौं– संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले दलहरूबीचको सहमतिबिना संवाद समितिमा देखिएको गतिरोध अन्त्य गर्न आफू असमर्थ रहेको बताएका छन्।
Read more...

संविधान जारी नभएसम्म मधेसी दल सरकारमा नजाने

काठमाडौं- संविधान जारी नभएसम्म मधेसी दल सरकारमा नजाने भएका छन्। उनीहरुले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई समेत पुनर्गठन गरेका छन्।
Read more...

सहमति नविग्रियोस् भनेर लिखित धारणा ल्यएनौं: अध्यक्ष दाहाल

काठमाडौं- एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीच सहमतिको वातावरण नविग्रियोस् भनेर लिखित धारणा नल्याएको बताएका छन्।
Read more...

विशिष्ट पाहुनालाई स्वागत गर्न सुरक्षाकर्मीको पूर्वअभ्यास

काठमाडौं- राजधानीमा आयोजना हुने १८औं सार्क शिखर सम्मेलनमा सहभागी हुने विशिष्ट पाहुनाका लागि सुरक्षाकर्मीले पूर्वअभ्यास सुरु गरेका छन्। कडा सुरक्षाबीच सुरक्षाकर्मीहरु विशिष्ट पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोल्टी होटलसम्म पुर्‍याउनका लागि पूर्वअभ्यासमा जुटेका हुन्।
Read more...

निर्वाचन क्षेत्र पूर्वाधार कार्यविधि पारित

काठमाडौं- सरकारले १० लाख रुपैयाँभन्दा कमका आयोजनामा बजेट खर्च गर्न नपाउने गरी निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली पारित गरेको छ। व्यवस्थापिका संसदले आर्थिक वर्ष २०७१/०७२ को बजेट पारित गरेको झन्डै १ महिनापछि सरकारले निर्वाचन क्षेत्र विशेष कार्यक्रम…
Read more...

'कांग्रेस-एमाले संविधानसभा भंग गर्न खोज्दैछन्'

काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले संविधानसभा भंग गर्न खोजेको आरोप लगाएका छन्। राजधानीमा २२ दलीय मोर्चाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष दाहालले संविधान सहमतीय दस्तावेज हो भन्ने भुलेर कांग्रेस र एमालेले…
Read more...

एकै दिनमै सहमति उल्टियो

काठमाडौं- संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा आएका सबै प्रस्ताव मतदानमा नलैजाने सर्तसहित संविधानसभा पठाउने गरी प्रमुख दलका शीर्ष नेताबीच भएको सहमति १२ घन्टा नबित्दै उल्टिएको छ।
Read more...

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने– दलहरूबीचको दुरी तत्काल हटाउनुहोस्

काठमाडौं– राष्ट्रपति रामवरण यादवले प्रमुख दलहरूबीच दुरी बढेकोमा चिन्ता व्यक्त गर्दै सहमतिको वातावरण निर्माण गर्न प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन्।   
Read more...

न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने

काठमाडौं— न्याय परिषदले सर्वोच्च र पुनरावेदन अदालतमा न्यायाधीश नियुक्ति गर्न प्रक्रिया अगाडि बढाउने भएको छ । परिषदले यस विषयमा छलफल गर्न सोमबारलाई बैठक बोलाएको छ। परिषदका निमित्त सचिव कृष्ण गिरीका अनुसार न्यायाधीश नियुक्ति र न्यायाधीशविरुद्ध परेको उजुरीमा अनुसन्धानलगायत विविध विषयमा…
Read more...

एमाले रौतहटमा कमल राय यादव

रौतहट– नेकपा एमाले रौतहटको आठौं जिल्ला अधिवेशनले कमल राय यादवको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ। यादवले अध्यक्ष पदका लागि भएको निर्वाचनमा २४८ मत पाएका थिए भने उनका निकटदम प्रतिद्वन्द्वी जयचन्द्र पटेलले ८७ मत मात्र पाएका थिए।…
Read more...

कांग्रेस–एमाले संविधानसभा विघटन गराउने षड्यन्त्रमा: अध्यक्ष दाहाल

काठमाडौं–एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस–एमाले संविधानसभा विघटन गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्। आइतवार राजधानीमा एमाओवादी नेतृत्वको २२ दलीय गठबन्धनले गरेको अन्तक्रियामा बोल्दै दाहालले कांग्रेस एमालेका पछिल्ला गतिविधि संविधानसभा भंग गराउने दिशामा केन्द्रित रहेको आरोप लगाए।
Read more...

कमल थापालाई राजीनामा दिन २१ दिने अल्टिमेटम

काठमाडौं- राप्रपा नेपालको असन्तुष्ट पक्षले पार्टी अध्यक्ष कमल थापाको राजीनामा मागेको छ। असन्तुष्ट पक्षले आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापा पार्टी पद्दति अनुसार चल्न नसकेको भन्दै २१ दिन भित्र राजीनामा दिन अल्टिमेटम दिएका हुन्।
Read more...

सभापति नै अनुपस्थित भएपछि संवाद समितिको बैठक स्थगित

काठमाडौं- संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिको बैठक बस्दैनबसी स्थगित भएको छ। आज बिहान १० बजेलाई बोलाइएको बैठकमा सभापति बाबुराम भट्टराई नै अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो।
Read more...
Subscribe to this RSS feed