Sunday 24 Magh, 2072 |
Menu

राजनीति

आयोगका सिफारिस कार्वान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं–राष्ट्रिय मानव अधिकार आयोगले आफूले गरेका सिफारिस कार्यान्वयन नहुदाँ मुलुकमा दण्डहिनता बढेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ। आयोगका अध्यक्ष अनुपराज शर्मासहितको टोलीले मंगलबार गरेको भेटमा प्रधानमन्त्रीसँग यस्तो गुनासो गरेको हो।
Read more...

नाकाबन्दी पुनर्विचार हुन्छः अध्यक्ष यादव

काठमाडाैं–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मोर्चाको नाकाबन्दीसहितको आन्दोलनमा पुनर्विचार हुने बताएका छन्।
Read more...

नाकाबन्दी अघोषित रुपमै हट्छ: ओली

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नाकाबन्दी अघोषित रुपमै हट्ने बताएका छन्। 'यो अघोषित नाकाबन्दी हो, अघोषित रुपमै हट्छ', प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने।
Read more...

काँग्रेस विधानको प्रस्तावनामा सुवर्णको नाम राखिने

काठमाडौँ-मुलुककै ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसले पहिलोपटक आफ्नो विधानको प्रस्तावनामा संस्थापकमध्येका एक सुवर्ण शमशेरको नाम राख्ने तयारी थालेको छ।
Read more...

भूमिगत समूहसँग छिट्टै वार्ता गर्ने सरकारको तयारी

काठमाडौँ-संविधानसभाबाट नयाँ संविधान जारी भई मुलुकले नयाँ दिशा लिएपछि तराई मधेसका सशस्त्र भूमिगत समूहसँग छिट्टै वार्ता गर्न सरकारले तयारी गरेको छ। शान्ति तथा पुनःनिर्माण मन्त्रालयको अग्रसरतामा सरकारले वार्ता अगाडि बढाउन लागेको हो।
Read more...

मुलुक जोगाउन अबको आन्दोलन: यादव

विराटनगर–संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले महँगी, भ्रष्टाचार, कालोबजारिया र बेथितीले मुलुक बर्वाद भइरहेकाले अबको आन्दोलन त्यसको बिरोधमा पनि हुने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार रहेसम्म मुलुक तहस नहस हुने दाबी गरे।
Read more...

मधेस आन्दोलन भारतको निजी स्वार्थमा: पोखरेल

उदयपुर–नेकपा (एमाले) स्थायी समिति सदस्य शंकर पोखरेलले भारतको निजी स्वार्थमा मधेस आन्दोलन भइरहेको आरोप लगाएका छन्। एमाले कार्यकर्ता प्रशिक्षण प्रशिक्षण कार्यक्रमका लागि गाईघाट आएका पोखरेलले भारतले निजी स्वार्थ पूर्तिका लागि नेपालको मधेस समुदायलाई उचालेर आन्दोलन गराउँदा वितण्डा मच्चिएको आरोप लगाए।
Read more...

जनकपुरका शैक्षिक संस्था र यातायात सञ्चालनमा

धनुषा-मोरङको रङ्गेली घटनापछि बन्द भएका जनकपुर बजार, शिक्षण संस्था र सार्वजनिक यातायात आजदेखि पुनःसञ्चालनमा आएका छन्।
Read more...

अध्यागमनमा रहेका काजका कर्मचारी हटाउन निर्देशन

काठमाडौं– अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले अध्यागमन विभाग र यसअन्तर्गतका निकायहरुमा काजका कर्मचारी नराख्न नेपाल सरकारलाई निर्देशन दिएको छ।
Read more...

अठार कार्यालयका प्रमुख जिल्ला बाहिर

सोलुखुम्बु-यहाँका १८ कार्यालयका प्रमुख एकै पटक जिल्ला बाहिर गएका छन्।परीक्षा दिन र गोष्ठीका लागि भन्दै जिल्लाका कार्यालय प्रमुख जिल्ला बाहिर गएका हुन्।
Read more...

दोलखामा कांग्रेस महाधिवेशनको रस्साकस्सी

दोलखा–कांगेसको जिल्ला अधिवेशन नजिकिदै जाँदा जिल्ला नेतृत्वबारे नेताहरुबीच रस्साकस्सी सुरु भएको छ। हालसम्म पूर्व जिविस सभापति रुद्रबहादुर खड्का, युवा नेताहरु बर्मा लामा, इश्वर नारायण मानन्धर र केशबराज चौलागाईंले जिल्ला सभापति पदको उम्मेदवारी घोषणा गरेर प्रचार थालेका छन्।
Read more...

रक्साैल नाकामा नरम बन्दै भारतीय पक्ष, ढुवानी खुला

रौतहट–वीरगंज–रक्साैल नाका भएर नेपालतर्फ व्यापारीले मालसमान भित्र्याए कुनै अवरोधन नगर्ने भारतीय अधिकारीले जनाएका छन्। पहिले हर प्रकारले अवरोध खडा गर्ने तिनै अधिकारीहरू हिजोअाज लचक देखिन्छन्। बीरगंज–रक्सौल नाकामा मधेसी मोर्चाले धर्ना जारी नै राखेका छन् तर भारतीय पक्ष सामान रोक्न पहिलेजस्तो कठोर…
Read more...

महागठबन्धन बनाउन महतो–गुप्ता वार्ता

विराटनगर– मधेसमा मुद्दामा अलग–अलग आन्दोलनरत्त राजनीति शक्तिलाई एकै थलोमा ल्याउन महागठबन्धन बनाउने प्रस्ताव अघि सारेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई–मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताविच वार्ता भएको छ।
Read more...

नयाँ शक्तिमा केन्द्रीय परिषदमा २२ थपिए

काठमाडौं— बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषदमा २२ जना थपिएका छन्। भट्टराईद्वारा जारी विज्ञप्तिमा थपिएका व्यक्तिहरु यसअघि उनी निकट भएर काम गरेका अनुहार नै छन्।
Read more...
Subscribe to this RSS feed