Nagarik News - Nagarik News - राजनीति http://nagariknews.com Sat, 23 May 2015 17:11:16 +0545 en-gb नेपालको नवनिर्माणमा समर्पित भएका छौः प्रधानमन्त्री http://nagariknews.com/politics/story/38456.html http://nagariknews.com/politics/story/38456.html नेपालको नवनिर्माणमा समर्पित भएका छौः प्रधानमन्त्री
काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पले ल्याएको अकल्पनीय विनासपछि सबै नेपाली एकजुट भएर मुलुकको नवनिर्माणमा समर्पित भएको बताएका छन्।
]]>
no-spam@nagariknews.com (नागरिक) राजनीति Sat, 23 May 2015 13:46:14 +0545
नयाँ पर्यटनमन्त्रीको शपथ http://nagariknews.com/politics/party-politics/story/38437.html http://nagariknews.com/politics/party-politics/story/38437.html प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार नवनियुक्त पर्यटनमन्त्री कृपासुर शेर्पालाई राष्ट्रपति निवास महाराजगञ्जमा पद तथा गोपनियताको शपथ खुवाउँदै। तस्बिर : दिनेश गोले
काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री कृपासुर शेर्पालाई शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । राष्ट्रपति रामवरण यादवसामु राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री कोइरालाले नवनियुक्त मन्त्री शेर्पालाई शपथग्रहण गराएका हुन् ।
]]>
no-spam@nagariknews.com (नागरिक) दलीय राजनीति Sat, 23 May 2015 06:50:42 +0545
‘विपत्तिमा सत्तापक्ष–प्रतिपक्ष हुँदैन’ http://nagariknews.com/politics/story/38433.html http://nagariknews.com/politics/story/38433.html सिन्धुपाल्चोक– एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विपत्तिका बेला कोही पनि सत्तापक्ष र प्रतिपक्ष नहुने बताएका छन् । महाभूकम्पले मुख्य प्रभावित सिन्धुपाल्चोकको साँगाचोकबाट शुक्रबार पार्टीको ‘श्रम अभियान’ शुभारम्भ गर्दै उनले यस्तो अवस्थामा राष्ट्रिय एकताको भाव बलियो बनाउनुपर्नेमा जोड दिए ।]]> no-spam@nagariknews.com (नागरिक) राजनीति Fri, 22 May 2015 20:33:43 +0545 स्कुल बनाउन सिन्धुपाल्चोक पुगे अध्यक्ष दाहाल http://nagariknews.com/politics/party-politics/story/38432.html http://nagariknews.com/politics/party-politics/story/38432.html साँगाचोक (सिन्धुपाल्चोक)-एकीकृत माओवादीले महाभूकम्पले सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकबाट शुक्रबार ‘राष्ट्रिय श्रम अभियान’ थालनी गरेको छ । जनजागृति उच्च माविको भग्नावशेषछेउ खाली चौरमा नयाँ टहरा हाल्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालले अभियान थालेका हुन् ।  ]]> no-spam@nagariknews.com ( ध्रुव दंगाल) दलीय राजनीति Fri, 22 May 2015 20:25:34 +0545 कृपासुर शेर्पा नयाँ पर्यटन मन्त्री http://nagariknews.com/politics/story/38428.html http://nagariknews.com/politics/story/38428.html काठमाडौं- एमाले सभासद् कृपासुर शेर्पा पर्यटन मन्त्रीमा नियुक्त भएका छन्। बिहीबार दिपकचन्द्र आमात्यले राजीनामा गरेपछि नेकपा एमालले नयाँ मन्त्रीको रुपमा शेर्पालाई सिफारिस गरेको हो।]]> no-spam@nagariknews.com (नागरिक) राजनीति Fri, 22 May 2015 14:46:10 +0545 एमाओवादी अध्यक्ष दाहाल सिन्धुपाल्चोकको साँगाचोकमा श्रमदान गर्दै http://nagariknews.com/politics/party-politics/story/38427.html http://nagariknews.com/politics/party-politics/story/38427.html साँगाचोक (सिन्धुपाल्चोक)- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पार्टीको निर्णयअनुसार श्रमदान गर्न सिन्धुपाल्चोक आएका छन्। महाभूकम्पका कारण प्रभावित जिल्लाका अधिकांश भवन क्षतिग्रस्त बनेपछि 'आफ्नो देश आफैं बनाउन सक्छौं' अभियानसहित एमाओवादी नेता-कार्यकर्ता शुक्रबारदेखि खटिएका हुन्।]]> no-spam@nagariknews.com (प्रकाश तिमल्सिना) दलीय राजनीति Fri, 22 May 2015 14:00:22 +0545 नेपालको उज्ज्वल भविष्यप्रति सबैले योगदान गरौं : प्रधानमन्त्री http://nagariknews.com/politics/party-politics/story/38425.html http://nagariknews.com/politics/party-politics/story/38425.html काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वसँग भूकम्प पीडितलाई दिइने राहत, पुनःस्थापना र पुनःनिर्माणका विषयमा छलफल गरेका छन्।]]> no-spam@nagariknews.com (नागरिक) दलीय राजनीति Fri, 22 May 2015 13:07:14 +0545 प्रधानमन्त्रीको नेतृत्वमा पुनर्निर्माण परामर्श समिति http://nagariknews.com/politics/story/38409.html http://nagariknews.com/politics/story/38409.html काठमाडौं-सरकारले भूकम्पले क्षति पुर्‍याएका संरचना पुनर्निर्माणमा परामर्शका लागि प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा राष्ट्रिय पुनर्निर्माण परामर्श समिति गठन गरेको छ।]]> no-spam@nagariknews.com (अर्जुन सुवेदी) राजनीति Fri, 22 May 2015 07:31:07 +0545 मनोबल उच्च पार्ने काम गरौं : ओली http://nagariknews.com/politics/story/38408.html http://nagariknews.com/politics/story/38408.html काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्पले निरास भएका जनताको मनोबल उठ्ने गरी काममा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।]]> no-spam@nagariknews.com (नागरिक) राजनीति Fri, 22 May 2015 07:29:57 +0545 अमेरिकी सेना फर्कन थाले http://nagariknews.com/politics/defense/story/38407.html http://nagariknews.com/politics/defense/story/38407.html काठमाडौं– वैशाख १२ गतेको भूकम्पपछि खोज, उद्धार तथा राहत वितरणमा नेपाल आएका अमेरिकी सेना बिहीबारबाट स्वदेश फर्कन सुरु गरेका छन्।]]> no-spam@nagariknews.com (नागरिक) रक्षा Fri, 22 May 2015 07:29:07 +0545