14 Bhadra, 2071 |
Menu

फोटो फिचर

कान्समा किडम्यानको किस

(0 votes)

कान्स - हलिउडदेखि बलिउडसम्मको ध्यान यतिखेर फ्रान्सको कान्सतिर तानिएको छ। विश्‍वका उत्कृष्ट फिल्म उद्योग र ती उद्योगमा चर्चित कलाकारहरु एकै स्थानमा भेला भएका छन्। ६६ औं कान्स अन्तर्रराष्ट्रिय फिल्म फेस्टिवलमा उनीहरु कस्ता देखिए त ? समाचार एजेन्सी एपीले खिचेका हिरोइन निकोल किडम्यान पति केथ उर्वानलाई गरेको किसका तस्बिरहरु:

Click to enlarge image APTOPIX-France-Cannes_nagr.jpg

किडम्यानको किस

हिरोइन निकोल किडम्यान गायक पति केथ उर्वानलाई किस गर्दै।