अर्थ
समाज
सुन्धारा स्थित गुलाव मिठाइमा आगलागी (फोटो फिचर)
काठमाडौ- सुन्धारा स्थित गुलाव मिठाई पसल र सालिमार होटलमा आगलागी भएको छ। साँझ ६ बजे भएको आगलागी बारुणयन्त्र र सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिने प्रयास गरेका छन्। त्यहाँ कार्यरत एक कर्मचारीका अनुसार घरको अन्डरग्राउन्डबाट आगो सल्किएको हो। प्रहरीका अनुसार दुई जना घाइते भएका छन्।
तस्बिर : दिनेश गोले/ केशव थोकर
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%