coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘ब्रिथ’को आठौं भाग सार्वजनिक (भिडियो)

काठमाडौँ – वातावरण प्रदुषणबारे नागरिकन्यूजद्वारा निर्मित भिडियो ‘ब्रिथ’को आठौं भाग सार्वजनिक गरिएको छ।  

वायुप्रदुषण र यसको प्रभाव सम्बन्धी तयार पारिएको करिव एक मिनेट लामो भिडियोको आठौं भाग बुधबार सार्वजनिक गरिएको हो।

हरेक साताको दुई दिन आइतबार र बुधबार हामी ‘ब्रिथ’को अन्य श्रृंखला प्रसारण गर्नेछौँ।

 

प्रकाशित: ७ चैत्र २०७४ १२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App