coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फरार अभियुक्त पक्राउ

भक्तपुर -सार्वजनिक अपराध मुद्दामा फरार रहेका एक जना अभियुक्तलाई महानगरीय प्रहरी परिषर भक्तपुरको टोलीले आज पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रे धुलिखेल नगरपालिका– ६ का १७ वर्षीय सरोज श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई आजै जिल्ला प्रशासन कार्यालय भक्तपुरको जिम्मा लगाइएकोे प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए।रासस

 

प्रकाशित: ७ चैत्र २०७४ ०७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App