७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रिय सभाको अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित

काठमाडौं- राष्ट्रिय सभाको अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन्। उनलाई राष्ट्रिय सभाको बुधबारको बैठकले निर्विरोध अध्यक्ष बनेको औपचारिक घोषणा गरेको हो। ४ नम्बर प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित पौडेलको मात्र अध्यक्षको लागि उम्मेदवारी परेको थियो। पर्वतको मोदी गाउँपालिका निवासी पौडेल नेकपा एमालेका पोलिटव्यूरो सदस्य हुन्। उनी पर्वतका पूर्व जिविस सभापति समेत हुन्।

पौडेललाई राष्ट्रपतिले सपथ गराउने छन्।

 

प्रकाशित: ३० फाल्गुन २०७४ ०८:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App