४ वैशाख २०८१ मंगलबार
समाज

वृद्धा र किशोरीलाई बलात्कार गर्ने दुईजना पक्राउ

डडेल्धुरा – डडेल्धुरामा वृद्धा र किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। 

बलात्कारको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले गन्यापधुराका २६ वर्षीय केशव लुहार र कञ्चनपुर शुक्लाफाटा नगरपालिका–११ का नरेन्द्रबहादुर कुँवरलाई पक्राउ गरी सार्वजनिक गरेको हो। 

प्रहरीले फागुन २६ गते ६२ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा २६ वर्षीय केशव लुहारलाई र फागुन २६ गते नै १७ वर्षीया एक किशोरीलाई बलात्कारको आरोपमा कुँबरलाई गरिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए। 

प्रकाशित: ३० फाल्गुन २०७४ ०७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App