खेल ७ वैशाख २०८१ आशाका केन्द्र दीपेन्द्र ५ रनमै आउट नेपालका आशाका केन्द्र दीपेन्द्रसिंह ऐरी पनि आउट भएका छन्। उनी ८ आठ बलमा ५ रन मात्र बनाउन सफल भए। उनी आयान अफजल खानको बलमा एलबीडब्लु भएका हुन।
समाज ७ वैशाख २०८१ एक सातापछि सञ्चालनमा आयाे अवरुद्ध टेलिफोन सेवा सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ।
राजनीति ७ वैशाख २०८१ कोशी प्रदेशमा सङ्कल्प प्रस्तावमाथि छलफल सुरू कोशी प्रदेशसभामा नेकपा एमाले र माओवादी केन्द्रले पेश गरेको सङ्कल्प प्रस्तावमाथि छलफल सुरू भएको छ।
शिक्षा ७ वैशाख २०८१ साकेलाका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ खोटाङको साकेला गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा चालु शैक्षिक वर्षदेखि अंग्रेजी माध्यममा पठनपाठन हुने भएको छ।