८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

हवाई आक्रमणमा मृत्यु हुनेहरूको संख्या ९८ पुग्यो

दमाकस – सिरियाली सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेहरूको संख्या ९८ पुगेको छ ।सिरियाली सेनाले विद्रोहीलाई लक्षित गरी हवाई तथा रकेट आक्रमण गरेको थियो।

सिरियाको राजधानी दमाकस नजिकै रहेको गुटा शहर सन् २०१३ देखि नै विद्रोहीको नियन्त्रणमा रहँदै आएको छ ।सिरियाली सेना उक्त शहरलाई विद्रोहीको नियन्त्रणबाट मुक्त गराउने प्रयासमा लागेकाले बेलाबेला सिरियामा विद्रोही लक्षित आक्रमण हुने गरेको छ । जसको शिकार सर्वसाधारण नागरिक तथा निर्दाैष बालबालिकाहरू हुने गरेका छन् ।

प्रकाशित: ८ फाल्गुन २०७४ १०:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App