८ वैशाख २०८१ शनिबार
राजनीति

एकता संयोजन समितिको बैठक बस्दै

काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सोमबार (आज) साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ।

पछिल्लो समय दिनहुजसो बैठक बसेपनि ठोस परिणाम निस्कन सकेको छैन्। आजको बैठकले दुई पार्टीबीचको एकतालाई अन्तिम रुप दिने बताइएको छ।

एकताबारे निर्णय गर्न आइतबार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच ५ घण्टा लामो बार्ता भएको थियो।

प्रकाशित: ७ फाल्गुन २०७४ १०:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App